खेलकुद Archive

‘हिमालयन चितुवा’ अविरलले जापानमा उपाधि जिते

काठमाडौं, युवा पुस्ताका चर्चित नेपाली किक बक्सिङ खेलाडी अविरल घिमिरेले ‘च्याम्पियन मेडल’ प्राप्त गरेका छन् । जापानको टोकियोमा हालैसम्पन्न हिट ४६ किक बक्सिङ स्पर्धामा जापानी च्याम्पियन मुकेवासलाई पहिलो राउण्डमा नै पराजित गरी उनले सो उपाधि हात

एनआरटी र फ्रेन्ड्सले जीत हात पार्दा एपीएफ र सरस्वती पराजित

काठमाडौं , सहिद स्मारक ए डिभिजन लिगमा आइतबार भएका खेलमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लबले जीत हात पार्दा सशस्त्र प्रहरीको एपीएफ क्लब र सरस्वती युवा क्लब पराजित भएका छन् । सातदोबाटोस्थित एन्फा मैदानमा भएको पहिलो

आज ए डिभिजन लिगमा दुई खेल हुने

काठमाडौं,शहीद स्मारक ए डिभिजन लिगमा आज (बुधबार) दुई खेल हुँदैछ । पहिलो खेलमा लिग दाबेदार थ्री स्टार र ब्रिगेड ब्वाईज तथा दोस्रो खेलमा च्यासल युथ क्लब र विभागीय टिम पुलिसबीच प्रतिस्पर्धा हुनेछ । दुवै खेल त्रिपुरेश्वरस्थित

पोखरा प्रिमियर लिगको उपाधि चितवन राइनोजलाई

काठमाडौं,चितवन राइनोजले दोस्रो संस्करणको पोखरा प्रिमियर लिग क्रिकेटको उपाधि जितेको छ । आज भएको फाइनलमा विराटनगर टाइटन्सलाई ३२ रनले पराजित गर्दै चितवनले उपाधि जितेको हो । पोखरा रंगशालामा २०३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ थालेको विराटनगर निर्धारित

सागमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख दिने प्रधानमन्त्रीको घोषणा

काठमाडौं,सरकारले साग खेलकुदमा स्वर्ण विजेता खेलाडीलाई जनही ९ लाख रुपैयाँ दिन घोषणा गरेको छ । एक भन्दा बढी स्वर्ण पाउने खेलाडीले जनही ११ लाख रुपैयाँ पाउने छन् । बुधवार पदक विजेता खेलाडीलाई भेट्दै प्रधानमन्त्री केपी शर्मा

१३औं सागः भुटानलाई हराउँदै नेपालले जित्यो स्वर्ण

काठमाडाैँ, १३औं सागको मंगलबार भएकाे फुटबलकाे उपाधि नेपालले जितेकाे छ । २-१ गोल अन्तरले भुटानलाई पराजित गर्दै नेपाल विजयी भएको हो । नेपालका लागि अभिषेक रिजाल र सुनिल बलले गोल गरेका थिए । उता भुटानका लागि

१३ औं साग भव्य रुपमा सम्पन्न,नेपाललाई ५१ स्वर्ण

काठमाडौं,१३ औं दक्षिण एसियाली खेलकुद (साग) भव्यरुपमा सम्पन्न भएको छ । दशरथ रंगशालामा मंगलबार साँझ आयोजना गरिएको समापन कार्यक्रममा अधिकांश वक्ताहरुले नेपालले सफलतापूर्वक साग सम्पन्न गर्न सफल भएकोमा खुशी व्यक्त गरे । १३ औं सागमा नेपाल

साग समापनमा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को समापन समारोहलाई मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन्। अस्वस्थताका कारण समापन समारोहस्थल दशरथ रङ्गशाला नआइकन प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत समापन समारोहलाई सम्बोधन गर्ने

आज सागको अन्तिम दिन : फूटबल फाइनलमा नेपाल र भुटान भिड्दै

काठमाडौं,१३ औं दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगिताको अन्तिम दिन आज पाँच खेलमा प्रतिष्पर्धा हुँदैछ। फूटबल, बक्सिङ, बास्केटबल, स्क्वास र जुडोका खेलहरु हुनेछन्। पुरुष फुटबलको स्वर्णपदकका लागि नेपाल र भुटानबीच प्रतिष्पर्धा हुनेछ। खेल दिउँसो ३ बजे दशरथ

१३औँ साग : २० वर्षपछि नेपाललाई बक्सिङमा स्वर्ण

काठमाडौं,नेपालले २० वर्षपछि बक्सिङबाट स्वर्ण पदक जित्‍न सफल भएको छ। लामो सयमको प्रतीक्षापछि बक्सिङबाट स्वर्ण जितेको हो। १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका लागि बक्सिङबाट मिनु गुरुङले स्वर्ण पदक जितेकी हुन्। सातदोबाटोस्थित कराँते हलमा