समाचार Archive

अनुदान आउने भएपछि ९० दिनमै रिजल्ट !

काठमाडौं, विश्व बैंकको सहयोगमा सञ्चालन भएको उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच करोड अनुदान पाउने भएपछि नौ विषयको नतिजा ९० दिनमा सार्वजनिक गरेको छ । तर, परियोजनाबाहिरका वार्षिक तथा प्रणालीकै विषयमा पनि ११

विदेश जाने लोभमा ठगिएका चार नेपाली युवा दिल्लीमा अलपत्र

काठमाडौं,  विदेश गएर धेरै पैसा कमाउने प्रलोभनमा परेर ठगिएका चार नेपाली युवा नयाँ दिल्लीमा अलपत्र परेका छन् । बेल्जियम जाने प्रलोभनमा परेर मे अन्तिम साता दिल्ली आइपुगेका उनीहरुले वर्किङ भिसाका लागि बेल्जियम नागरिक बताउने पिटर सञ्जय

सर्वोच्चलाई काेषकाे जवाफ: बाँदरबाट आतंकित हुनुपर्ने अवस्था छैन

काठमाडौं, पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रका बाँदर निरोगी रहेको र दर्शनार्थी आतंकित हुनुपर्ने अवस्था नरहेको बताएको छ । कोषले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै पशुपतिका बाँदरबाट तीर्थालु आतंकित हुनुपर्ने अवस्था नरहेको दाबी गरेको हो । आजको

आन्दोलनको तयारीमा राजपा

काठमाडौं, राजपाको बुधबार बस्ने बैठकले सरकारले संशोधनविनै चुनावमा जाने निर्णय गरे असार १४ मै पर्ने गरी दुईदिन बन्द घोषणा गर्ने तयारी गरेको छ । सरकारले बुधबार अपरान्हसम्म यसअघि भएको भद्र सहमतिको पालना नगरेमा आन्दोलनको विकल्प नरहेको ठहर

भोट लालपुर्जा दिनेलाई

काठमाडौं ,दशकौंदेखिका सुकुम्बासी मतदाताले बासस्थान व्यवस्था गर्ने पार्टीका उम्मेदवारलाई मात्र भोट दिने बताएका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४, १५ र १६ का टाँगिया बस्ती, डुमरवाना, महेन्द्रनगर, डकाहा, कतरवा, भवानीपुर, नयाँबस्ती र वडानम्बर १७ रामनगरका

अब उम्मेदवारका चिन्हअंकित टिसर्ट, टोपी र झोला बाँड्न नपाईने

काठमाडौं निर्वाचन आयोगले चुनाव प्रचार क्रममा राजनीतिक दल र उम्मेदवारका चिह्नअंकित टिसर्ट, टोपी र झोला वितरण कार्य तत्काल रोक्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । दल र उम्मेदवारका चिन्हअंकित टिसर्ट टोपी र झोला वितरण कार्य निर्वाचन

हिन्दी भाषालाई मान्यता दिए तराईका मातृभाषा समाप्त हुन्छन् : ओली

काठमाडौँ, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय पहिचान गुमाउने कुरा पार्टीका लागि मान्य नहुने बताउनुभएको छ। पार्टीको केन्द्रीय कार्यालय धूम्बाराहीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘कुनै पनि नेपाली जातिको मातृभाषा नभएको

गोविन्द गौतमको हत्यापछि गएको सीमा सर्भे टोली रित्तै फर्कियो

महेन्द्रनगर ,कञ्चनपुरको पुनर्वासस्थित नेपाल–भारत सीमा विवाद टुङ्ग्याउन आएको सीमा सर्भे टोली काम नसकी फर्किएकोे छ । सरकारले सीमा क्षेत्रको विवाद टुङग्याउन भन्दै गत चैत्र २५ गते नापी विभागका प्रमुख नापी अधिकृत निर्मल आचार्य, नापी अधिकृत दिपेशवाल

विपन्नलाई निःशुल्क उपचार भन्दा सास्ती बढी

काठमाडौं, कडा रोग देखिएका विपन्न बिरामीलाई एक लाख बराबरको उपचार सेवा निःशुल्क गर्ने सरकारी कार्यक्रमले सेवाभन्दा बढी सास्ती दिएको छ । निःशुल्क सेवा पाउन पूरा गर्नुपर्ने झन्झटिला सर्तहरुले बिरामीलाई निरासासँगै पीडा थप्ने गरेको छ । साथै एक

ट्राफिक नियम उल्लंघन गर्नेमा भीआईपी र सरकारी गाडी अगाडि

काठमाडौं, सहरका सडकमा दुर्घटना बढिरहेकै बेला ट्राफिक नियम उल्लंघन गर्नेमा भीआईपी सवारी र सरकारी सवारीसधान बढी रहेको पाइएको छ ।ट्राफिक व्यवस्थापनमा खटिएका अधिकारीले भीआईपी र सरकारी सवारीले नियम उल्लंघन गर्दा त्यसको प्रभाव जनतामा परेको निष्कर्ष निकालेका छन्