अर्थ Archive

पूर्वराजा वीरेन्द्रको जग्गा : मासिक भाडा एक रुपियाँ !
काठमाडौं,पूर्वराजा वीरेन्द्रको नाममा रहेको जग्गा उपभोग गर्दै आएको संस्थाले विगत नौ वर्षदेखि उक्त जग्गाको भाडा बुझाएको छैन । भाडा वापतको रकम बुझ्न नेपाल सरकार नै अन्योलमा परेपछि यस्तो अवस्था सिर्जना भएको हो । विश्व युवा अन्तर्राष्ट्रिय सङ्गठनले

अनिश्चितकालीन हुम्ला बन्द आह्वान, निजी विमान उडानमा रोक
हुम्ला,हुम्लामा उडान भर्ने निजी विमान कम्पनीहरुले पूर्वसहमति कार्यान्वयन नगरेको भन्दै विभिन्न क्षेत्रका प्रतिनिधिहरुले अनिश्चितकालीन हुम्ला बन्द आह्वान गरेका छन् । हुम्ला उद्योग वाणिज्य संघको अगुवाइमा नवनिर्वाचित जनप्रतिनिधि, नागरिक समाज र राजनीतिक दलहरुको संयुक्त आह्वानमा शनिबारदेखि हुम्ला

सरकारद्वारा १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँबराबरको बजेट प्रस्तुत
काठमाडौं,सरकारले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि पूर्ण बजेट प्रस्तुुत गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसद्मा कूल १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार रुपैयाँबराबरको बजेट प्रस्तुत गरेका

गाउँमा बजेट दिन किन कन्जुस्याइँ
काठमाडौं ,संघीय संरचनाअनुसार स्थानीय तहलाई आर्थिक रुपबाट सम्पन्न बनाउने गरी बजेट पठाउन सरकारले कन्जुस्याइँ गरेको खबर आजको नागरिकमा छ । अर्थमन्त्रीले सोमबार सार्वजनिक गरेको १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेटमा स्थानीय तहलाई २ खर्ब २५ अर्ब

जाँदाजाँदै उर्जामन्त्री शर्माले ल्याए धेरै राम्रो योजना
काठमाण्डाै । ऊर्जा मन्त्रालयले सबै नेपालीलाई विद्युत्तको पहुँचमा पुर्याई आउँदो तीन वर्षभित्रमा खाना पकाउने ग्यास विस्थापनको महत्त्वकांक्षी योजना अघि सारेको छ ।‘देशभर तीन वर्षमा विद्युत्तीकरण गर्ने योजना बनाएको छ । विद्युत्तमा पहुँच नभएका सबै नागरिकसमक्ष विद्युत्तको

कामचलाउ सरकार जम्बो बजेट ल्याउँदै
काठमाडौं,सरकारले आर्थिक बर्ष २०७४/७५ को बार्षिक बजेट सोमबार संसदमा प्रस्तुुत गर्ने भएको छ । जेठ १५ गते बार्षिक बजेट प्रस्तुत गर्नुपर्ने संवैधनिक व्यवस्था अनुरुप सरकारले बजेट प्रस्तुत गर्न लागको हो । स्थानीय निकायको निर्वाचन जारी हुँदा

प्राधिकरणलाई नाफामा लैजाने योजनामा अर्थको अवरोध
काठमाण्डाै । निरन्तर घाटामा रहेको नेपाल विद्युत प्राधिकरणलाई नाफामा लैजाने योजना अर्थ मन्त्रालयको असहयोगका कारण सफल नहुने देखिएको छ।घाटामा रहेको प्राधिकरणलाई नाफामा लैजानेगरी अर्थ मन्त्रालयमा गरेको दोस्रो वित्तिय पुनरसंरचना प्रस्तावमध्ये अधिकांशलाई स्वीकृति नदिएपछि यस्तो अवस्था देखिएको

यसरी कार्यकर्तालार्इ बाँडिन्छ राज्यको ढुकुटी
काठमाडौँ । सरकारले राज्यको ढुकुटीबाट राजनीतिक दलका नेता तथा कार्यकर्तालाई वितरण गर्न बर्सेनी करोडौं रुपैयाँ निकासा गर्दै आएको छ । मन्त्रिपरिषद बैठकले पछिल्लो ४ बर्षमा सरकार र प्रतिपक्षमा रहेका विभिन्न दलसम्बद्ध कार्यकर्ताका लागि करिब ४५ करोड

संविधानसभाकाे निर्वाचनभन्दा स्थानीय तहको निर्वाचन खर्च दोब्बर
काठमाडौं, दुई दशकपछि हुन लागेको स्थानीय तह निर्वाचन खर्च २० अर्ब रुपैयाँ पुग्ने भएको छ । २०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा सुरक्षासहित ११ अर्ब १० करोड रुपैयाँ खर्च भएको थियो । स्थानीय तह निर्वाचनका लागि

यसरी निर्वाचनलाई लक्षित गरी सामाजिक संजालमार्फत करोडौं रकम बाहिरियो
काठमाडौं,तपाईँको फेसबुक तथा ट्विटर वालमा पछिल्लो समय कति त्यस्ता पोस्ट आएका हुन सक्छन्, जसमा ‘स्पोन्सर’ लेखिएको छ । ती ‘स्पोन्सर’ लेखिएका सबै पोस्ट तपाईंलाई लक्षित गरिएका हुन् ।यसरी ‘स्पोन्सर’का नाममा गत एक महिनाको अवधिमा हजारौं संख्यामा