विचार Archive

अस्थिर राजनीतिभित्र कालिकोटको स्थानीय तहको परिणाम
अव्यवस्थित राज्य प्रणालीभित्र पनि सुन्दर सपना देख्ने एउटा स्थानीय तह हो पलाँता गाउँपालिका । गुटबन्दीको राजनीतिले ज्यादती गरेपछि केही सरकारमा रहेका ढाडे बिराला र वरिपरि चाकरी गर्ने प्युसाहरुको मात्र हालिमुहाली हुन्छ । तर देश भने पुरै

मिल्दा लुट्ने, नमिल्दा फुट्ने
सत्ययुगमा यही धराको अमर राज्यमा धुरन्धर विवेकी मन्त्री थिए । उनको प्रतापले देशदेशावरमा त्यस राज्यको सुवास फैलिएको थियो । मन्त्रीको निर्णय क्षमताको राज्यका हरेक सदस्य प्रशंसक थिए । कालान्तरमा उनको ख्याती सहकर्मीलाई रुचिकर भएन । उनीहरु

संबैधानिक अध्यादेश ल्याउनु पर्ने बाध्यताको अन्त्य होस
सरकारले जनमुखी काम गर्न सकेन भनेर आरोप लगाएर मात्र जिम्मेवार पूरा हुन्छ ? आफ्नै दलका अध्यक्ष तथा संसदीय दलका नेता प्रधानमन्त्री र अन्य नेता मन्त्री रहेको सिंगो मन्त्री परिषदलाई आफ्नै दल भित्रका नेता कार्यकर्ता स्वयम बिरोध

अहिलेको समयमा युवा बर्ग नै अन्ध भक्त
जुन घडीको समय ठिक छैन भने त्यो घडीले दिएको समयको के मतलब अहिले समयमा जगन्नाथ गाउँपालिकाले चाहे भन्दा अब्बल ब्यक्तिको नेतृत्व पाएको छ । हामी सम्पूर्ण जगन्नाथ बासी, युवा बर्ग खुशिका फुलका थुङ्गा अर्पण गर्ने बेला

कमरेडको उत्पत्ति, कम्प्रोम्याटको बिगबिगी !
कमरेड शब्द स्पेनिश भाषाको कामाराडाबाट आएको हो । जसको शाब्दिक अर्थ कोठामा सँगै बस्ने साथी हुन्छ । कमरेड शब्दले राजनीतिक रंग फ्रान्सेली क्रान्तिबाट पायो । समाजबादी र मजदुरहरुबीच सम्बोधन गर्नका लागि प्रिय शब्द बन्यो–कमरेड । युरोपमा

मेरो गाउँप्रति अथाह प्रेम छ
मेरो गाउँ दुर्गम प्रदेशको ६ नम्बर कर्णाली प्रदेश भन्दा पनि भेरिगंगा नगरपालिका वडा नम्बर ७ मा पर्दछ ।जहाँ धेरै जातजातिका मानिसहरु बसोबास गर्दै आएका छन् । जहाँ एउटै वडामा दुईवटा विद्यालय छन् । जहाँ मन्दिर छन्

सडकमा दुईफिट उफ्रिदैमा राजतन्त्र फर्किदैन्
राजनीतिक दलका नेताप्रतिको जनताको निराशा केही राजबादीले सडकमा बोकेर आउदैमा राजतन्त्र फर्किदैन्न, जनताले सडकमा देखाएको आवज देशमा कार्यकारी प्रमुख जनताको प्रत्यक्ष मतबाट आउनु पर्छ भन्ने हो। सत्तापक्ष दल भित्रको राजनैतिक पदको आपसी विवाद सरकारको भुमिका बिषयलाई

अरूलाई इज्जत गर्नेको हार कहिल्यै हुदैन
यो एक्काइसौँ शताब्दीको सातौं दशक हो । जसमा केही मान्छेले नै भन्ने गर्छन् यहाँ मानवता हराएको कैयौं बर्ष भैसकेको छ । तर मलाई यो कुराले खोकिसँगै काउकुती लगाउँछ र भन्न मन लाग्छ अँह छैन मानवता हराएको

डनवाद र धनवादमा बिकेको जनवाद
भगवान विष्णु र देवराज इन्द्रबीच मर्यादाको विषयलाई लिएर संघर्ष चल्यो । कुरैकुरामा उत्तेजित इन्द्रले १२ वर्षसम्म पृथ्वीमा एक थोपा पानी बर्साउन नदिने घोषणा गरे । इन्द्रको विश्वास थियो– ‘पृथ्वीबासीको रक्षाका लागि सम्पूर्ण देवगण मेरो शरणमा आउने

सिंहदरबारले स्याल बनाएका सिंहहरु
भगवान श्रीरामको राज्याभिषेक समारोह भइरहेको थियो । रामले कौशल्यासंग भने– ‘आमा ! म राजा भएँ । मैले आफूभन्दा सानालाई केही दिनुपर्छ । तपाईं सवैलाई बोलाएर केही न केही माग्न भनिदिनुस् ।’ भरतलाई बोलाइयो । ‘तपाईंको पाउमा