अर्थ Archive
८० रुपैयाँ महसुल बुझाउन १ हजार खर्च
जिल्लाको सुर्नया गाउँपालिका १ का वीरबहादुर चन्द बुधबार विधुत् महसुल बुझाउन सदरमुकाम पुगे । ८० रुपैयाँ महसुल बुझाउँदा उनको गाीभाडा, खाना र चिया नास्तामै उक हजारभन्दा बढी खर्च भयो । योे उनको मात्र पीडा होईन जिल्लाका
जाँदाजाँदै सांसदले बाँडे अर्बौ रुपैयाँ
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन प्रभावित गर्नेगरी निवर्तमान व्यवस्थापिका सांसद सदस्यहरुले अर्बौ रुपैयाँ बाँडफाँड गरेका छन्। यो खबर दिलिप पौडेलले आजको नागरिक दैनिकमा लेखेका छन्। पदावधि सकिनैलाग्दा सांसदले निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम र संसद् विकास कोषको बजेटबाट
म्यादी प्रहरीको लागि मात्रै पाँच अर्ब खर्च
आगामी मंसीरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा म्यादी प्रहरीका लागि मात्रै पाँच अर्ब रुपैयाँ खर्च हुने भएको छ । करिब एक लाखको संख्यामा म्यादी भर्ना गर्ने भएपछि खर्च पाँच अर्ब रुपैयाँभन्दा बढी भएको हो ।
नेपालगन्ज बसपार्क पुर्ननिर्माण कार्यमा लापरवाही
नेपालगन्ज उपमहानगरपालिका भित्ररहेको बसपार्क पुन निर्माणको कार्यमा चरम लापरवाही देखिएको छ । ११ महिनामा सक्नेगरी सुरु गरिएको अत्याधुनिक बसपार्क निर्माण ढिलासुस्तीका कारण अलपत्र परेको हाे । ११ महिना बितेपनि बसपार्क निर्माणको काम १५ प्रतिशत मात्र सकिएको
विवाद भयो, भएन पुननिर्माण: उम्रियो झार, अस्तित्व संकटमा
सरकारी निकायबीचको विवादले ऐतिहासिक तथा पुरातात्विक महत्वको रानीपोखरी पुननिर्माण एक बर्षदेखि अलपत्र परेको छ । पुननिर्माण सुरु भएपछि पुरातत्व विभाग र काठमाडौं महानगरपालिकाबीच विवाद हुँदा रानीपोखरीको भविष्य नै अन्यौलमा परेको हो । २०७२ को भूकम्पले क्षतिग्रस्त
दोलखामा बन्छ विश्वकै महंगो भर्चुअल मुद्रा बिटक्वाइन
संसारको सवैभन्दा महंगो भर्चुअल मुद्रा बिटक्वाइन दोलखा जिल्लाको किर्नेटारमा बन्ने गरेको पत्ता लागेको छ । विटक्वाइन कारोवारी प्रशान्त प्रताव शाहले किर्नेटारस्थित खिम्ती जलविद्युत आयोजना नजिकै भिम बहादुर श्रेष्ठको घरमा कोठा भाडामा लिइ बिटक्वाइन उत्पादन (माइनिङ) गर्ने
गत वर्ष केही तंग्रिएको अर्थतन्त्र फेरि खस्किदैं
भूकम्प र नाकाबन्दीपछि गत वर्ष केही तंग्रिएको अर्थतन्त्रका मुख्य सूचक फेरि धमिलिएका छन् । बाढीपहिरोका कारण कृषि उपजमा परेको प्रभावसँगै रेमिट्यान्स आप्रवाहमा सुधार हुनु, उच्च व्यापार घाटा, ऋणात्मक भुक्तानी सन्तुलन, बढ्दो रकमान्तर र लक्ष्यभन्दा न्यून राजस्वका
लुट्नकै निम्ती जन्मेका गोपाल खड्काले हवार्इ इन्धनमा पनि तीन करोड यसरी लुटे
नेपाल आयल निगमका तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्काको बदमासीले हवाई इन्धन बिक्रीमा निगमलाई वार्षिक करिब पौने तीन करोड रुपैयाँ अतिरिक्त व्ययभार परेको तथ्य भेटिएको छ । खड्काले इन्धन भण्डारणको जग्गा खरिद गर्दा करिब डेढ अर्ब रुपैयाँ
११औँ गोदावरी पुष्पमेला असोज २६ गते देखि जावलाखेलमा हुने
शुभ दीपावलीको अवसर पारी ललितपुरको जावलाखेलमा ११औँ गोदावरी पुष्प प्रतियोगितात्मक प्रदर्शनी मेला हुने भएको छ ।‘रोपेर फूल गोदावरी, सजाऔँ घर आगन वरिपरि’ भन्ने नाराका साँथ पुष्प व्यवसायीहरूको छाता संगठन फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजनामा शुभ दीपावलीको अवसर
पश्चिम सेतीमा चिनियाँ कम्पनीका नयाँ सर्त
चिनियाँ कम्पनीले पश्चिम सेती जलाशययुक्त विद्युत आयोजनाको संयुक्त विकास उपक्रम (जेभीए) अनुमोदन पछि फेरि नयाँ सर्त अघि सारेको छ । सम्झौताभन्दा चार वर्षपछि गत माघको पहिलो साता जेभीए भए पनि ६ महिनापछि बल्ल बोर्डबाट अनुमोदन गरेको

