समाचार Archive

प्रसुती गृहमा चिकित्सकसहित ८ जना कोरोना संक्रमित
काठमाडौं , थापाथलीस्थित प्रसुती गृहमा कार्यरत चिकित्सकसहित ८ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बाँकी संक्रमितहरूमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक, सुरक्षागार्ड एक जना र अस्पतालभित्र रहेका बैंकका कर्मचारी रहेको अस्पताल स्रोतले बताएको

खोलाले बगाएर २४ वर्षीय महिलाको मृत्यु
कास्की, कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ मा कस्युङ खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । आजबिहान २४ वर्षीया दीपा गौतमलाई हरितालिका तीजको पञ्चमी नुहाउन सो खोलामा जाँदा बगाएको र चार घण्टापछि मृतावस्थामा फेला पारिएको वडाध्यक्ष दुर्गाबहादुर क्षेत्रीले

थारु समुदायको अट्वारी पर्वमा प्रदेश ५ सरकारले दियो सार्वजनिक बिदा
दाङ, थारु समुदायले आज वड्का अट्वारी पर्व धुमधामका साथ मनाउँदै छन् । यो पर्व दाङ सहित तराई क्षेत्रमा रहेका थारु समुदायले मनाउने गर्दछन् । अट्वारीको अघिल्नो दिन दर खाने चलन छ । त्यस पछि आईतवारको दिन

धुलिखेल स्पाइनल इञ्जुरी अस्पतालका ३५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि
काठमाडौँ, स्पाइनल इञ्जुरी अस्पताल बनेपा भैंसेपाटीमा कार्यरत कर्मचारी २३ जना र धुलिखेल अस्पतालमा कार्यरत १२ जना कर्मचारीमा गरी ३५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय काभ्रेपलाञ्चोकका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार शनिबार एकै

५ वर्ष भन्दा कम उमेरका बालबालिकालाई मास्क नलगाइदिन डब्ल्यूएचओको आग्रह
काठमाडौं, विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले ५ वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरुलाई मास्क नलगाइदिन आग्रह गरेको छ । यसैगरी ६ देखि ११ वर्षका बालबालिकाहरूले भने मास्क लगाउन सक्ने जनाएको छ। उनीहरुलाई मास्क कसरी लगाउने र

आइतबार सुनको मूल्यमा गिरावट
काठमाडौं, आइतबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन प्रतितोलामा चार सय रुपैयाँले घटेर ९८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । शुक्रबार सुन तोलाको ९८ हजार ८

रुसले बनायो ‘साइड इफेक्ट’ नहुने कोरोना बिरुद्धको अर्को खोप
काठमाडाैँ, रुसले ‘साइड इफेक्ट’ नहुने कोरोना बिरुद्धको अर्को खोप बनाएकाे बताएकाे छ । कोरोना भाइरसविरुद्ध पहिलो खोप विकास गरेको रुसले पुनः दोस्रो खोप पनि बनाएको दाबी गरेको हाे । रुसको दोस्रो खोपको परीक्षण सेप्टेम्बरमा पूरा हुने बताइएको

गान्धीको चश्माको मुल्य दुई करोड ५५ लाख भारु…!
काठमाडौं, भारतीय स्वतन्त्रताका नायक महात्मा गान्धीले लगाएको सुनौलो चश्मा तीन लाख ४० हजार अमेरिकी डलर (दुई करोड ६६ लाख भारु) मा बेलायतमा बिक्री भएको लिलामसम्बन्धी काम गर्ने एउटा फर्मले जानकारी गराएको छ । ‘इस्ट ब्रिस्टल अक्सन’

वीरगन्जमा कोरोना संक्रमित एक महिलाको मृत्यु
वीरगन्ज, वीरगन्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज हेल्थ केयर अस्थायी कोरोना अस्पतालमा वीरगञ्ज महानगरपालिका–११ की ५६ वर्षीया महिलाको मृत्यु भएको हो । उपचारको क्रममा शनिबार बेलुकी साढे ७ बजे उनको

डब्लूएचओले भन्यो कोरोना महामारी अन्त्य हुन २ वर्ष लाग्न सक्छ
काठमाडाैँ, विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर टेड्रोसले कोरोना महामारी अबको दुई वर्षमा अन्त्य हुने आशा गरिएको बताएका छन् । जेनेभाबाट बोल्दै उनले १९१८ को स्पेनिश फ्लु अन्त्य हुन पनि २ वर्ष लागेको बताएका हुन् । तर

