विश्व Archive

कोरोना बाट मृतकको संख्या ३ हजार नाघ्यो, ९० हजार संक्रमित

काठमाडौं , कोरोना भाइरसबाट मृत्यु हुने मानिसको संख्या तीन हजार नाघेको छ । ९० हजार मानिस कोरोनाबाट संक्रमित भएका छन् । चीनमा आइतबार थप ४२ जनाको मृत्यु भएको छ । योसँगै चीनमा मात्रै कोरोनाबाट मृत्यु हुनेको

अमेरिकामा कोरोना कारण दोस्रो व्यक्तिको मृत्यु

अमेरिका–कोरोना भाइरसका कारण अमेरिकामा दोस्रो व्यक्तिको पनि मृत्यु भएको छ । स्थानीय समाचार अनुसार शनिवार राति उनको निधन भएको हो । स्थानीय समयअनुसार शनिबार राति दोस्रो व्यक्तिको मृत्यु भएको छ । अमेरिकी स्वास्थ्य अधिकारीहरुका अनुसार वासिंगटनको

कोरोनाको संक्रमणबाट बच्न के कस्ता सावधानी अपनाउने ?

काठमाडौं,विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाल कोरोना संक्रमणको अति उच्च जोखिममा रहेको जनाएसँगै कोरोना रोकथामको लागि सरकारले विभिन्न कदमहरु चालेको छ । विश्वव्यापी रुपमा कोरोनाको संक्रमण फैलिएसँगै सचेतना अपनाउन आग्रह गरिएको छ । कोरोनाको संक्रमणबाट बच्न के

यी हुन् कोरोनाभन्दा इतिहासकै १० प्राणघातक संक्रमण

पछिल्लो समय विश्वभर कोरोना भाइरसको त्रासदी छ । भाइरस फैलिने डरले यात्रामा कटौती भएका छन्, भिसामा प्रतिबन्ध लागेको छ अनि जताततै क्वारन्टिन छ । भाइरसको संक्रमण रोग्न वैज्ञानिकहरु दिनरात खोप र औषधि बनाउन लागि परेका छन्

कोरोना त्रासले विभिन्न देशमा रहेका नेपाली स्वदेश फर्कदै

श्रम गन्तव्यमा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँ कार्यरत कतिपय नेपाली स्वदेश फर्कन थालेका छन् । कोरिया, जापान, कतार र यूयईलगायत श्रम गन्तव्यमा संक्रमणदर बढ्न थालेपछि त्यहाँ कार्यरत नेपाली फर्कन थालेका हुन् । कतिपय संक्रमित देशले

म्यान्मारमा सुरक्षाकर्मी र विद्रोहीबीच भडप ५ जना मारिए

यंगून, म्यान्मारको रखायन राज्यमा सुरक्षाकर्मी र अल्पसंख्यक मुसलमा रोहिंग्या जातीय समुदायका लडाकुबीच भएको झडपका क्रममा ५ जनाको ज्यान गएको छ । रखायन राज्यको म्राउक यू शहरमा त्यस क्षेत्रमा सक्रिय रोहिंग्या विद्रोही समूह अराकान आर्मीका केही लडाकुले

टर्कीले सिरियाली दुई लडाकु विमान खसाल्यो

अन्टाक्या, सिरियाले टर्कीले आफ्ना दुई लडाकु विमान खसालेको जनाएको छ । सिरियाको सरकारी समाचार संस्था सानाले जनाएअनुसार मुलुकको उत्तरपश्चिमी क्षेत्रमा टर्किस सेनाको कारवाहीमा आफ्ना दुई लडाकु विमान खसेको जनाएको हो । केही दिनअघिमात्रै सिरियाको इडलिब प्रान्तमा

चीन र कोरियाबाट आएका तीन युवा टेकु अस्पतालको आइसोलेसन भर्ना

काठमाडौं, कोरोना भाइरसको आंशकामा दुई जना व्यक्तिलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ । कोराना भाइरसको लक्षण देखिएको भन्दै आफै अस्पताल आइपुगेका एक नेपाली र एकजना चिनिया नागरिकलाई शुक्रराज अस्पतालमा भर्ना

अस्ट्रेलियामा कोरोना भाइरसका कारण एक जनाको मृत्यु

अस्ट्रेलिया, कोरोना भाइरसका कारण अस्ट्रेलियामा एक व्यक्तिको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट अस्ट्रेलियामा ज्यान गएको यो पहिलो घटना हो । कोरानाभाइरसको संक्रमणबाट पश्चिम अस्ट्रोयाका एक ७८ वर्षिय वृद्धको उपचारका क्रममा निधन भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले

कोरोनाबाट एक अमेरिकी नागरिकको मृत्यु वासिङ्टनमा आपतकाल घोषणा

काठमाडौं , कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा पनि एक जनाको मृत्यु भएको छ । वाशिङ्टनमा उपचारका क्रममा नर्थ वेष्ट राज्यका एक पुरुषको मृत्यु भएको हो । कोरोनाका कारण एक जनाको मृत्यु भएपछि वाशिङ्टनका गभर्नरले आपत्कालीन अवस्थाको घोषणा