खेलकुद Archive

खडकाद्धारा बिद्यार्थीहरुलाई खेलकुद सामग्री हस्तान्तरण
नेपालगन्ज, बाँकेको राप्ति सोनारी गाउँपालिका वडा न. ८ स्थित जनशक्ति आधारभुत माध्यामिक बिद्यालयका बिद्यार्थीहरुलाई युवा नेता सेर बहादुर खडका ‘सुजल’ले खेलकुद सामग्री हस्तान्तरण गरेका छन् । उनले आफुले अध्यायन गरेको बिद्यालयलयका बिद्यार्थीहरुलाई खेलकुदका लागी आवस्यक पर्ने

आईसीसी विश्वकप लिग २– नेपाल ओमानसँग १८ रनले पराजित
काठमाडौं, घरेलु मैदानमा भएको आईसीसी विश्वकप लिग २ मा नेपाली टोलीले कमजोर शुरुवात गरेको छ । हजारौं दर्शकको साथ पाएको नेपाली टोलीले ओमान विरुद्ध ४६.५ ओभरमा सबै विकेट गुमाएर १ सय ७९ रन मात्रै बनाउन सक्यो

ओमानविरुद्धको खेलमा नेपालको १०० रन पूरा
काठमाडौं, आईसीसी विश्वकप लिग २ मा ओमानले दिएको १ सय ९८ रनको लक्ष्य पछ्याएको नेपालले १०० रन पुरा गरेको छ । नेपालले २८.२ ओभरमा ५ विकेट गुमाएर १०० रन पूरा गरेको हो । ओमानले दिएको १

फ्रेन्ड्ससँग एनआरटी पराजित
काठमाडौं ,शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई २-०ले पराजित गरेको छ। सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा एनआरटी २–० गोल अन्तरले पराजित भएको हो। फ्रेन्ड्सलाई जित दिलाउन सन्जोग महर्जन र वाग्नेर

ए डिभिजन लिग फुटबलमा जाउलाखेलको जीत
काठमाडौं, जाउलाखेल युथ क्ललले विग्रेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा जीत हासिल गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्सको खेलमैदानमा सोमबार सम्पन्न पहिलो खेलमा जाउलाखेलले विग्रेड

साउथह्याम्पटन विरुद्ध लिभरपुलको शानदार जित
काठमाडौं, इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले मोहमद सल्लाहको २ गोलको मद्दतमा साउथह्याम्पटनबिरुद्ध शानदार जित निकालेको छ । शनिबार राति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा पहिलो हाफ

२१ लाख पुरस्कार राशिको सुदूरपश्चिम खप्तड गोल्ड कप हुँदै
धनगढी, शुदूरपश्चिम खप्तड गोल्डकपको चौथो संस्करण फागुन ९ गतेदेखि आयोजना हुने भएको छ ।आयोजक सुदूरपश्चिम ११ स्पोर्टस क्लबले शनिवार धनगढीमा पत्रकार सम्मेलन गर्दै फागुन ९ गतेदेखि फागुन २० गतेसम्म प्रतियोगिता हुने जनाएको छ । चौधरी ग्रूपको

नेपालगञ्जमा चलिरहेको अन्तर संकाय भलिबल प्रतियोगिता सम्पन्न
नेपालगन्ज, नेपालगन्जको महेन्द्र बहुमुखी क्यामपसको आयोजनामा भएको अन्तर सकांय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार देखी सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।प्रतियोगितामा क्याम्पसका सम्पुर्ण संकायबाट छात्र तर्फ १२ र छात्रा तर्फ ५ टिम

नेपालगन्जमा अन्तरसंकाय कप भलिबल प्रतियोगिता सुरु
नेपालगन्ज, नेपालगन्जको महेन्द्र बहुमुखी क्यामपसको आयोजनामा अन्तर सकांय भलिबल प्रतियोगिता सुरु भएको छ ।मंगलबार देखी सुरु भएको प्रतियोगिता सरस्वती पुजाको दिन समापन गरिनेछ । महेन्द्प्रतियोगितामा क्याम्पसका सम्पुर्ण सकांयबाट छात्र तर्फ १२ र छात्रा ५ गरी जम्मा

हेलिकप्टर दुर्घटनामा चर्चित बास्केटबल खेलाडी ब्रायन्टको निधन
लस एन्जलस, एनबीए लेजेन्ड कोबी ब्रायन्टको आइतबार हेलिकप्टर दुर्घटनामा निधन भएको छ । अमेरिकी मिडियाका अनुसार उनी चढेको हेलिकप्टर लस एन्जलसको पूर्वी भागमा दुर्घटनाग्रस्त भएको हो । लस एन्जलस प्रहरीले दुर्घटना बिहानको हुस्सुको कारणले भएको हुन