विचार Archive

अनियमितताको अखाडा स्थानीय तह
गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि संघीय व्यवस्था अनुसार दोस्रोपटक स्थानीय सरकार गठन हुँदैछ । स्थानीय तहमा अधिकार पुगेपनि स्थानीय तह एवं सरकार अनियमितता गर्ने अखडाको रुपमा विकसित हुँदै गएको छ । अपवादमा

लोकतन्त्रको खोलभित्र दलालतन्त्र
नेपालको संविधान २०७२ का अनुसार नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक देश हो । तर यो तथ्य संविधानमा मात्रै सिमित छ । ब्यबहारिक रूपमा दलाल एवं नोकरशाही पुँजीवाद र सामन्ती संस्कृतिको राज्यसत्ता कायम छ । यसको अर्थ नेपालमा

प्रविधि दुरुपयोग र निष्पक्ष निर्वाचनको प्रश्न
काँग्रेसका एक शिर्ष नेताले गत चुनावमा आफ्नो करिब ६ करोड खर्च भएको तथ्य ओकलेपछि निर्वाचन आचारसंहिता उलंघनबारे छलफल एकाएक तात्यो । आचारसंहिता भनेको कुनै ‘नैतिक’ बन्धन मात्र होइन । खासमा आचारसंहितालाई त्यसरी मात्र लिने वा बुझ्ने प्रचलन

नयाँ वर्ष २०७९ र एक सन्दर्भ
विक्रम संम्वतको पात्रो अनुसार सौर्यमानक हिसावले बैशाख १ गतेको नयाँ वर्ष मनाउने काम गरिन्छ भने चन्द्रमानक अनुसार चैत्र शुक्लप्रतिपदा तिथिको दिनलाई नयाँ वर्ष भनिएको हो । नेपाली नयाँ वर्ष हरेक वर्षको बैशाख महिनाको एक गतेलाई मान्ने

वर्तमान परिस्थिति र नौलो जनवादी क्रान्ति
चीनको हुनान प्रान्तमा २६ डिसेम्बर १८९३ मा नेता माओत्सेतुङको जन्म भएको थियो । एउटा सामान्य निम्नमध्यम वर्गीय किसान परिवारमा जन्मेका माओ चिनियाँ कम्युनिस्ट आन्दोलनका उत्कृष्ट नेतृत्व थिए । चिनियाँ कम्युनिस्ट पार्टीभित्र दुई लाइनको संघर्षमा उनले सम्पुर्ण

निर्वाचन उपयोग र कम्युनिस्ट आन्दोलन
मुलुकमा फेरि निर्वाचनको राजनीतिक सरगर्मी बढेको छ । सरकारले स्थानीय तह निर्वाचन २०७९ आगामी बैशाख ३० गते सम्पन्न गर्ने निर्णय गरेको छ । निर्वाचन आयोगले त्यसको सम्पुर्ण प्रकारको तयारी तीब्र रुपमा गरिरहेको छ । निर्वाचन आयोगले

कुशे सरकारलाई मेरो भन्नु छ !
हुनत उमेरले नाबालिका हुँ । मैले कुरा गर्दा ठुलो कुरा गरेको सोच्नु हुन्छ होला । धेरै भन्ने पक्षमा छैन । कुशे सरकारसंग न मेरो आग्रह छ नपुर्वाग्रह तर एक नागरीक हुनुको नाताले केहि गुनाशो छ ।

नेपालमाथि वैदेशिक हस्तक्षेप र त्यसको प्रतिरोध
नेपालको रास्ट्रियता , जनतन्त्र र जनजीविकामाथि यतिबेला गम्भीर संकट उत्पन्न भएको छ। नेपालका शासकहरुको अमेरिकाभक्ति र लेन्डुपपथका कारण नेपालमाथी अमेरिकी गिद्देदृष्टि सधैं टाउकामाथिको तरबार बन्ने गरेको छ। जसको ज्वलन्त उदाहरण हो २०६६ बाट सुरु भएको अमेरिकी

खतरनाक हतियार बन्दैछ ‘पैसा’
प्रकृतिमा हुर्केर, बढेर यही प्रकृतिमा नै विलीन हुनेछौ एकदिन यो थाहाँ हुँदाहुँदै पनि हामी किन यति स्वार्थी बन्दै छौ ? कसैलाई अन्दाज छैन्, हामी के गर्दै छौं ? समाजमा हरेक आवश्यकता परिपूर्ति पैसाले नै गर्छं, भन्ने

नेविसंघ र तरुण दललाई अपिल
अब अधिवेशनका तिक्तताहरु बिर्सिएर टिम समुहहरु बिर्सिएर सामुहिक रुपमा हामी निर्वाचनको मोडमा होमिन तयार छौ त ? यावत कुराहरुका विचमा के कांग्रेसले निर्वाचन जित्न के कस्तो रणनीति तयार पार्नु पर्ला ? अबको तीन महिना हामीले कम्युनिस्टको