समाचार Archive

पूर्वप्रधानमन्त्री भट्टराई अस्पताल भर्ना
काठमाडौं,पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष समेत रहेका उनी भारतको नयाँ दिल्लीस्थित इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेसमा भर्ना भएका छन्।भट्टराई आज बिहान ९ बजे भर्ना गरिएको
प्रतिनिधिसभा विघटन मुद्दाः संवैधानिक इजलासमा आज पेसी
काठमाडौं,प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा फैसलाको अन्तिम चरणमा पुगेको छ।फैसलाको प्रतीक्षा भइरहेका बेला सुनुवाइको सम्पूर्ण प्रक्रिया पूरा गरेर सर्वोच्च अदालतले आजका लागि ‘हेर्दाहेर्दै’ मा पेसी तोकेको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा सो मुद्दाको सुनुवाइ भइसकेको छ। इजलासले आजदेखि
चुनावका लागि तात्यो आयोग
काठमाडौं,निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावका लागि आवश्यक सामग्री किन्ने प्रक्रिया अघि सारेको छ।आयोगले चुनावका लागि आवश्यक पर्ने २८ प्रकारका सामग्री किन्नका लागि बोलपत्र आह्वान गरेको हो । आगामी वैशाख १७ र २७ गतेका

सुनको मूल्यमा बृद्धि
काठमाडौँ,नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाल सुनको मूल्य मंगलबार प्रतितोलामा १ हजार १ सयले बढेर ९० हजार १ सय रुपैयाँमा कारोबार भैरहेको

सर्वोच्चको फैसला नमान्ने भन्ने कुरा हुँदैन, स्वीकार्य हुन्छः ईश्वर पोखरेल
काठमाडौँ,उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले प्रतिनिधि सभा विघटनमा सर्वोच्च अदालतले गर्ने फैसला स्वीकार्य हुने बताएका छन्।ओली समूहनिकट प्रेस संगठनको चितवन जिल्ला समितिले आज आयोजना गरेको पत्रकार सम्मेलनमा पोखरेलले अदालतले जे फैसला गरे पनि

जानकी गाउँपालिकामा उधमशिलता विकास कार्यक्रम सम्पन्न
बाँके, बाँकेको जानकी गाउँपालिकामा उधमशिलता विकास कार्यक्रम सम्पन्न भएको छ । सोमबार जानकी गाउँपालिकाको वडा नं ६ मा गरिबी निबारणका लागी लघु उधम बिकास कार्यक्रम अन्तर्गत ८ दिने उधम विकास तालिम सम्पन्न भएको हो ।तालिममा १३

कन्चनपुरमा प्रधानाध्यापकको कुटाइबाट छात्रा घाइते
कञ्चनपुर,भीमदत्त नगरपालिका–९ मटैनामा रहेको बैजनाथ माध्यमिक विद्यालयका प्रद्यानाध्यापक खड्कसिंह विष्टको कुटाइबाट एक छात्रा घाइते भएकी छन् ।कक्षा ९ मा अध्ययनरत छात्रा मनिका नाथलाई प्रधानाध्यापक विष्टले सोमबार कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएकी छात्रा नाथलाई उपचारका

मुख्यमन्त्री कार्यालय अगाडि बादी समुदायको धर्ना
सुर्खेत,कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि दैलेखका बादी समुदायले रात्रिकालीन धर्ना दिएका छन् । प्रदेश सरकारसँग व्यवस्थित बसोबासको माग गर्दै उनीहरु सोमबार बेलुकी ७ः०० बजेदेखि आज रातभरि मुख्यमन्त्री कार्यालय अगाडि धर्ना बसेका हुन् ।

डाक्टरको लाइसेन्स परीक्षा अब डिजिटलमा
नेपाल मेडिकल काउन्सिलले डाक्टर दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षा डिजिटलमा लिन थालेको छ। कागजमा परीक्षा लिने पद्धति फेर्दैे झन्डै दुई दशकपछि कम्प्युटरमा आधारित परीक्षा लिन थालिएको हो। यो व्यवस्थाले स्नातक तहसरहको एमबीबीएस, बीडीएस र स्नातकोत्तर तहको विशेषज्ञ

रानीमहलमा होटल बनाउने प्रस्तावको चौतर्फी विरोध
नेपालको ताजमहल भनेर चिनिने अमर प्रेमको निसानी पाल्पा कालीगण्डकी किनारामा अवस्थित रानीमहलको विषयलाई लिएर पछिल्लो समय चर्काे बहस र चर्चा हुन थालेको छ ।हालैका दिनमा पर्यटकीय गतिविधि सो क्षेत्रमा बढेको र पाल्पा मात्र नभई समग्र राष्ट्रकै

