देश Archive

यसकारण नेकपाबाट विप्लव निष्कासित

चितवन, नेपाल कम्युनिस्ट पार्टीको विशेष राष्ट्रिय भेलाले पार्टी महासचिव विप्लवलाई कारवाही गर्दै पार्टीबाट निष्कासन गरेको छ । आज चितवनमा सुरु भएको पार्टी केन्द्रीय समितिको विशेष राष्ट्रिय भेलाले विप्लव सिद्धान्तबाट विचलित भएर पार्टी र क्रान्तिलाई धोका दिएको

भारतीय प्रधानमन्त्री मोदी नेपाल आउने

काठमाडौँ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी यही जेठ २ गते नेपाल भ्रमणमा आउने भएका छन्। भारतीय पत्रिका द हिन्दुका अनुसार बुद्ध पूर्णिमाका दिन मोदी नेपाल भ्रमणमा आउने भएका हुन ।सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको

स्थानीय तह निर्वाचनमा ३५३ निर्विरोध निर्वाचित

काठमाडौं,  स्थानीय तह निर्वाचन २०७९ मा ३५३ निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन कार्यालयका अनुसार देशभर ३५३ निर्विरोध निर्वाचित भएका हुन । सोमबार पत्रकार सम्मलेनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले ३५३ जना निर्विरोध निर्वाचित भएको जानकारी दिए ।

मंगलबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडाैं, सरकारले मंगलबार सार्वजनिक बिदा दिने भएको छ।सोमबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले इस्लाम धर्मावलम्बीहरूको इद (इद उल फित्र) पर्वको अवसरमा बिदा दिइने जनाएको हो। उक्त बिदा यसअघि नै राजपत्रमा प्रकाशित थियो।

एसियाडका लागी बास्केटबल र कबड्डीको प्रारम्भिक छनोट

काठमाडौं, एसियाली खेलकुदको १९ औं संस्करणका लागि बास्केटबल र कबड्डी टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको छ । दुवैमा महिला टोलीको प्रारम्भिक छनोट सम्पन्न भएको हो । बास्केटबलमा ८ खेलाडीको छनोट गरिएको नेपाल बास्केटबल संघका सचिव फणिन्द्रमान

यसकारण निर्वाचन आयोगले सोध्यो केशव स्थापितलाई स्पष्टीकरण

काठमाडौं, निर्वाचन आयोगले काठमाडौं महानगरपालिकामा नेकपा एमालेको तर्फबाट मेयरका उम्मेदवार बनेका केशव स्थापितसँग स्पष्टीकरण सोधेको छ । आयोगले सोमबार एक पत्र पठाई स्थापितसँग स्पष्टीकरण मागेको हो ।‘विशेषगरी महिलाका विषयमा दिएको अभिव्यक्तिलाई लिएर आयोगले केशव स्थापितसँग आज

थवाङ्ममा विप्लव सहित कांग्रेस, एमाले बिच गठबन्धन

रोल्पा । आसन्न स्थानीय तहको निर्वाचनका लागि रोल्पाको थवाङ गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा (एमाले) र विप्लव नेतृत्वको समुहबीच गठबन्धन भएको छ ।कांग्रेस, एमाले, विप्लव नेकपाका स्वतन्त्रसहित पाँच जनाले उम्मेदवारी फिर्ता लिएपछि सो गठबन्धन बनेको हो ।

मतदाताको पाउमा हजारकाे नोट राखेर भोट माग्दै उम्मेदवार

काठमाडौं । मेलम्ची नगरपालिका– १० का वडा अध्यक्षका कांग्रेस उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजार नोट राखेर ढोग गर्दै भोट मागिरहेका छन् । चुनावी प्रचारका लागि घरदैलो गरिरहेका उनले प्रत्येक घरमा यसैगरी भोट मागिरहेका छन् ।उक्त

नेपाल प्रहरीको नयाँ आइजिपीमा धीरजप्रताप सिंह

काठमाडौं । सरकारले नेपाल प्रहरीको प्रमुखमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) धिरजप्रताप सिंहलाई नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सिंहलाई प्रहरी महानिरीक्षक (आईजीपी) मा बढुवा गरेको हो । नेपाल प्रहरीको आइजिपीमा नियुक्त सिंह संगठनभित्र अनुशासित

बालेन शाहमाथि केशव स्थापितको अराजनीतिक टिप्पणी

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा एमालेका उम्मेदवार केशव स्थापितले स्वतन्त्र उम्मेदवार बालेन शाहप्रति अराजनीतिक टिप्पणी गरेका छन् । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा स्थापितले बालेनलाई फुच्चे र अन्तर्राष्ट्रिय ठग भनेका छन् । ‘एउटा फुच्‍चे भन्‍ने