समाचार Archive

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो
काठमाडौं ,विश्वभर कोरोनाले भाइरसले मृत्यु हुनेको संख्या ११ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ६ हजारभन्दा बढीको मृत्यु भएसँगै विश्वभर कोरोनाले मृत्यु हुनेको संख्या ११ लाख २ हजारभन्दा बढी पुगेको छ । यस्तै विश्वभरका ३

चितवनमा थप ५५ जनामा कोरोना संक्रमण
चितवन, चितवनमा २ वर्षका बालकसहित थप ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको ३०५ जनाको स्वाब परीक्षणमा ५५ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये ५१ जना चितवनका

राष्ट्रिय युवा संघ नेपालगन्ज उप-महानगरपालिकाको संयोजकमा खान
नेपालगन्ज, सत्तारूढ ढल नेपाल कम्युनिस्ट पार्टी(नेकपा) निकटको युवा संगठन राष्ट्रिय युवा संघ नेपालगन्ज उपमहानगरपालिकाको संयोजको जिम्मेवारी इमान खान पाएका छन् । बुधबार राष्ट्रिय युवा संघ बाँकेले जिल्ला कमिटी र स्थानिय निकायका कमिटिको टुङ्गो लगाए संगै खानलाई

कर्णालीमा ७५ जना संक्रमित थपिए
सुर्खेत, कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका संक्रमितमा सुर्खेतका ३७, दैलेखका २३, जुम्लाका ३, कालिकोटका ५ तथा रुकुमपश्चिम, सल्यान, डोल्पा र जाजरकोटका १–१ जना छन्। यस्तै कर्णाली प्रदेश बाहिरका ३ जनामा
संक्रमितलाई लोकसेवाको परीक्षामा नरोक्न सर्वोच्चको आदेश
काठमाडौं, सर्वोच्च अदालतले लोकसेवा आयोगलाई परीक्षा सञ्चालन सम्बन्धी मापदण्ड २०७७ कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ। आयोगले जारी गरेको मापदण्डमा कोरोना संक्रमित प्रतिस्पर्धी परीक्षामा सहभागी हुन नपाउने व्यवस्था गरेको छ। त्यसविरुद्ध परेको रिटमा सुनुवाइ गर्दै न्यायाधीश

देशभर ६८ जना भेन्टिलेटरमा, ३१४ को आइसियुमा उपचारत
काठमाडौं,देशभर कोरोना संक्रमितको संख्या बढेसँगै आइसियुमा र भेन्टिलेटरमा उपचाररतको संख्या पनि बढ्न थालेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर भेन्टिलेटर र आइसियुमा गरी ३८२ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । मन्त्रालयको तथ्यांकअनुसार ६८ जना

बन्दाबन्दी खुलेसँगै पर्यटकको चहलपहल शुरु
इलाम, इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लामो समयको बन्दाबन्दीका कारण सुनसान भएको इलामको पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक पर्यटहकको चहलपहल बढ्न थालेको हो । बन्दाबन्दी खुलेसँगै यातायात सञ्चालनमा आएको र अनुकूल मौसम भएकाले यहाँका पर्यटकीय

मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं, प्रधानमन्त्री केपी ओलीले मन्त्रिमण्डल पुनर्गठन गरेपछि पहिलो मन्त्रिपरिषद् बैठक आज साँझ बस्ने भएको छ ।प्रधानमन्त्री ओलीले साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाएका छन्। प्रधानमन्त्री ओलीले बुधबार साँझ मन्त्रिपरिषद् हेरफेर गरेका थिए। हेरफेरमा तीनजना

कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु
काठमाडौं , कोरोना भाइरसको संक्रमणबाट थप १९ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो । बुधबार देशभर १२ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थपिए ३७४९ कोरोना संक्रमित
काठमाडौं, नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार

