साहित्य Archive

समय
एकजना ब्यक्ति आफ्नो मोवाईलको समस्या लिएर मोवाईल मर्मत केन्द्रमा पुग्यो।त्यो मोवाईल वाला ब्यक्ति धेरै धनी,बुद्दिजिवी र शहर भरिको नामि ब्यापारी थियो। समयको खुव महत्व राख्थ्यो। उसका लागि समय महत्त्वपूर्ण हो तर समयलाई पैसाले केही हदसम्म नियन्त्रण

प्रेम रुपी उपहारहरु जलाएर गयौं ।
सजाएका महलहरु ढलाएर गयौं, प्रेम रुपी उपहारहरु जलाएर गयौं । निस्छल हाम्रो प्रेम सम्बन्धमा तिमिले, अनेकथरी आरोप हरु चलाएर गयौं । तिमिप्रती समर्पित दर्जनौ सपनाहरु, र भावनाहरु वायुवेगमा उडाएर गयौं । अँध्यारो त्यो औंशिको रात बिर्सेर

तोड्नु छ दुश्मनका फलामे जन्जिर आमा
यात्रा छ कठिन बाटो भिर आमा । तोड्नु छ दुश्मनका फलामे जन्जिर आमा । गन्तव्य मा हर चुनौती आउन सक्छन् नथाकी सामना गर्छन् वीर आमा । न भोक न प्यास भन्छौं हामी हरेस नखाई छुन्छौ बिजय

आखिर यो जिन्दगीको यात्रा चिहानसम्म हो
तिम्रो घमण्डले फोड्न सक्ने चट्टानसम्म हो । आखिर यो जिन्दगीको यात्रा चिहानसम्म हो । कुनै संवाददाता जस्तै लाग्छन् कुरा काट्नेहरु नभएको कुरा पुर्याउने दुनियाँको कानसम्म हो । प्रेमको परिभाषा नबुझ्नेहरु अदालतसम्म पुग्छन् सम्बन्ध बिच्छेदमा फेरिन सक्ने

को , कसको साथमा हुन्छ र ? अन्तिमसम्म
हेर्नुस् महाभारतको,यूधिष्ठिरदेखि भिमसम्म । को , कसको साथमा हुन्छ र ? अन्तिमसम्म । आमा म कुन छिमेकीको विश्वास गर्न सक्छु ? एकले तिब्बत खायो, अर्कोले सिक्किमसम्म । सरकार ब्यापार हेरेरै वैधानिकता मिल्छ भने देह बेच्न देउ,र

झिनो आस तिम्रो जवाफको प्रिय !
जहाँ म एक्लै थिएँ र आफुलाई बच्चानै छु भन्ठान्थें ।अनि घरमा पनि जे माग्यो त्यहि पूरा हुन्थ्यो । म सानोतिनो काम गरेर आफ्नो जीवन गुजारिरहेकी थिएँ । चुलबुले र चकचके म, कसैले नक्कली भन्दै जिस्काउने वास्तविकता

गजल
भन , कलम अनि तरबार कुन बलियो हुन्छ ? भन , सन्यास अनि घरबार कुन बलियो हुन्छ ? नपाई इशारा पी ए को टेर्छ कहाँ हाकिमले भन , हाकिम अनि खरदार कुन बलियो हुन्छ ? अनुदानको

सन्दर्भ : एमसीसी
पेट्भरी हलाहल बीष र जिब्रोमा अमृत बोकेर कुट्नैतिक तवरले भित्रिन खोजिरहेको छ ब्वाँसो रुपि अमेरिकी साम्राज्यवाद एमसीसीको नाम बोकेर । देशका अन्धभक्त विद्वान् र भ्रष्ट बहिराहरुले नेपाली माटो रणभुमिको मसानघाट र जनतालाई मुर्दा बनाएर यता बोलाइरहेको

भन ए निस्ठुरी के गर्ने बिचार छ
चलाएर छुरी के गर्ने बिचार छ भन ए निस्ठुरी के गर्ने बिचार छ । टहराको वास सम्झनामा तिमी पठाई रैछेउ हुरि के गर्ने बिचार छ । यता मेरो मुटु झिकी राखी सके पठायौ खुकुरी के गर्ने

‘म’
हेक्का छैन मलाई मेरो जिवनको बाटो कत्तिखेर बिर्सिए मैले मेरो ओठको एक घाम खुशी फुस्किएर गयो कत्तिबेला म बाट ? तिम्रो सपनाको कारिन्दा भएर कहिले देखि हिडे म ? तिम्रो योजना लेखिएर कतिबेला कोरमेट भयो मेरो