खेलकुद Archive

कीर्तिमानी उपाधिपछि रोनाल्डोले भने- ‘जवान’ महशुस गर्दैछु

काठमाडौं, रियल मड्रिडलाई कीर्तिमानी १२औं पटक युरोपको उत्कृष्ट क्लव बनाउनका लागि फाइनलमा दुई गोलको योगदान दिएपछि सुपरस्टार क्रिष्टियानो रोनाल्डोले आफूले ‘एक जवान केटो’ जस्तो महशुस गरेको प्रतिक्रिया दिएका छन् । यी पोर्चुगिज सुपरस्टारले युइइएफए म्यान अफ द

युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि म्यान्चेस्टर युनाईटेडलाई

 युरोपा लिग फुटबल प्रतियोगिताको उपाधि इंग्लिश फुटबल क्लव म्यान्चेस्टर युनाईटेडले जितेको छ । स्विडेनको स्टकहोल्ममा गएराति भएको फाईनल खेलमा नेदरल्याण्ड्सको आयाक्स एम्सटरडमलाई २–० ले हराँउदै म्यान्चेस्टर युनाईटेडले उपाधि जितेको हो । खेलमा म्यान्चेस्टरलाई विजयी गराउन पउल

आइपीएल क्रिकेटकमा पञ्जाव विजयी,

काठमाडौं, इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटअन्तर्गत मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई हराउँदै किङ्स इलाभेन पञ्जावले प्लेअफमा पुग्ने संभावना कायमै राखेको छ । मोहालीमा भएको खेलमा पञ्जावले कोलकातालाई १४ रनले हराउँदै शीर्ष चारमा रहेर प्लेअफमा

दुःखमा हातेमालो गर्दै फुटबलर मेस्सी

काठमाडौं,विश्व फुटबलका सर्वाधिक चर्चित खेलाडी मेस्सीले अब नेपालीहरूकाे दुखमा साथ दिने भएका छन । उनले  नेपालीहरूकाे दुःखमा हातेमालो गरिरहेका छन् । यो सहयोग तिनै नेपालीप्रति लक्षित छ, जो विनासकारी भूकम्पको चपेटामा परे । खासगरी उनले भूकम्प

मुम्बई इन्डियन्स बन्यो आइपीएलको प्लेअफमा पुग्ने पहिलो टिम

काठमाडौं,  मुम्बई इन्डियन्स भारतमा जारी आइपीएल ट्वेन्टी-ट्वेन्टी क्रिकेटको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । मुम्बईले आफ्नो दशौं खेलमा सोमबार रोयल च्यालेन्जर्स बैंगलोरलाई ५ विकेटले हराउँदै चार खेल खेल्न बाँकी छँदै प्लेअफमा ठाउँ पक्का गरेको हो

बर्नमाउथसँग पराजित भएसँगै सन्डरल्याण्ड रेलिगेसनमा

काठमाडौं, इङ्लिस फुटबल क्लव सन्डरल्याण्ड प्रिमियर डिभिजनबाट दोस्रो श्रेणीमा झरेको छ । प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा बर्नमाउथसँग १–० ले पराजित भएपछि सण्डरल्याण्डको प्रिमियरशीप यात्रा टुंगिएको हो । १० वर्षे प्रिमियर डिभिजनको बसाईमा थुप्रै पटक रेलिगेसनको

मेस्सीको खुसियालीको मेमे भाइरल

निकै प्रतिस्पर्धात्मक खेलको अन्तिम समयमा नाटकीय गोल गर्दै लियोनेल मेस्सीले चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडविरुद्ध बार्सिलोनालाई आइतबार राती जीत दिलाए । २–२ को स्थितिमा रहेको खेलमा उनको गोलले बार्सिलोना विजयी भएको थियो ।त्यो खेलमा उनको गोल मात्र चर्चाको

क्रिकेट टोलीलाई राेकिएकाे तलब दिने

काठमाडौँ , विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले नेपाली क्रिकेट खेलाडीको रोकिएको तलब उपलब्ध गराउने निर्णय गरेको छ । संयुक्त अरब इमिरेट्स (दुबई) मा पाँच दिनसम्म बसेको आइसिसीको बोर्ड बैठकले नेपाल क्रिकेट सङ्घ (क्यान)को विवादसँगै

पञ्जाबलाई पराजित गर्दै मुम्बई इन्डियन्स

इन्दौर,  इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेट अन्तर्गत गएराति सम्पन्न म्याचमा मुम्बई इन्डियन्सले किङ्ग्स इलेभेन पञ्जावलाई ८ विकेटले पराजित गरेको छ ।पहिले ब्याटिङ गर्दै पञ्जावले ४ विकेटको क्षतिमा १ सय ९८ रन बनाएको थियो । १ सय

मैदानमै राेए नेइमार

इटालियन क्लब युभेन्ट्ससँग च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगको खेल गालरहित बराबरीमा टुँगिएपछि बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेइमार मैदानमा रुएका छन्। रेफ्रिले क्याम्प नोउमा भएको दोस्रो लेगको खेल सकिएको जनाउ दिँदै सिटी फुकेपछि मैदानमा नेइमारको आँशु थामिएन्। उनलाई