समाचार Archive

काठमाडौंमा थपिए १९३५ कोरोना संक्रमित
काठमाडौं, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १९३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९२, भक्तपुरमा १३४ र ललितपुरमा १०८ गरी जम्मा १९३५ जना संक्रमित थपिएका छन् । यसअघि

२४ घण्टामा ३५६४ जनाले ‘जिते’ कोरोना
काठमाडौं, पछिल्लो २४ घण्टामा थप ३५६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८४ हजार ५१८ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा

काठमाडौंमा सिलिण्डर बिस्फोट, ११ जना घाइते
काठमाडौं , काठमाडौं महानगरपालिका–१६, नयाँ बजारको फलफूल चोकस्थित एक घरमा ग्यास सिलिण्डर बिस्फोट भएको छ । बिहीबार दिउँसो नयाँ बजारको फलफूल चोकस्थित एक घरमा किरियापुत्री बसेको कोठामा ग्यास बाल्ने क्रममा विस्फोट भएको हो । महानगरीय प्रहरी

भारतमा नेपालीलेनै नेपालीलाई लुटे
सुर्खेत, घर आउन हिडेका चारजना नेपाली युवा भारतमा लुटिएका छन । भारत किनौरको रिकाङ पिओ देखि साँझपखको गाडि चढेर ति चार युवा भारतको देहरादुन नजिकै लहाड पाउडा भन्ने स्थानमा लुटिएका हुन । उनिहरुको साथबाट मजदुरी गरेर

बाँकेमा आज ६४ जना डिस्चार्ज
बाँके,बाँकेमा कोरोना भाइरस संक्रमणबाट निको भइ डिस्चार्ज हुनेको संख्या साढे १९ सय नाघेको छ । विहीबार थप ६४ जना डिस्चार्ज भएसँगै बाँकेमा भाइरस संक्रमणबाट मुक्त हुनेको संख्या १ हजार ९ सय ६३ पुगेको हो । असोज

सोह्रखुट्टेमा ग्यास विष्फोट
काठमाडौँ, काठमाडौंको सोह्रखुट्टेस्थित फलफूल चोकमा ग्यास विष्फोट भएको छ । विष्फोटबाट एक घरमा पूर्ण क्षति भएको छ । विष्फोटबाट केही मानिस घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए । घटनाबारे जानकारी

ट्रम्पका छोरा ब्यारोनलाई कोरोना संक्रमण पुष्टी
एजेन्सी, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा ब्यारोन ट्रम्पलाई कोरोनाभाइरस संक्रमण पुष्टी भएको छ ।प्रथम महिला मेलानीया ट्रम्पले ह्वाइट हाउसको वेबसाइटमा छोरा ब्यारोनलाई कोभिड–१९ संक्रमण देखिएको लेखेकी छन् । राष्ट्रपति डोनाल्ड ट्रम्प सहित आफू र छोरा ब्यारोनलाई

नवनियुक्त तीन मन्त्रीले लिए सपथ
काठमाडौं, नेपाल सरकारका नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ ग्रहन गरेका छन । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल, कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन्। प्रधानमन्त्री

गाउँपालिकाको केन्द्र सार्न खोजेको भन्दै अध्यक्षमाथि कुटपिट
बैतडी, बैतडीको सुर्नया गाउँपालिकाको केन्द्रको विषयलाई लिएर गाउँपालिका अध्यक्ष बीरबहादुर बिष्ट माथि कुटपीट भएको छ । सङ्घर्षरत पक्षले लगाएको ताला खोल्न जाँदा गाउँपालिका अध्यक्ष बिष्टमाथि ढुङ्गा प्रहार भएको र टाउकोमा चोट रहेको प्रहरीले जनाएको छ ।

खोसियो ईश्वर पोखरेलको मन्त्रालय
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। बुधबार पुनगर्ठित मन्त्रिपरिषद्मा ईश्वर पाेखरेललाई हटाएर रक्षा मन्त्रालयको जिम्मेवारी ओलीले आफैंसँग राखेका हुन्। पोखरेल उपप्रधानमन्त्री यथावत् छन् भने उनको कार्यविभाजन प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा तोकिएको छ। त्यसैगरी

