खेलकुद Archive

युरोपा लिग : आर्सनल अर्को चरणमा प्रवेश, एभर्टन समूह चरणबाटै बाहिरियो

इंग्लिश फुटबल क्लव आर्सनल युरोपा लिग फुटबल प्रतियोगिताको अर्को चरणमा प्रवेश गरेको छ । युरोपियन क्लव फुटबलको दोस्रो ठुलो प्रतियोगिता युरोपा लिगअन्तर्गत गएराति भएको खेलमा सर्बियाको रेडस्टार बेलग्रेडसँग गोलरहित बराबरी खेले पनि आर्सनलले अर्को चरणमा ठाउँ

मेसी र नेयमारलार्इ निरास पार्दै राेनाल्डाे बने फेरि फिफा वर्ष खेलाडी

अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले क्रिस्टियानो रोनाल्डोलाई सोमबार राति सन् २०१७ को उत्कृष्ट पुरुष खेलाडी घोषणा गरेको छ । रियल म्याड्रिड र पोर्चुगलका फरवार्डले उत्कृष्ट पुरुष खेलाडीको होडमा बार्सिलोनाका लियोनल मेसी र पेरिस सेन्ट जर्मेन (पीएसजी)

नेइमार पिएसजीका मेसी !

ब्राजिलियन फुटबल स्टार नेइमार फुटबल क्लब बार्सिलोनमा रहँदा पनि उत्कृष्ट लयमै थिए । तर लियोनल मेसी र लुइस स्वारेजजस्ता स्टार खेलाडीको छाँयामा नेइमार परेको भनेर टिकाटिप्पणी त्यसबेला पनि हुने गथ्र्यो, नेइमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन

मेस्सीको ह्याट्रिकमा अर्जेन्टिना विश्वकप छनोट

इक्वेडरको घरेलु मैदानमा भएको खेलमा अर्जेन्टिना विश्वकप छनौट भएको छ । कप्तान लिओनल मेस्सीको ह्याट्रिकसँगै अर्जेन्टिनाले विश्वकप खेल्ने मौका प्राप्त गरेको हो । केही बेर अगाडि समाप्ती भएको खेलमा अर्जेन्टिनाले इक्वेडरलाई ३–१ गोल अन्तरले हराएको हो

स्पेन विश्वकप फुटबलका लागि छानियो, इटालीले प्लेअफ खेल्नु पर्ने

पूर्र्व बिश्वकप बिजेता स्पेन आगामी बर्ष रुसमा आयोजना हुने बिश्वकप फुटबलकालागि छनोट भएको छ । युरोपियन क्षेत्रको छनोटअन्तर्गत शुक्रबार राती भएको खेलमा अल्बानियालाई ३-० ले हराँउदै स्पेनले बिश्वकपमा स्थान सुरक्षित गरेको हो । यो जितसँगै युरोपियन

एइबरको पोष्टमा बार्सिलोनाको ६ गोल, मेस्सीले गरे ४ गोल

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी यात्रालाई कायमै राखेको छ । मंगलबार राती घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले एइबरलाई ६–१ ले हराएको हो ।लगातार पाँचौं जित दर्ता गर्ने क्रममा बार्सिलोनाका लागि लियोनल मेस्सी एक्लैले चार गोल

कुशे गाउँपालीका अन्तर्गत ढिमेकाे मालुमेलामा फुटबल प्रतियोगिता सूरू

जाजरकोट, कुशे गाउँपालिका, ५ ढिमे स्थित मालुमेलामा शुक्रबारदेखि फुटबल प्रतियोगिता सुरू भएको छ । प्राकृतिक हिसावले सुन्दर ढिमेकाे मालुमेलामा उक्त प्रतियाेगितकाे सुरू भएकाे हाे ।   प्रगतिशिल युवा तथा साँस्कृतिक संरक्षक मञ्च दम्दाला, नव सिर्जनशिल युवा

यस्ता छन विश्वकै उत्कृष्ट फुटबलर मेस्सीका जीवनका १० रोचक तथ्य……

एजेन्सी,लियोनल मेस्सी दुनियाँका सबैभन्दा उत्कृष्ट फुटबलर मानिन्छन्। मेस्सी विश्वका एक मात्र त्यस्ता खेलाडी हुन जसले पाँच पटक फिफा बलेम डीओरको उपाधी जितेका छन्। तीन पटक युरोपियन गोड्नेन शुको उपाधी जित्ने उनी एक्लो फुटबलर हुन। तर यो

अस्ट्रेलियालाई हराउँदै बंगलादेशले टेस्ट क्रिकेटमा इतिहास रच्यो

एजेन्सी, ढाका,बंगलादेशले पहिलो टेस्टमा आज अस्ट्रेलियालाई २० रनले हराएको छ । दोस्रो इनिङमा २ सय ६५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया सबै विकेटको क्षतिमा २ सय ४४ रनमा समेटिए सँगै बंलादेश विजयी भएको हो । टेस्ट क्रिकेटमा

सुत्केरीपछिको रक्तस्राव रोक्न फुटबल र भलिबल

सुत्केरीपछिको अधिक रक्तस्रावबाट हुने मातृ मृत्युदर कम गाराउन फुटबल वा भलिबलको प्रयोग गरिन थालेको छ । सुन्दै अनौठो लागे पनि यो खेल सामग्रीको प्रयोगले सुत्केरीपछिको रक्तस्राव कम गराउँदै रेफल अस्तापतालसम्म बिरामी पठाउन सम्भव भएको छ ।