विश्व Archive

कोरोना भाइरसका कारण इटालीमा एकै दिन ६८१ को मृत्यु

एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण इटालीमा पनि तीव्र देखिएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ६८१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ३६२ पुगेको छ । इटालीमा एकैदिन ४ हजार ८०५ जनामा

कोरोनाबाट एकै दिन अमेरिकामा १ हजारको मृत्यु, करिव ३३ हजार नयाँ संक्रमित

एजेन्सी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा पनि तीव्र देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ४० जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ८ हजार ४४४ पुगेको छ । अमेरिकामा एकैदिन ३२

एसियाकै ठूलो सुकुम्बासी बस्तीमा फैलियो कोरोना, दुईको मृत्यु

मुम्बईमा रहेको एसियाकै सबैभन्दा ठूलो धारभी झोपडपट्टी (स्लम) मा कोरोना संक्रमण फैलिएको छ। दुई संक्रमितले ज्यान गुमाएका छन्‌। धारावी झोपडपट्टीमा झण्डै १० लाख मानिसहरुको बसोबास रहेको छ। यो झोपडपट्टीको जनघनत्व अमेरिकाको न्युयोर्क शहरभन्दा झन्डै ३० गुणा

विश्वभर कोरोना संक्रमितको संख्या ११ लाख नजिक

कोरोना भाइरस (कोभिड १९) बाट विश्भर ज्यान गुमाउनेको संख्या ५९ हजार नाघेको छ । भाइरसबाट शनिबार बिहानसम्म ५९ हजार १६० जनाको मृत्यु भएको वर्ल्डोमिटरले जनाएको छ । यसैगरी भाइरसबाट संक्रमितको संख्या ११ लाख नजिक पुगेको छ।

ट्रम्पले भने, ‘म मास्क लगाउदिनँ’

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू मास्क नलगाउने बताएका छन् । अमेरिकामा जारी नयाँ स्वास्थ्य निर्देशनमा मानिसहरुलाई मास्क लगाउन भनिएको छ । यता ट्रम्पले भने आफूले मास्क नलगाउने बताएका छन् । उनले भने, ‘तपाईंहरुले मलाई मेरो ओभल

कोविड–१९ बाट विश्वमा ५३ हजार २३८ को मृत्यु

काठमाडौं,कोविड–१९ नाम दिइएको प्राणघातक कोरोना भाइरस सङ्क्रमणबाट विश्वभरीमा ज्यान गुमाउनेको सङ्ख्या ५३ हजार २३८ पुगेको छ । पछिल्लो विवरणअनुसार संंसारभरि १० लाख १६ हजार ३३० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका विश्व स्वास्थ्य सङ्गठनले आज सार्वजनिक गरेकोे

यि हुन कोरोना संक्रमित नभएका देशहरू (सूचीसहित)

एजेन्सी, विश्वका सबै देशहरुमा कोरोना भाइरसको संक्रमण फैलिइसकेको छ । विश्व नै रोगको महामारी छ । चीनबाट तीन महिना अघि फैलिएको कोरोना भाइरसले यसबीच विश्वलाई नै प्रभावित बनाइसकेको छ । तर, केही देशहरुमा अझै कोरोना भाइरसको

बेलायतमा कोरोना संक्रमितको संख्या ३३ हजार ७१८ पुग्यो

काठमाडौं,बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ३३ हजार ७१८ पुगेको छ । बितेको २४ घण्टामा ४ हजार २ सय ४४ जनामा नयाँ संक्रमण देखिएको छ ।  बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार ९२१ पुगेको छ

उत्तर कोरियाले गर्यो ‘कोरोना भाइरस फ्रि’ भएको घोषणा

उत्तर कोरिया, उत्तर कोरियाले आफ्नो देशमा कोरोना भाइरसको एक जना पनि विरामी नभेटिएको भन्दै उत्तर कोरियालाई कोरोना फ्रि घोषणा गरेको छ । विश्वमा झण्डै एक मिलियन (१० लाख) जनामा कोरोना भाइरसको सङ्क्रमण फैलिइरहेको र संसारका प्रायः

कोरोना भाइरसविरुद्धको खोपको परीक्षणमा अस्ट्रेलियन वैज्ञानिक

एजेन्सी,अस्ट्रेलियाका वैज्ञानिहरुले कोरोना भाइरसविरुद्धको दुईवटा सम्भावित खोपको परीक्षण सुरु गरेका छन् । अक्सफोर्ड विश्‍वविद्यालय र अमेरिकी कम्पनी इनोभियो फार्मास्टिकलहरुले बनाएको खोप विश्‍व स्वास्थ्य संगठनले जनावरमा परीक्षणका लागि पठाइएको बताइएको छ । अस्ट्रेलियाको राष्ट्रिय विज्ञान नियोगले यदि