समाचार Archive

कृषिमा उच्च शिक्षा आरम्भ गर्न त्रिपक्षीय सम्झौता
सुर्खेत, मध्यपश्चिम विश्वविद्यालय र सुर्खेतको पूर्वी क्षेत्रमा अवस्थित दुई स्थानीय सरकारका बीच आज त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत स्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा एक कार्यक्रमका बीच भर्खरै स्थापना भएको नयाँ संकाय

विद्रोहीको हमलामा परेका नेपाली सैनिकको मृत्यु
काठमाडौं, कंगो शान्ति मिसनमा घाइते नेपाली शान्ति सैनिकको मृत्यु भएको छ । नेपाली सेनाका अनुसार अपरेसन ‘बाली’ को दौरान गत चैत २२ गते विद्रोहीले अज्ञात स्थानबाट अचानक गरेको गोली प्रहारबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको

रमेश खरेल काठमाडौंको मेयरमा उम्मेवारी दिने
काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी रमेश खरेलले काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेवारी दिन छलफल थालेका छन् । आफू नेतृत्वको सुशासन पार्टीबाट काठमाडौंका मेयरमा उठ्न उनले छलफल थालेका हुन् । खरेलले मेयरमा उम्मेवारी दिनेबारे सल्लाह भइरहेको बताए

विद्रोहीले गरेको आक्रमणबाट नेपाली सैनिक घाइते
काठमाडौं । कंगोमा नेपाली शान्ति सेनाको टोलीमाथि विद्रोहीले आक्रमणमा एक जना सैनिक घाइते भएका छन् । अपरेशन ‘बाली’का क्रममा ‘कर्डन एण्ड सर्च’ अभियानमा खटिएको टोलीमाथि विद्रोहीले गोली चलाएका थिए । त्यसक्रममा एक जना नेपाली शान्ति सैनिकलाई

चक्कु प्रहार गरी इस्लाम धर्मगुरुको हत्या
काठमाडौं, आक्रमणकारीले मंगलबार एक इरानी मुस्लिम धर्मगुरुलाई छुरा प्रहार गरी हत्या गरेको यहाँको प्रहरीले पुष्टि गरेको छ । उत्तर पूर्वी तीर्थनगर मशहादमा घटनामा अन्य दुई जना घाइते भएको बताइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर
फेरि बढ्यो इन्धनको मूल्य, पेट्रोल प्रतिलिटर १६० पुग्यो
काठमाडौँ, नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ । त्यस्तै डिजेल र मट्टितेल पनि प्रतिलिटर ५ रुपैयाँले बढेको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर

पिएनजीलाई हराउँदै नेपाल च्याम्पियन
काठमाडौं । घरेलु टोलीले नेपालले त्रिकोणात्मक टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितेको छ । त्रिवि क्रिकेट मैदानमा सोमबार भएको फाइनलमा पपुवा न्युगिनी (पीएनजी) लाई ५० रनले हराउँदै नेपालले सिरिजको उपाधि जितेको हो । यससँगै सन्दीप लामिछानेको
स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरु
काठमाडौं– स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाईको काम सुरु भएको छ । जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले मतपत्र छाप्ने काम थालेको निर्वाचन आयोगले जनाएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार स्थानीय तह निर्वाचनका लागि

श्रीलंका संकट : २६ मन्त्रीले दिए सामूहिक राजीनामा
काठमाडौं । आर्थिक संकटबाट जुधिरहेको बेला श्रीलंकाका मन्त्रीहरुले सामूहिक राजीनामा दिएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाका सबै २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएको बीबीसीले जनाएको छ । प्रधानमन्त्री महिन्दा राजापक्षे र राष्ट्रपति गोटाबाया राजापाक्षे

गर्मी मौशममा छालालाई जोगाउने यस्ता छन् ८ तरिका
काठमाडौं, व्यस्त सहरी जीवनशैलीले मानिसहरूमा तनाव एवं थकान बढाइरहेको छ । यसले छालालाई समेत असर गरिरहेको हुन्छ । तनावको प्रत्यक्ष असर अनुहारमा देखिन्छ जसले डन्डिफोर र छाला चाउरीजस्ता समस्या देखिन्छन् । यो मौसममा चल्ने हावाहुरीले धुलो उडाएर ल्याउने हुँदा

