समाचार Archive

दाहसंस्कार गरिसकेका वृद्धमा कोरोना पुष्टि

सिरहा,  मृत्युपछि दाहसंस्कार गरिसकेका सिरहाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनअघि गत भदौ ३ गते मृत्यु भएका मिर्चैया नगरपालिका­४ निवासी ६८ वर्षीय वृद्धमा आज कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सिरहाका

पर्सामा थप ५४ जनामा कोरोना पुष्टि

काठमाडौँ , पर्सामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला प्रशासन कार्यालय पर्साले फेसबुक पेज मार्फत दिएको जानकारी अनुसार ४७ पुरूष र ७ महिला गरी ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो

लिदी पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो ,७ अझै बेपता

सिन्धुपाल्चोक, सिन्धुपाल्चोकको जुगल गाउँपालिका लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएर मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको छ । आज ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएपछि मृतकको सङ्ख्या ३२ पुगेको

साहित्यमा वर्गीय चरित्र देखिन्छ र हुन्छ : महासागर युवा गजलकार

पछिल्लो चरणमा युवा पंक्तिमा गजल बिधाले निक्कै ठाउँ ओगटेको छ । युवाहरुले अत्याधिक रुचाइएको बिधा गजल सर्वाधिक लोकप्रिय साहित्य बिधाका रुपमा रहेको छ । यस्तै नेपाली गजलको अबस्थाको बारेमा नेपाली गजल श्रीवृद्धीका लागि अमुल्य योगदान निभाई

सर्वहित सहकारीको कार्यालय भवन उद्घाटन, आफ्नै भवनबाट सेवा दिन सुरू

भालुवाङ,  दाङ देउखुरीको राप्ती गाउँपालिका ४ श्रीनारायण चोक माैरीघाटमा रहेको सर्वहित बचत तथा ऋण सहकारी संस्थाको नवनिर्मित कार्यालय भवनको शुक्रबार उद्घाटन गरिएको छ । नवनिर्मित भवनको वरिष्ठ चन्दादाता बुद्विप्रकाश चाैधरी र भरथरी चाैधरीले रिवन काटेर उद्घाटन

चितवनमा मृत्यु भएका वृद्धमा कोरोना संक्रमन पुष्टि

चितवन, चितवनमा उपचारका क्रममा मृत्यु भएका हेटौंडाका एक वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।भदौ ३ गते निमोनिया भएर भरतपुरको पुरानो मेडिकल कलेजमा उपचारका लागि आएका ७५ वर्षीय एक वृद्धको विहीबार राति उपचारकै क्रममा मृत्यु भएको

माधव नेपालका आधा दर्जन बढि अंगरक्षकलाई कोरोना संक्रमण

काठमाडाैँ, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधव नेपालका आधा दर्जन बढि अंगरक्षकलाई कोरोना संक्रमण देखिएकाे छ ।  माधवकुमार नेपालका ७ अङ्गरक्षकलाई कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको हाे । पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन

पर्सामा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु

पर्सा, कोरोना भाइरस संक्रमणबाट पर्साको वीरगञ्जमा थप दुई जनाको ज्यान गएको छ । वीरगञ्ज महानगरपालिकामा पर्ने सुगौली विर्ता घर भएका ५८ वर्षीय र बहदुरमाई नगरपालिकाका ६१ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको हो । उनीहरुको

दाङमा किसान उद्यमी युबाहरु राजमोमा प्रवेश

दाङ, दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ९ का किसान उधमी युबाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका छ्न् । लामो समय सम्म विभिन्न पार्टीमा रहेका युवाहरु राष्ट्रिय जनमोर्चामा प्रवेश गरेका हुन् । भोलानाथ शर्माको नेतृत्वमा ओबीराम भण्डारी, दामोदर

‘स्पेनिस फ्लुभन्दा कोरोना महामारी चाँडै अन्त्य हुने आशा छ’ : डब्लूएचओ

काठमाडौं, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले विश्वभर फैलिएको कोरोना भाइरसको महामारी दुई वर्षभन्दा कम समयमै हराएर जाने आशा व्यक्त गरेको छ । डब्लूएचओका प्रमुख डाक्टर टेड्रोस एडहानम गेब्रियसले सन् १९१८ मा फैलिएको स्पेनिस फ्लुको तुलनामा कोरोना