समाचार Archive

नेपाली बजारमा सुनको मूल्यमा गिरावट
काठमाडौं, बुधबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोलामा ८ सय रुपैयाँले घटेर ९४ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको छ । मंगलबार सुन तोलाको ९४ हजार ९

नाजिरले गरे नयाँ चलचित्र साइन
काठमाडौं, कलाकार नाजिरले सेलिब्रिटी नेपालको ब्यानरमा बन्ने नयाँ चलचित्र साइन गरेका छन् । यो चलचित्रमा पटकथा तथा संवाद यम थापाको रहनेछ । चलचित्रका लागि निर्देशक र नायिका भने फाइनल भैसकेका छैनन् । चलचित्रको छायांकन फागुणबाट सुरु
चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ
महोत्तरी, प्रहरीले मङ्गलबार चोरीका मोटरसाइकलसहित दुई जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको गौशाला नगरपालिका–८ बस्ने १९ वर्षीय सुरेन्द्रकुमार साह र २२ वर्षीय सुनिलकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए

भारतीय कलाकार तमन्ना भाटियालाई कोरोना पोजेटिभ
एजेन्सी, दक्षिण भारतीय कलाकार तमन्ना भाटियालाई कोरोना पोजेटिभ भएको छ । एक वेब सिरिजको शूटिङका दौरानमा उनमा कोरोना संक्रमण भएको हो । कोरोनाका लक्षण देखिएपछि उनी हैदरावादको एक अस्पतालमा भर्ना भएकी छिन् ।यसअघि तमन्नाको बुबाआमामा पनि
लागुऔषधसहित दुई जना पक्राउ
सुनसरी, सुनसरी सदरमुकाम इनरुवा–७ वर्छवाचोकबाट मङ्गलबार लागुऔषधसहित दुई पक्राउ परेका छन् । पक्राउ पर्नेमा हरिनगर गाउँपालिका–७ कविलासा घुस्कीका १९ वर्षीय उपेन्द्र सरदार र १९ वर्षीय हरिशङ्कर सरदार रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले बताए ।विशेष

दाङमा कोरोनाबाट ७५ वृद्वाको मृत्यु
भालुवाङ , दाङमा १ कोरोना संक्रमित वृद्धाको मृत्यु भएको छ । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरी बुद्वनगर टोलका ७५ वर्षिय वृद्धा पन्थी परियारको कोरोना संक्रमणबाट मृत्यु भएको राप्ती गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी

स्थायी राजधानी देउखुरीमा घोषणा भएपछि भालुवाङ बजार झकिझकाउ
भालुवाङ, प्रदेश नम्बर ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा घोषणा गरेपछि त्यसको खुसियालीमा मंगलवार बेलुका भालुवाङ सहित दाङको विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ । मंगलवार बेलुका भालुवाङ बजारमा तामझामका साथ पञ्चेबाजा सहित दिपप्रज्वलन गरि
एक दिन नबित्दै पुन तातोपानी नाका बन्द
काठमाडौं, व्यापारिक कारोबार सञ्चालनमा आएको एक दिन नबित्दै उत्तरको मुख्य तातोपानी नाका फेरि बन्द भएको छ । नेपाली मजदुरमा कोरोना संक्रमण देखिपछि चीनले एकपक्षीय रुपमा नाका बन्द गरेको हो । कुनै पनि सामान मंगलबार नाकामा आएनन्
बाउ-छोरा बनेर नागरिकता लिने ससुरा–ज्वाइँ पक्राउ
सुर्खेत, सल्यानमा बाबुछोरा बनेर नागरिकता लिने ससुरा–ज्वाइँ पक्राउ परेका छन्। छत्रेश्वरी गाउँपालिका ७ का ४६ का मुस्ताज मियाँ र बबई गाउँपालिका वडा नं ७ दाङका २३ वर्षे समीर मियाँ भन्ने ईमाम बक्स मियाँ पक्राउ रेका हुन्।

कोरोनाका कारण असुुरक्षित गर्भपतन बढ्दै
कोरोनाका कारण भएको बन्दाबन्दीमा भक्तपुरकी रुकु शर्मा (नाम परिवर्तन)को अनिच्छित गर्भ बस्यो । पूर्ण रूपमा बन्दाबन्दी भएका कारण समयमा उनको गर्भपतन हुन सकेन । एक जना स्वास्थ्यकर्मीमार्फत गर्भपतन त गराइन् तर औषधिसहित उनलाई २० हजार रुपियाँभन्दा

