समाचार Archive

ओली समूहको बैठक सुरु
काठमाडौं, प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको बैठक बालुवाटारमा सुरु भएको छ । ओलीको अध्यक्षतामा बैठक भर्खरै सुरु भएको हो । बिहान ९ बजेका लागि बैठक बोलाइएको भएपनि आन्तरिक कारणले डेढ घण्टा ढिला गरी

दुईतिर नेकपा केन्द्रीय कमिटी बैठक हुदै
काठमाडौं, सत्तारुढ दल नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छुट्टाछुट्टै केन्द्रीय कमिटीको बैठक तय गरेका छन् । दिउँसो १ बजे प्रचण्ड-माधव नेपाल समूहले बबरमहलको कार्की ब्यांक्वेटमा बैठक बोलाएका छन्

उपल्लो डोल्पामा दुई वर्षपछि बल्ल खाद्यान्न ढुवानी
निरन्तरको ताकेतापछि उपल्लो डोल्पामा दुई वर्षपछि खाद्यान्न ढुवानी कार्य शुरु भएको छ । सुर्खेतबाट उपल्लो डोल्पाका डोल्पोबुद्ध, छार्काताङसोङ र शेफोक्सुण्डो गाउँपालिकाका लागि तीन हजार ७४ क्विन्टल चामल ढुवानी थालिएको छ । उक्त परिमाणमध्ये ४४० क्विन्टल चामल
बादल भेट्न विहानै पुल्चोक पुगे प्रचण्ड
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अलग–अलग केन्द्रीय कमिटी वैठक आह्वान भएकै दिन नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न उनको निवास पुल्चोक पुगेका छन् ।नेकपा औपचारिक रुपमा विभाजनको

पाँच महिनामा ३४ करोड राजश्व संकलन
कैलाली, यातायात व्यवस्था कार्यालय कैलालीले चालु आर्थिक वर्षको हालसम्म रु ३४ करोडभन्दा बढी राजश्व सङ्कलन गरेको छ ।सवारीकर, आयकर, सवारी चालक अनुमतिपत्र, नवीकरण जाँचपास, रुट परमिट, प्रदूषण, कम्पनी रजिष्ट्रेशनलगायतका विभिन्न प्रकारका राजश्व शीर्षकबाट रु ३४ करोड

बेलैमा सचेत नभए नेतालाई जनताले बाँकी राख्दैनन् : पूर्वराजा ज्ञानेन्द्र शाह
काठमाडौं, पूर्वराजा ज्ञानेन्द्र शाहले नेताहरुले जनताको मतको कदर नगरेको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको घटनालाई इशारा गर्दै पूर्वराजा शाहले नेताहरुबाट केही पनि आशा गर्न नसकिने अभिव्यक्ति दिएका हुन् । सामाजिक

राष्ट्रपति भण्डारी र प्रधानमन्त्रीविरुद्ध ११ रिट
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको प्रस्तावमा राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएपछि त्यसलाई ब्युँताउने आशासहित सर्वोच्च अदालतमा सार्वजनिक सरोकारका रिट निवेदन परेका छन्। राष्ट्रपति र प्रधानमन्त्रीको कदमविरुद्ध सोमबारसम्म ११ वटा रिट निवेदन दर्ता भइसकेका छन्।

फुट नजिक नेकपाः केन्द्रीय समितिमा को कता ? (सूची)
एकताको साढे दुई वर्ष नबित्दै नेपाल कम्युनिस्ट पार्टी फुटको मुखमा पुगेको छ । प्रधानमन्त्री बनेका केपी शर्मा ओली र कार्यकारी अध्यक्ष रहेका पुष्पकमल दाहाल समूहले आफू निकटका केन्द्रीय सदस्यको बैठकबाट एकले अर्कालाई कारवाही गर्दै अनौपचारिक विभाजनको

नेकपा विभाजनः धरापमा प्रदेश सरकार, गणितीय खेल सुरु
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को प्रतिनिधिसभा विघटन गरी नयाँ निर्वाचन मिति घोषणा गरेपछि त्यसको असर प्रदेशको सत्ता राजनीतिसम्म परेको छ । प्रदेश–प्रदेशमा शक्ति समीकरण फेरबदल हुन सक्ने विषयमा चर्चा हुन थालेको

अमेरिकामा एकैदिन १ हजार ७४७ कोरोना संक्रमितको मृत्यु
काठमाडौँ, अमेरिकामा एकैदिन १ हजार ७४७ कोरोना संक्रमितको मृत्यु भएको छ । तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो वृद्धिसँगै मंगलबार बिहानसम्म अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या ३ लाख २६ हजार ६७८ पुगेको छ । यस्तै

