पत्रपत्रिका Archive

बाँकेमा कम्प्रेसर मेसिन विस्फोट हुँदा एकको मृत्यु

बाँके,बाँकेको नेपालगञ्जमा कलर गर्ने क्रममा कम्प्रेसर मेसिन विस्फोट हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । घटनामा परी अन्य दुईजना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डिएसपी सुवास खड्काका अनुसार नेपालगञ्ज–२१ बिर्तामा

हिमानी कोषले भोकमरीमा परेकालाई सहयोग गर्ने

काठमाडौँ, हिमानी कोषले कोरोना निशेधाज्ञामा खाद्यान्न अभाव झेलेकाहरूलाई सहयोग गर्ने भएको छ ।कोषले भोकमरीमा परेका सुत्केरी, अपाङ्गता भएका, एकल महिला, असहाय, वृद्धवृद्धा, अनाथ आश्रमका लागि तत्काल खाद्यान्न र आकस्मिक उपचारको सहयोग गर्ने भएको हो । आवश्यक

दोधारमा माधव नेपाल

काठमाडौं, एमाले नेता माधवकुमार नेपाल आफ्नो पक्षका नेताले दुई थरी सुझाव दिएपछि दोधारमा देखिएका छन् ।नेपाल पक्षको दुई दिन चलेको बैठकमा अन्तिम अवस्थासम्म पार्टी एकतामा जोड दिनुपर्ने र नयाँ पार्टी बनाएर जानुपर्ने गरी दुई धार देखिएको

परराष्ट्रमन्त्रीबाट हटेसंगैँ प्रदीप ज्ञवालीले गरे सम्पत्ति सार्वजनिक्

काठमाडौँ, नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले आफू मन्त्री बनेपछि सम्पत्ति विवरणमा कुनै फेरबदल नभएको जानकारी दिएका छन् ।शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले ज्ञवालीलाई हटाएर रघुवीर महासेठलाई परराष्ट्रमन्त्री बनाएका थिए । त्यसपछि ज्ञवालीले सामाजिक सञ्‍जालमार्फत करिब सवा

जसपाबाट उपप्रधानसहित ८ मन्त्री, २ राज्यमन्त्री

काठमाडौँ, जनता समाजवादी पार्टी (जसपा) बाट ८ मन्त्री र २ राज्यमन्त्री बन्‍ने पक्का भएको छ । जसपाका नेता केशव झाका अनुसार आजै (शुक्रबार) साँझ मन्त्रीहरुले पद तथा गोपनियताको सपथ खाँदैछन् ।प्रधानमन्त्री केपी शर्मा ओली र जसपा

नेपालले चिनियाँ ताइपेईलाई २-० ले हरायो

काठमाडौँ, नेपालले एसियाली विश्वकप छनोट समूह ‘बी’ मा नेपालले चिनियाँ ताइपेईमाथि बिहीबार प्रभावशाली २–० को जित निकालेको छ ।जितसँगै नेपालले एसिया कप छनोट समीकरणमा आफ्नो बलियो चुनौती पेस गरेको छ । यो जितपछि आफ्नो समूहको चौथो

नेपालमा थप ७५ संक्रमितको मृत्यु, ५९०४ संक्रमणमुक्त

काठमाडौ, नेपालमा थप ७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार साँझ सार्वजनिक गरेको विवरणअनुसार हालसम्म मृत्यु हुने संक्रमितको संख्या सात हजार ६ सय ३० पुगेको बताए । मन्त्रालयका अनुसार पछिल्लो

अफगानिस्तानमा एक तालिबानी कमाण्डर सहित १८ जना मारिए

काठमाडौं, अफगानिास्तानको उत्तरी जाबिजान प्रान्तको आगचे जिल्लामा अफगान प्रहरीले गरेको तालिबानविरुद्धको कारबाहीको क्रममा कम्तीमा पनि १८ जना तालिबान आतंककारी मारिएका छन् ।अफगान सैनिक अधिकारीले बिहीबार दिएको जानकारीअनुसार सो प्रान्तमा तालिबानहरु लुकेर बसेको सूचनाका आधारमा आतंककारीका विरुद्धमा

अब खाना पकाउने ग्यासको मुल्य १ हजार १२० रुपैयाँ

काठमाडौं, सरकारले बजेटमार्फत व्यवस्था गरेको खाद्यान्नसहित अत्यावश्यक दैनिक उपभोग्य वस्तुको खरिदमा २० प्रतिशत छुट दिन थालिएको छ ।बिहीबार सरकारी निकायका दुई व्यापारिक संस्थानहरू खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले सूचना जारी

गाउँ भरी नै संक्रमण फैलिएपछि जुम्लाको रावतबाडा सिल

जुम्ला, जुम्लाको तातोपानी गाउँपालिका– ६ रावतबाडा गाउँ एक साताका लागि सिल गरिएको छ । कोरोना संक्रमणले गाउँ नै प्रभावित भएपछि एक साता सिल गरिएको हो ।गाउँपालिकास्तरीय कोभिड– १९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले १९ जेठदेखि २८ गतेसम्म