अर्थ Archive

कोरोना राहत बुझ्नेकै घरमा २५ लाख रुपियाँ

काठमाडौँ,  झापाको कनकाई नगरपालिका ४ सुरुङ्गामा एक जना राहत बुझ्नेकै घरभित्र २५ लाख रुपियाँ नगद फेला परेको छ । कनकाई ४ को सुकुम्बासी वस्तीमा बसोवास गर्ने ५१ वर्षीय ठाकुरसिंह राईको घर आगलागी हुँदा उनको घरबाट नौ

नेपाल निर्माण व्यवसाय संघले राप्ती गापालाई दियाे एक लाखकाे राहत रकम

भालुवाङ,  नेपाल निर्माण तथा श्रमिक संवृद्ध संघ जिल्ला कार्य समिती दाङले अाज कार्यक्रमका बीच दाङकाे देउखुरी स्थित राप्ती गाउँपालिकालाई एक लाखकाे राहत रकमकाे चेक हस्तान्तरण गरेकाे छ । महामारी काेराेना भाइरसका कारण राप्ती गापा क्षेत्रका गरिव

दाङको गढवा गाउँपालिकाले गर्यो ५० लाखको राहतकोष स्थापना

भालुवाङ, दाङको देउखुरी स्थित गढवा गाउँपालिकाद्धारा ५० लाख राहत कोष स्थापना गरेको छ । बिश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउदै बिपद प्रतिकार्यका बिभिन्न गतिविधि संचालन गर्न र राहत वितरण गर्नका लागि गढवा गाउँपालिकाले ५०

कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा २२ करोड जम्मा

काठमाडौं, सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा मंगलबारसम्म २२ करोड ३२ लाख ३७ हजार ५ सय ६९ रुपैयाँ जम्मा भएको छ । चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्दै कोरोना

ओम्‍नी समूहसँगको विवादास्पद स्वास्थ्य उपकरण खरिद सम्झौता रद्ध

काठमाडौं,सरकारले कोरोना संक्रमण रोक्न चीनबाट स्वास्थ्य सामग्री खरिद तथा आपूर्तिका लागि ओम्‍नी ग्रुपसँग गरिएको ठक्का सम्झौता रद्द गरेको छ। कोरोना संक्रमण रोक्न आवश्यक स्वास्थ्य सामाग्री आपूर्तिका लागि स्वास्थ्य मन्त्रालयले ओम्‍नी समूहसँग एक अर्ब २४ करोड रुपैयाँमा

एनसेलले सरकारलाई बुझायो दोस्रो किस्ता ४ अर्ब ६० करोड

काठमाडौं, निजी क्षेत्रको मोबाइल सेवाप्रदायक संस्था एनसेलले सरकारलाई पुँजीगत लाभकरका दोस्रो किस्ता बुझाएको छ । एनसेलले मंगलबार ठूला करदाता सेवा कार्यालयमा ४ अर्ब ६० करोड रुपैंया लाभकर दाखिला गरेको ठूला करदाता सेवा कार्यालयका प्रमुख कर प्रशासक

देवः विकास बैंकले आलोपालो दुई घण्टा सेवा दिंदै

 भालुवाङ,दाङको देउखुरी क्षेत्रमा देव विकास बैंकले आलोपालो दैनिक २ घण्टा सेवा दिने भएका छन् । कोरोना भाइरसको जोखिमलाई ध्यान दिदै बैंकले आलोपालो दैनिक २ घण्टा सेवा  दिएकाे हाे ।   सरकारले गरेको लामो लकडाउनले जनजिवन कष्टकर

कर्णाली प्रदेश सरकारको कोरोना विपद् कोषमा साढे पाँच लाख सहयोग जम्मा

बिरेन्द्रनगर, सुर्खेत कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण कार्यका लागि कर्णाली प्रदेश सरकारले स्थापना गरेको प्रदेश विपद् व्यवस्थापन कोषमा साढे पाँच लाख रुपैंया जम्मा गरिएको छ । कुमारी बैंक सुर्खेत शाखामा रहेको उक्त कोषको खातामा

कोरोनाविरुद्ध लड्न सार्क कोषमा नेपालले दश करोड सहयोग गर्ने

काठमाडौं, विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोना भाइरसविरुद्ध लड्न नेपाल सरकराले दश करोड रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । आज (शुक्रबार) साँझ देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

प्रधानमन्त्री कृषि परियोजनाको ११ करोड अनियमितता

काठमाडौ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको प्रधानमन्त्री कृषि परियोजना अन्तर्गत शीत भण्डार निर्माणमा ११ करोड रुपैयाँ अनियमितता भएको ठहर गरेको छ ।अनियमितता गर्ने परियोजनालाई कारबाही गर्न अख्तियारले सरकारलाई सुझाव दिएको छ