विश्व Archive

क्रिकेटरका बुवाको गोली हानी हत्या

श्रीलंकाका ब्याट्सम्यान धनन्जय डी सिल्भाका बुवाको गोली हानी हत्या भएको छ । धनन्जयका बुवा रञ्जन डी सिल्भाको बिहीबार श्रीलंकाको राजधानी कोलम्बोको दक्षिण क्षेत्रमा अपरिचित व्यक्तिले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ । बुवाको हत्या भएपछि

ट्रम्पले रद्द गरे किमसँगको वार्ता,फेरि संकटमा सम्बन्ध

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाका नेता किम जोङ–उनसँगको वार्ता रद्द गरेका छन् । उत्तर कोरियाको तर्फबाट थाम्नै नसकिने क्रोध र खुला रुपमा शत्रुता प्रदर्शन भएकाले वार्ता रद्द गरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन् । लामो

सीमा क्षेत्रमा भारत र पाकिस्तानबीच झडप, ९ जनाको मृत्यु

एजेन्सी। जम्मू कश्मीरमा भारत र पाकिस्तानबीच सीमा क्षेत्रमा झडप हुँदा नौ जनाको मृत्यु भएको छ । भारतले पाकिस्तानबाट भएको गोलीबारीमा चार नागरिक र सुरक्षा बलका एक जवानको मृत्यु भएको दावी गरेको छ । उता पाकिस्तानी सेनाले

मार्कलसँग विवाह बन्धनमा बाँधिए राजकुमार ह्यारी

संयुक्त अधिराज्यका राजकुमार ह्यारी र अमेरिकी अभिनेत्री मेगन मार्कलबीच एउटा भव्य समारोहमाझ विवाह सम्पन्न भएको छ। विन्ड्सर क्यासलस्थित सेन्ट जोर्जेज च्यापलमा उनीहरूको विवाह भएको हो। मार्कल आफ्नी आमासहित रोल्स रोयस गाडीमा विवाहस्थलमा पुगेकी थिइन्। सेन्ट जोर्जेज

क्युबामा विमान दुर्घटना : सयभन्दा बढीको मृत्यु

एजेन्सी : क्युबामा विमान दुर्घटना भएकाे छ । ल्याटिन अमेरिकी मुलुक क्युबाको राजधानी हवानाकाे जोसे मार्टी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको साे दुर्घटनामा परी सय जनाभन्दा बढीको मृत्यु भएको छ। त्यहाँकाे सरकारी एयरलाइन्स क्यूबाना डे एविएशनकाे ‘बोइङ

काश्मिरमा भारतले गर्‍याे युद्धविरामको घोषणा

भारत सरकारले विवादास्पद भूमि काश्मिरमा बुधबार एकतर्फी युद्धविराम घोषणा गरेको छ। मुश्लिम समुदायको एकमहिने पर्व रमजानको अवधिभर काश्मिरमा लडाकूहरूविरुद्ध कुनै सैन्य कारबाही नगर्ने भारतीय पक्षको घोषणा छ। ‘केन्द्रीय सरकारले रमजान अवधिभर जम्मु र काश्मिरमा कुनै सैन्य

पाकिस्तानमा भीषण वर्षा, ११ जनाको मृत्यु

पाकिस्तानको पञ्जाब र पख्तुनख्वा प्रान्तमा भएको भीषण वर्षाले ११ जनाको ज्यान लिएको छ । जियो न्युजको एक रिपोर्टअनुसार, बजौर एजेन्सी क्षेत्रमा एक घरको छत र पर्खाल लड्दा कम्तीमा आठजनाको मृत्यु भएको थियो भने १६ जना घाइते

रकेट हमलापछि इजराइलले गर्‍यो इरानमाथी जवाफी आक्रमण

इजरेलले भनेको छ एउटा इरानी रकेट आक्रमणको जवाफमा उसले सिरियास्थित लगगभ सबैजसो इरानी सैन्य संरचनामा हमला गरेको छ। इजरेली सेनाका अनुसार अधीनस्थ गोलन हाइट्स क्षेत्रमा रहेका उसका विभिन्न ठेगानामा गए रात बीस वटा रकेट हमला भएका

विश्वका शक्तिशाली व्यक्तित्वहरुको पहिलो सूचिमा सी जिनपिङ

 सार्वजनिक गरेको विश्वका सर्वाधिक शक्तिशाली व्यक्तित्वहरुको सूचीमा चारपटकसम्म पहिलो स्थानमा रहिसकेका रुसका राष्ट्रपति भ्लाद्मिर पुटिनलाई पछि पार्दै पहिलोपटक चीनका राष्ट्रपति सी जिनपिङले शीर्ष स्थान हासिल गरेका छन् । त्यसैगरी उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि आफ्नो

डोनाल्ड ट्रम्पलाई यस्तो धम्की

ईरानका राष्ट्रपति हसन रुहानीले आईतबार यदि आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले तेहराजसंगको आणविक समझौताबाट पछि नहटेको खण्डमा अमेरिकाले एैतिहासिक दुख मनाउनुपर्ने चेतावनी दिएका छन् । ट्रम्पले आगामी १२ मेको आन्तिम म्यादसम्ममा अमेरिकालाई सो सम्झौताबाट अलग्याउने होकी