अर्थ Archive

आधा करोड सक्न विदेश भ्रमण

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निनगम ब्यवस्थापनले आधा करोड रूपैयाँभन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश घुम्न पठाएको छ। यो खबर सुशील भट्टराईले आजको नागरिकमा लेखेका छन्। ‘जहाज थप्नेमात्र होईन, ब्यवस्थापनामा सुधार पनि मेरो

नेपालबाट कपाल र दाह्री जुँगा बेचेर १० करोडभन्दा बढी आम्दानी

नेपालबाट वार्षिक रुपमा झण्डै १० करोड रुपैयाँको रौंनिर्यात हुँदै आएको छ। विभिन्न व्युटिपार्लर र सैलुनले काटेको कपाल, दाह्री र जुँगा संकलन गरी निर्यात गर्ने गरेको भन्सार विभागले जनाएको छ। विभागको गत वर्षको तथ्याङ्क अनुसार नेपालबाट वेल्जियम,

पसल सिलबन्दीको विषयमा अर्थ र आपूर्तिमन्त्रीबीच झगडा

बजार अनुगमनका क्रममा सिलबन्दी गरिएका पसलको अनुसन्धानमा अर्थ मन्त्रालयका प्रतिनिधि माग गर्न पुगेका आपूर्तिमन्त्री र अर्थमन्त्रीबीच शुक्रबार चर्काचर्की भएको छ।कारबाही सुरु गर्ने क्रममा अर्थका प्रतिनिधि नभएकाले अहिले प्रतिनिधि पठाउन नमिल्ने अडान अर्थका अधिकारीले राखेपछि चर्काचर्की भएको

व्यापारीको ध्यान तस्करीकै सुनमा

सरकारबाट अनुमति पाएका बैंकहरूले ल्याएको सुनभन्दा तस्करी सुनको गुणस्तर राम्रो भएपछि व्यापारीको ध्यान त्यसतर्फ केन्द्रित हुँदै गएको छ। बैंकिङ च्यानलबाट आयात भएको सुनबाट गहना बनाउँदा जर्ती बढी जाने भएकाले कम नाफा हुने गरेको छ। तस्करीको सुनको

एक बर्षमा दुई अर्बको इन्टरनेट

नेपालले एक बर्षको अवधिमा कबिर दुइृ खर्ब रुपयिाँ बराबरको इनटरनेट खरिद गरेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार गत बर्ष एक अर्ब ९१ करोड ४० लाख रुपियाँ बराबरको इन्टरनेट ब्यान्डविथ खरिद गरेको

एनटिसीमा पनि ‘म्याच फिक्सिङ’ भइरहेको सञ्चारमन्त्री बस्नेतकाे दाबी

सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले नेपाल टेलिकमभित्र ‘म्याच फिक्सिङ’ भइरहेको दाबी गरेका छन्। केही वर्षअघि फुटबलमा भएजस्तै फिक्सिङ अहिले टेलिकममा भइरहेको उनको जिकिर छ। ‘टेलिकमभित्रकै केही खेलाडीले म्याच फिक्सिङ गरिरहेका छन्, यस्ता मान्छे पहिचान गर्ने काम

ठगीको यस्ताे पराकाष्ठा,३ हजारको जुत्ता २६ हजारमा बिक्री

२० प्रतिशतभन्दा बढी मुनाफा लिने व्यवसायीलाई ५ वर्ष कैद र जरिवानाको व्यवस्था  दसैँको मुखमा उपभोक्तालाई ठगी गर्ने दरबारमार्गस्थित अन्तर्राष्ट्रिय ब्रान्डका सामान बिक्री गर्ने चार पसलमा आपूर्ति मन्त्रालयले सिल गरेको छ । मन्त्री शिवकुमार मण्डलको सक्रियतामा आपूर्ति

यसरी ठग्दारहेछन दरवारमार्गका ब्राण्डेड पसलहरूले ४ वटा पसलमा सिल

सरकारले दरवारमार्गका ४ ब्राण्डेड पसलमा सिलबन्दी गरेको छ । नाइक, बेन्टले, स्टोर वान, पुमा, पसलमा सिलबन्दी गरिएको हो ।mआपूर्ति मन्त्रालय र आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्त बजार अनुगमन गर्दा ९ सयदेखि २३ सय

निगम जग्गा खरिदमा बेथिति- कारबाही गर्न मन्त्री किन गर्दैछन आलटाल ?

संसद्को सार्वजनिक लेखा समितिले नेपाल आयल निगमको जग्गा खरिदमा अनियमितता भएको ठहरसहित दोषिमाथि कारबाही सिफारिस गरेको विषयमा आफुलार्य जानकारी नभएको भन्दै आपुर्तिमन्त्री शिवकुमार मण्डल ले उम्किने प्रयास गरेका छन् । मन्त्री मण्डलले शनिवार राजधानीमा आयोजित एक

नवलपरासीमा सिमेन्ट उद्योगका लागि चीनबाट आयो ३६ अर्ब

लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच नेपालमा एक ठूलो सिमेन्ट कारखाना स्थापनाको लागि आइतबार परियोजना लगानी सम्झौतामा हस्ताक्षर भएको छ। अर्थमन्त्री तथा लगानी बोर्डका उपाध्यक्ष ज्ञानेन्द्रबहादुर कार्की तथा नेपालका लागि चिनिया राजदुत यू होङको उपस्थितिमा