आन्दोलन चर्काउन पश्चिमतिर लागे नेताहरु

राष्ट्रिय जतना पार्टी नेतृत्वको संघीय गठबन्धनले ५ नम्बर प्रदेशमा आन्दोलन चर्काउने निर्णय गरेको छ । आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

२ नम्बर प्रदेशको निर्वाचन एकतर्फी रुपमा सारेको र ५ नम्बर प्रदेशमा निर्वाचन गराउन लागेको भन्दै राजपासहित संघीय गठबन्धन ५ नम्बरमा केन्द्रित भएर आन्दोदन चर्काउने निर्णय गरेको छ ।

त्यसका लागि राजपा अध्यक्ष मण्डलका नेताहरु शनिबार पश्चिमका जिल्लाहरुमा जाने भएका छन् ।