विश्व Archive

भारतका पूर्व–गृहमन्त्री चिदम्बरम पक्राउ

एजेन्सी, भारतका पूर्व गृहमन्त्री पी. चिदम्बरमलाई त्यहाँको केन्द्रीय अनुसन्धान व्युरो सीबीआईले गिरफ्तार गरेको छ । सीबीआईले चिदम्बरमलाई उनको घरबाटै हिरासतमा लिएको थियो । चिदमम्बरमलाई पक्राउ गरेपछि सीबीआई मुख्यालय लगिएको थियो । त्यसपछि सीबीआईले चिदम्बरमलाई आधिकारिक हिसाबमा गिरफ्तार

किन बढ्दैछन सम्बन्ध विच्छेदका घटना…?

एजेन्सी, दुई व्यक्तिबीचको आपसी सहमतिमा नै विवाह हुन्छ । समाजमा विहेलाई पवित्र बन्धनको रुपमा लिइन्छ र जीवनमा विहे एकपटक मात्र गरिन्छ । पछिल्लो समय समाजमा व्याप्त विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा समस्या बढ्दै गएको छ

के दीपिका पादुकोण गर्भवती छिन् ?

एजेन्सी, बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्ना श्रीमान् रणवीर सिंहलाई ड्याडी भनेर फसेकी छिन् ।   उनले यसो भनेपछि अब उनका प्रशंसक उनी साँच्चै नै गर्भवती भएकी हुन् त भनेर जान्ने कोसिस गरिरहेका छन् । भएको के

स्ट्राइकर पोग्वा पेनाल्टीमा चुकेपछि युनाइटेडको बराबरी

एजेन्सी, स्टार स्ट्राइकर पाउल पोग्वा पेनाल्टीमा चुकेपछि इङ्लिस प्रिमियर लिगको उपाधि दावेदार म्यानचेस्टर युनाइटेड तुलनात्मक रुपमा कमजोर टोली वल्भ्ससँग बराबरीमा रोकिएको छ । सोमबार राति भएको खेलमा युनाइटेडलाई वल्भ्सले १–१ गोलको बराबरीमा रोकेको हो । युनाइटेडले

इन्धन बोकेको ट्रक विष्फोट हुँदा २० जनाको मृत्यु

एजेन्सी, कम्पाला अफ्रिकी मुलुक युगाण्डामा इन्धन बोकेको ट्रक विष्फोट हुँदा कम्तीमा २० जनाको ज्यान गएको छ । युगाण्डाको पश्चिमी पश्चिमी युगाण्डाको रुबुरिजी जिल्लामा इन्धन बोकेको ट्रकले नियन्त्रण गुमाउँदा एक्कासी आगलागी भएको र सोही कारण विष्फोट भएको

मजदुर बोकेको भ्यान ट्रकसंग ठोकिदा भयङ्कर दुर्घटना, ११ जनाको मृत्यु

एजेन्सी, थाइल्यान्डमा एउटा मजदूर बोकेको भ्यान अर्को ट्रकसँग जुधेर भएको दुर्घटनामा ११ जना मजदूरको मृत्यु भएको छ ।स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार भएको उक्त दुर्घटनामा अरु चार जना सख्त घाइते भएका छन् । भ्यानमा भिसा नवीकरणका

जब व्यस्त सडकमा विमान अवतरण गरियो…

एजेन्सी,क्रोएसिया । युरोपेली मुलुक क्रोएसियामा एउटा विमान शनिबार आकस्मिक रुपमा राजमार्गमा अवतरण गराइएको छ । सो विमानमा एक जना महिला र उनका फ्लाइट इन्स्ट्रक्टर रहेका थिए । क्रोएसियाको आपतकालीन सेवाले जनाए अनुसार सो घटना राजधानी जाग्रेब

विवाह समारोहमा बम विस्फोट– ३६ जनाको मृत्यु ,१८० भन्दा बढी घाइते

एजेन्सी– अफगानिस्तानको राजधानी काबुलमा एउटा विवाह समारोहमा भएको बम विस्फोटनमा परि ६३ जना मारिएका छन् । विस्फोटमा १८० जनाभन्दा बढी मानिस घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । प्रत्यक्षदर्शीहरूले बीबीसीलाई बताएअनुसार एक आत्मघाती हमलाकारीले विवाह समारोहमा

जम्मू–कश्मीर तनाव : संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद् बैठकमा के भयो ?

एजेन्सी, संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको शुक्रबार बसेको बैठकमा भारत प्रशासित जम्मू–कश्मीरलाई विशेष राज्यको दर्जा दिने भारतीय संविधानको धारा ३७० सरकारले निष्प्रभावी बनाएपछिको अवस्था बारे छलफल भएको छ । अनौपचारिक बैठकमा कश्मीरका विषयमा छलफल भएको जनाइएको छ

कश्मीर मुद्दाबारे इमरान खान र ट्रम्पबीच कुराकानी

एजेन्सी, पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मीर मुद्दामाथि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग कुराकानी गरेका छन् । यस भन्दा पहिले संयुक्त राष्ट्र सुरक्षा परिषदमा शुक्रबार भारत प्रशासित कश्मीरबाट संविधानको धारा ३७० हटाएको विषयमा छलफल भएको थियो । यो