विश्व Archive

सिक्किममा भारत र चिनियाँ सेनाबीच झडप । मानसराेवर जाने नाका राेक्याे चिनले
भारत सिक्किमकाे सीमा क्षेत्रमा चीन र भारतका सैनिकबीच झडप भएकाे खबर अाएकाे छ । सिक्किमकाे नाथुला क्षेत्रमा दुर्इ देशका सैनिक बीच भएकाे झडपका बारेमा भारतीय सञ्चारमाध्यामले निकै प्राथमिकता दिएका छन् । त्यस क्षेत्रमा पछिल्ला १० दिनमा

चीनकाे कडा चेतावनी भारतले गल्ती नसच्याए नाथुला नाका अनिश्चितकालका लागि बन्द गर्ने
भारतीय पक्षबाट गल्तीहरु दाेहाेरिरहेपछि चिनले बन्द गरेकाे सिक्किमकाे नाथुला नाका छिट्टै नखुल्ने संकेत देखिएकाे छ । उक्त नाका हिन्दु तथा बौद्ध धर्मावलम्वीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर जान तिर्थयात्रुहरुले प्रयाेग गर्दै अाएका थिए । भारतबाट प्रतिवर्ष यही

काश्मिरमा प्रहरी अधिकारीको कुटेर हत्या
भारत अधिनस्थ काश्मिरमा रहेको एक मस्जिदको बाहिर गस्तीमा रहेका एकजना प्रहरी अधिकारीलाई आक्रोशित भीडले कुटेर हत्या गरेको समाचार छ ।कैयौँको सङ्ख्यामा आएका व्यक्तिको कुटाईबाट ती प्रहरी अधिकारीको ज्यान गएको भारतीय प्रहरी स्रोतले शुक्रबार जानकारी दिएको छ

चीनमा पहाडै खस्यो, १ सय ४० भन्दा बढी मानिस बेपत्ता
चीनको दक्षिण–पश्चिमी प्रान्त सिचुआनमा पहिरो जाँदा १ सय ४० भन्दा बढी मानिस बेपत्ता भएका छन् । एउटा पहाडै खसेर गएको पहिरोमा सिनमो गाउँका झन्डै ४० घर पुरिएको स्थानीय अधिकारीहरुलाई उदृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

गोर्खाल्यान्ड आन्दोलन जीटीएका सबै सभासदले संयुक्त रूपमा दिए राजीनामा
भारतको पश्चिम बंगालमा अलग गोर्खाल्यान्ड राज्य मागसहित नेपाली भाषीको आन्दोलन चर्किंदै जाँदा शुक्रबार गोर्खा टेरिटोरियल एडमिनिस्ट्रेटिभ ९जीटीए० का सभासदहरूले संयुक्त रूपमा राजीनामा दिएका छन्। आजको अन्नपूर्ण पोस्टमा खबर छ । गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष तथा जीटीए

कतारी ऊँटलाई नाकाबन्दी, नेपाली गोठालालाई तनाव
साउदी अरब र कतारको सीमा आबु सम्राहबाट २ सय ५० किमि टाढा पर्छ, अल होफुफ। साउदीको निकै पुरानो बजार अल होफुफमा कतारीको बाक्लो आवतजावत हुन्थ्यो। त्यससँगै जोडिएको विशाल मरुभूमिमा कतारी नागरिकको उँट र बाख्राका सयौं गोठ

गोर्खाल्यान्ड आन्दोलन : दार्जीलिङ छाड्दै विद्यार्थी
गोर्खाल्यान्ड माग गर्दै भारत पश्चिम बंगालको दार्जीलिङमा आन्दोलनरत गोर्खा जनमुक्ति मोर्चाले शुक्रबार दार्जीलिङका विभिन्न शिक्षण संस्थाका छात्रावासमा बसिरहेका विद्यार्थीलाई घर जान अनुमति दिएको छ। बन्दका कारण दार्जीलिङमा सार्वजनिक सवारीसाधन नचल्ने भएकाले त्यस्ता विद्यार्थीलाई विद्यालयकै सवारीसाधनले सिलिगुडी

दिल्लीमा फेरि अर्को क्रूर बलात्कार,लगातार चार घन्टा बलात्कार
भारतको राजधानी नयाँदिल्लीमा एक युवतीको अपहरणपछि सामूहिक बलात्कार भएको छ । ३५ वर्षीया युवतीलाई अपहरण गरी कारमा राखेर तीनजनाले सामूहिक बलात्कार गरेका हुन् । पछिल्लो बलात्कार पाँच वर्षयताकै क्रूर र पाशविक भएको भारतीय सञ्चार माध्यमहरूले जनाएका

कतारमा नयाँ कामदार ‘पर्ख र हेर’ को अवस्थामा
कतारको एक प्रतिष्ठित कम्पनीलाई प्रोडुन्सियल म्यानपावरले ५ सय कामदार पठाउने प्रक्रिया अन्तिम चरणमा पुऱ्याएको थियो। निर्माणक्षेत्र र सुरक्षागार्ड पठाउने तयारीमा जुटेको प्रोडुन्सियलले श्रमस्वीकृति लिने कार्यलाई अन्तिममा पुगेर थाति (होल्ड) मा राखेको छ। यो खबर आजको कान्तिपुरमा

इरानले कतारलाई भन्यो- अाबश्यक सहयाेग गर्न तयार छाैँ,अमेरिकासँग खुट्टा नकमाउ,
काठमाडौं ,अमेरिकाको निर्देशनमा खाडी मुलुक कतारमाथि नाकाबन्दी गरेपछि पहिलो सहयोग इरानले गरेको छ । कतारमाथि लगाइएकी नाकाबन्दीले रुस,चीन,इरान,उत्तर कोरियालाई पुनः एक ठाउँमा उभ्याइदिएको छ । रुसले कतारका विदेश मन्त्रीलाई बोलाएको भोलिपल्ट नै इरानले पाँचओटा विमानबाट खाद्य सामाग्री