साहित्य Archive

नाङ्गालाई तताउने घाम बन्न पाए हुन्थ्यो…

१) कला केहो थाहा छैन सौन्दर्यको कसी के हो ? लेखिएको भाग्य अरे भाग्य लेख्ने मसी के हो ? प्रेम गर्छु तिमीलाई भन्दै हिँड्छन् कति जना आजसम्म थाहा छैन यो प्रेमको दसी के हो ? २)

लघुकथा

सुधा स्वास्थकर्मी हुन्। उनलाई बुवा आमाले प्राविधिक शिक्षा दिए जहसँ गए पनि काम गरेर जीवन चलाउन सहज हुन्छ भन्ने गहकिलो सोचाइ थियो। उनी सरल,सुशील,दयालु र स्पष्ट वक्ता थिइन्।  उनी कसैलाई पराइ देख्दिनथिन्।कारण उनले बाबू आमाबाट यही

गेडि

१) पुग्नु पर्ने काँ थियो ,पारे जाल झेलैमा। के फाईदा हुदो हो, मर्का बुझ बेलैमा । बन्दैमा)२ म परेछु यतै फन्दैमा । २) कतै सुख बाचेर, कतै पिर बोकेर। कति आफै बेचिनु, जिन्दगानि जोखेर। साथी हो,

बरु दुश्मन साथ दिन दुखमा आउँछ…

मेरो मित्र रमिता गर्न सुखमा आउँछ बरु दुश्मन साथ दिन दुखमा आउँछ । जमीनमा टेकेर अनी माथी फर्कियर आकाशमा थुक्नुस आफ्नै मुखमा आउँछ । बिरामी आमाको सन्देश लियर चरी आगन नाजिक छेउको रुखमा आउँछ । थोरै

जलाईरहयो आगोले ओदान बनायर….

मलाई हर समस्याको समाधान बनायर। जलाईरहयो आगोले ओदान बनायर । अरे यो मानवताको आडम्बर पहाड  के बनाउन खोजेका हुन मैदान बनायर । म त्यहीँ मान्छेको भिडमा सरिक थिए  उ बेच्दै थियो, बाध्यता मुस्कान बनायर । मन्दिर

“पश्चाताप”

कुनै एउटा गाउँमा चन्द्रमान नाम गरेको गरिव बस्दथ्यो । ज्याला र मजदुरी गरेर खुसिसाथ जिविकोपार्जन गरिरहेको थियो । एकदिन उसलाई एउटा साहुको खेतमा धान काट्न बोलाईयो । दिनभरि धान काटेर उ घरमा गएर सुत्यो। कामको थकाईले

कमिलाले आफूभन्दा दोब्बर भार लिन्छ…

  सानो प्रयासले पनि ठुलो आकार लिन्छ । कमिलाले आफूभन्दा दोब्बर भार लिन्छ । गुलाफ बोकेर पुगेँ दुश्मनको दैलोमा दुश्मन भने हातमा नाङ्गो तलवार लिन्छ । साँचो खबर सुनेको छैन बर्षौ कानले झुटो खबरले कति छिटो

कानुन मेरै हातमा सरकार मेरै हातमा छ ।

१) बम मेरै हातमा छ तरबार मेरै हातमा छ र यो सिङ्गो देश वारपार मेरै हातमा छ जा छोरा गरिबका झुपडीमा आगो लगाई दे कानुन मेरै हातमा सरकार मेरै हातमा छ । २) खै किन?किन के

कहिल्यै हटेन कालो बादल जिन्दगीको….

कहिल्यै हटेन कालो बादल जिन्दगीको सुखद रहेन कसैको एकपल जिन्दगीको । जब उधारो तिर्नेहरु घट्दै जान थाल्छन बन्द गरिदिन्छन् सबैले पसल जिन्दगीको । आमा गुमाए पछि थाह भयो मेरा बालाई कस्तो बेहाल हुनेरहेछ एकल जिन्दगीको ।

जननी

  आमा एक तिमी समस्त धरणी मेची र काली सरि सारा रात बिते चुसेर सरिता छाती बनेथे झरी खेल्ने काखदिई सिरान करका बच्चा नहुर्कुन् किन ? देवी हौ जननी सधैँ जगतकी सक्ला र को बिर्सिन ?