समाचार Archive

दार्जिलिङमा उन्मुक्तिको आगो : नेपालीभाषी आन्दोलनमा,

दार्जिलिङ, पश्चिम बंगाल राज्य सरकारले बंगाल भाषाको बाध्यकारी अध्ययनको व्यवस्था गरेपछि नेपालीभाषी भारतीयको सघन बसोवास भएको दार्जिलिङ अशान्त भएको छ । बंगाल भाषाको बाध्यकारी अध्ययनको व्यवस्थाले करिब सय वर्ष पुरानो नेपाली भाषा र जातिको मुक्ति आन्दोलनमा अतिक्रमण

यसरी मण्डपबाटै उठाइए बेहुला र बेहुली, प्रहरीचौकी घेर्न गए जन्ती

इटहरी, इटहरी १७ की सरिता थापा र कोसी हरैंचाका भीमबहादुर कटुवाल बिहीबार वैवाहिक बन्धनमा बाँधिदै थिए । प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सरिताकै इच्छाअनुसार दुवैका परिवार राजी भए अनि इटहरीस्थित डेरामै विवाहको कार्यक्रम चलिरहेको थियो ।गोडा धुने

नेपाल किन अन्तराष्ट्रिय फुटबलमा खरो रुपमा उत्रन सक्दैन ?

काठमाण्डौ, नेपालको राष्ट्रिय टोली मैदानमा उत्रदा नेपाली दर्शक जति उत्साहित हुन्छन् खेलको नतिजाबाट उत्तिकै निराश पनि । भर्खरै नेपालले भारतसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल खेल्यो, नतिजा फेरी उस्तै । नेपालले भारतलाई २–० को नतिजा सुम्पियो । आजको नागरिकमा

यस्ता छन् स्थानीय तहका प्रमुख–अध्यक्षका अधिकार

काठमाडौं,सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो । आजको नयाँ पत्रिकामा खबर

भारत र अमेरिका भन्छ- प्रचण्ड सरकारको विदेश नीतिको निरन्तरता होस्

काठमाडौं, भारत र अमेरिकाले प्रचण्ड नेतृत्वको सरकारले अपनाएको विदेश नीति वर्तमान सरकारले निरन्तरता देओस् भन्ने चाहना व्यक्त गरेका छन् । शुक्रबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई टेलिफोन गरेर भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस्तो चाहना राखेकी छिन् ।

कोरियन भाषा परीक्षा आजबाट

काठमाडौं,  रोजगार अनुमति प्रणाली (इपिएस) को आठौं भाषा परीक्षा आजबाट काठमाडौंमा सुरु हुँदैछ । शनिबार र आइतबार गरी दुई दिन हुने परीक्षाका लागि कोरियाको इपिएस शाखाले २६ परीक्षा केन्द्र निर्धारण गरिसकेको छ । ईपिएस शाखाका निर्देशक

महरालाई सुष्माको बधार्इ

काठमाडौं – उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई भारतका विदेशमन्त्री सुष्मा स्वराजले शुक्रबार फोन गरेर बधाइ दिनुभएको छ । आजको नेपाल समाचारपत्रमा खबर छ । सो अवसरमा नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक तथा परम्परागत रुपमा निकट रहँदै

मन्त्री बन्न हानथाप, दलभित्र भाँडभैलो

काठमाडौं ,शेरबहादु देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने विषयलाई लिएरु सत्तासिन दलहरुभित्र भाँडभैलो मच्चिएको छ । यस्तै अवस्था प्रधानमन्त्री निर्वाचनमा उनलाई मत दिएका अन्य दलमा पनि देखिएको छ । स्रोतका अनुसार देउवाले दोस्रो चरणको चुनावअघि केही मन्त्री थप्ने

निर्वाचनमा भाग लिनु मृत्युपत्रमा हस्ताक्षर गर्नु हाे – महतो

राजविराज ,राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले निर्वाचनमा भाग लिएर मृत्यु पत्रमा हस्ताक्षर नगर्ने बताएका छन् । राजविराजमा आयोजित कार्यक्रममा महतोले संविधान कार्यान्वयनका लागि भइरहेको निर्वाचनमा भाग लिएर मधेसी जनाताले मृत्युपत्रमा हस्ताक्षर नगर्ने दाबी गरे ।

विकास समितिले भन्योः रु २०० जरिवाना गर्नुपूर्व जनचेतना जगाउ

काठमाडाैँ,संसदको विकास समितिले १२० मिटरको दुरीमा जेब्रा क्रसिङ राख्न निर्देशन दिएको छ । साथै सडक पेटी नभएको ठाउँमा बनाउन पनि निर्देशन दिएको छ । पछिल्लो पटक जेब्रा क्रसिङ बाहेकका अन्य स्थानबाट बाटो काट्ने पैदल यात्रुलाई २००