पत्रपत्रिका Archive

अफगानिस्तानमा बम विष्फोट हुदा ४ जनाको मृत्यु
अफगानिस्तान, अफगानिस्तानको राष्ट्रिय सुरक्षा सेवा (एनडिएस) का सदस्यहरुलाई लक्षित गरी भएको विस्फोटमा चार जना सर्वसाधारणको मृत्यु भएको छ भने अरु चार जना घाइते भएका छन् । प्रहरीका अनुसार परवान प्रान्तको चारिकार शहरमा उक्त घटना भएको थियो

एमालेमा यसकारण रोकियो खनाल-नेपाल समूहमाथिको कारबाही
काठमाडौं, एमालेले आफ्ना १२ नेतालाई स्पष्टीकरण सोधेको एक साता नाघे पनि कुनै निर्णय गरेको छैन। ती नेताले स्पष्टीकरणको जवाफ दिएका छैनन्। तर, स्थायी कमिटीको मंगलबार बसेको बैठकले पनि यस विषयमा निर्णय लिएन।एमाले नेतृत्व माधवकुमार नेपाल पक्षका

नारायणहिटी दरबार हत्याकाण्डको आज २० वर्ष पुग्यो
काठमाडौँ, तत्कालीन राजा वीरेन्द्र शाहको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २० वर्ष पुगेको छ ।२०५८ जेठ १९ गते भएको हत्याकाण्डमा राजा वीरेन्द्र शाहको वंश नै नास भएको थियो । राजदरबारभित्र भएको गोलीकाण्डमा

ढुंगा, गिट्टी र बालुवा निकासी फुकुवाकाे हचुवा निर्णय सरकारले फिर्ता लिनुपर्छ : जबरा
काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शम्शेर जबराले चुरे क्षेत्रमा ढुंगा, गिट्टी र बालुवाको निकासी फुकुवा गर्ने हचुवाको निर्णय फिर्ता लिन सरकारसँग माग गरेका छन् ।आज (मंगलबार) सामाजिक सञ्जाल ट्वीटमार्फत जबराले कुनै ठोस योजना

२४ घण्टामा ६ हजार ८ सय ९८ जना डिस्चार्ज
काठमाडौँ, २४ घण्टामा देशभर ५ हजार २८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १७ हजार १४७ पीसीआर परीक्षणमा ५ हजार २८५ जनामा कोरोना पुष्टि भएको

विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन
काठमाडौँ, विवकेशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ ।विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक उनको मंगलबार अपरान्ह ४ बजेर २५ मिनेटमा उपचारको क्रममा मेडिसिटी अस्पतालमा निधन भएको विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले

अब चीनमा अब ३ सन्तान निती
काठमाडौँ, चीनले दुई सन्तान नीतिलाई खारेज गर्दै तीन सन्तानको नीति अँगाल्ने भएको छ ।पछिल्लो समय जन्मदर घटिरहेकाले चीनले अब हरेक दम्पतीले ३ जनासम्म सन्तान जन्माउन पाउने नीति ल्याएको हो । समाचार संस्था सिन्ह्वाका अनुसार चिनियाँ कम्युनिस्ट

कांग्रेस र माओवादी विभाजन गर्न सक्ने हैसियतमा हामी छौं : महेश बस्नेत
काठमाडौँ, नेकपा एमालेका नेता महेश बस्नेतले नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र विभाजन गर्न सक्ने हैसियतमा आफूहरु भएको दाबी गरेका छन् ।नेपाली कांग्रेसमा २३ भन्दा बढी सांसद र माओवादी केन्द्रमा २५।२६ सांसदले पार्टी विभाजन गर्न लागिरहेको

२४ घण्टामा ४ हजार १७८ मा कोरोना संक्रमण, ६ हजार ४९१ जना निको
काठमाडौँ, २४ घण्टामा देशभर ४ हजार १७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार दिएको जानकारी अनुसार विभिन्न जिल्लामा गरिएको १५ हजार ५५ पीसीआर परीक्षणमा ४ हजार १७८ जनामा कोरोना पुष्टि भएको
मदिरा चाेरेकाे आरोपमा तिन प्रहरी निलम्बित
काठमाडौं, मदिरा चोरी गरेको आरोपमा सिरहाको ईलाका प्रहरी कार्यालय लहानमा कार्यरत तीन प्रहरी निलम्बनमा परेका छन् । निलम्बन हुनेहरुमा प्रहरी सहायक निरिक्षक नवल किशोर ठाकुर, प्रहरी जवानद्वय अन्नु कुमार राय र नरेश कुमार राय रहेका छन्

