समाचार Archive

तीन दलबीच चार बुँदे समझदारी,संसद अवरुद्ध खुल्ने

काठमाडौ,सत्ता पक्ष र प्रमुख प्रतिपक्ष वीच देखिएको विवाद समाधान गर्दै मंगलबारदेखि व्यवस्थापिका संसदको बैठक सञ्चालन गर्ने सहमति भएको छ । सभामुख ओनसरी घर्तीको पहलमा सिंहदरवारमा बसेको तीन दलका शिर्ष नेताहरु वीच चार बुँदे सहमति भएपछि अवरुद्ध

पूर्व राजाहरूको योगदानको सम्झना गर्दै प्रधानमन्त्री सिंहदरवारबाट विदा

काठमाडौ, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पूर्व राजाहरुको सम्झना गर्दै सिंहदरवारबाट विदा भएका छन् । राज्यको पुनरसंरचनाका सन्दर्भमा पूर्व राजाका योगदान सम्झना गर्दै प्रधानमन्त्री प्रचण्डले २१ औ शताब्दीमा ती योगदान पर्याप्त नभएको बताउनुभयो । आफनो कार्यकालमा नेपालको पुनरसंरचना

यसरी नेपाली चेलिबेटी अवैध रुपमा दिल्ली पुर्याउछन दलालहरू

 हिजाेअाज दलालहरूले नेपाली चेलीबेटीलाइ बेच्ने नयाँ बाटाे राेजेका छन । उनिहरूले बाटाेमात्रै नयाँ हैन भगाउने बिधीपनि नयाँ राेजेका छन ।काठमाण्डौै–दिल्ली चल्ने बसमा सवार भएर आउँदा पश्चिमी सीमा नाका गड्डाचौकीमा चेकजाँच कडाई हुन थालेपछि दलालले भारत पठाउने

लालबहादुर बाँचेर फर्किए तर, अपहरणकारी भारतीय प्रहरीलाई यसरी रातारात भगाइयो

आण्टी-आण्टी भन्दै ढोका ढक्ढकायो, मैले ‘को हो ?’ भनेर सोध्दा ‘म प्रसादे हुँ देशबाट आएँ, ढोका खोल’ भन्यो । उहाँ सुतेकै हुनुहुन्थ्यो, मैले ढोका खोलिदिएँ । ढोका खोल्नासाथ एकाएक चार/पाँच जना भित्र पसेर उहाँलाई कुट्दै लगे

एकानब्बे प्रतिशत जनताको घरधुरीमा आधारभूतस्तरको शौचालय

काठमाडौँ, नेपालमा एकानब्बे प्रतिशत घरधुरीमा आधारभूतस्तरको शौचालय पुगेको छ । खानेपानी तथा ढल निकास विभाग र खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घले ‘अठारौँ राष्ट्रिय सरसफाइ सप्ताह’का अवसरमा आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेपालका ९१ प्रतिशत जनताको

यसकारण ३५ वर्षपछि नियमित सेक्स जरुरी !

एजेन्सी,तपाई हामीमध्ये धेरै जनालाई थाहा भएकै कुरा हो ढल्किदो उमेरसँगै दिमागका कोषहरु पनि निष्क्रिय हुँदै र हराउँदै जान्छन् । ३५ वर्ष पुगेपछि हरेक दिन हामीले ७ हजार दिमागका कोषहरु गुमाउन थाल्छौं । सायद यो सुन्दा पनि

भरतपुरका दुई अध्यक्षलाई सपथ नगराउन आदेश

चितवन, भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न÷नगराउन आज उच्च अदालत पाटन, हेटाँैडाले विपक्षीका नाममा आदेश दिएको छ । वडा नं ४

प्रहरी र स्थानीयबीच झडप, हवाई फायर

वीरगन्ज, बाराको सिम्रौनगढ नगरपालिका १ मा शनिबार दिउँसो प्रहरीले अपराधी पक्राउ गर्ने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको छ । झडपका क्रममा प्रहरीले दुई राउन्ड हवाई फायरसमेत गरेको छ । झडपका क्रममा इलाका प्रहरी सिम्रौनगढमा कार्यरत

सरकारी नम्बर व्यक्तिका नाममा : ‘मन्त्रालयको एक नम्बर दिदीको अफिस केटीएम’ को नाममा दर्ता

काठमाडौं,सरकारी कार्यालयका टेलिफोन नम्बर व्यक्तिका नाममा दर्ता भएका छन् । विश्वास नलाग्न सक्ला तर राष्ट्रपतिको कार्यालयदेखि मन्त्रालय र विभागका फोन नम्बर अरू नै व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । राष्ट्रपति कार्यालयको बेवसाइटमा राखिएका फोन नम्बरमध्ये

निर्वाचन खर्च हालसम्म करिब ५ अर्ब

काठमाडौं, स्थानीय तहको निर्वाचनमा हालसम्म करिब रु पाँच अर्ब खर्च भएको छ । सरकारले स्थानीय तहको निर्वाचन एकै चरणमा वैशाख ३१ गते गर्नेगरी निर्वाचन आयोगलाई रु १० अर्ब २८ करोड ४९ लाख ७२ हजार १६८ उपलब्ध