समाचार Archive

जनप्रतिनिधीको अाश्वासन हावामा उडेकाे बेलुन ,

पहिलाे चरणकाे स्थानीय तहको निर्वाचनपछि बिजयी भएर आएका जनप्रतिनिधिहरुले काम कारवाहीलाई तिब्रता त दिएका छन । तर उनिहरुले आफनो लोकप्रियता र जनताको मतको भावनालाई कदर गर्दै जनताको अपेक्षाअनुसार कामगरीरहेकोे दाबी गरेपनि दिर्घकालिन कार्यतालिका बनाउन सकेका छैनन

प्रहरीद्वारा बिनाकारण अखिल क्रान्तिकारीका नेता केवी मल्लकाे काेठामा छापा

नेपाल कम्युनिष्ट पार्टी निकट भातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य तथा भेरी अन्चल संयाेजक केबी मल्ल र भेरी क्षेत्रीय समन्वय सामिती सदस्य अँकित भटरार्इकाे काेठामा प्रहरीले बिनाकारणा छापामारेकाे छ । प्रहरीले काेठामा छापामारी संगठनका महत्वपुर्ण

जनप्रतिनिधीहरू भन्छन कर्मचारीहरू हामीलार्इ बाघ अाए जस्तै देख्छन

पहिलाे चरणकाे निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरूले काम कारवाहीकाे थालनी गरीसकेका छन । काम कारवाहिलार्इ अगाडि बडाइरहँदा कर्मचारी र जनप्रतिनिधहरू बिची खिचातानी सुरू भएकाे पाइएकाे छ । एकले अर्कालार्इ नटेर्ने र कानुन र बिधी र बिधानका कुरा ल्याएर

दाङका व्यापारी अपहरण परेको २१ दिनपछि सल्यानमा मृत फेला

दाङको तुलसीपुरका प्रतिष्ठित व्यापारी राजकुमार श्रेष्ठको शव सल्यानको एक जंगलमा फेला परेको छ । गत जेठ २६ गते अपहरणमा परेका व्यापारी श्रेष्ठको शव २१ दिनमा सल्यानको छत्रेश्वरी गाउँपालिका ४ रैजेको जंगलमा फेला परेको उच्च प्रहरी श्रोतले

जाजरकोटमा स्वास्थ्य बीमा दर्ता शुभारम्भ

जिल्ला सदरमुकाम खलंगामा बिहिवार एक औपचारिक कार्यक्रमको आयोजना गरेर स्वास्थ्य बीमा दर्ताको शुभारम्भ गरिएको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिवाट गरिने स्वास्थ्य बीमा जनप्रतिनीधिले स्वास्थ्य बीमा दर्ता गराएर शुभारम्भ गरिएको हो । गुणस्तरीय स्वास्थ्य सेवाको

नुहाउन तमोरमा गएका म्यादी प्रहरीलार्इ नदीले बगायो, खोजी जारी

नुहाउन नदीमा पसेका एक म्यादी प्रहरी तमोर नदीमा बेपत्ता भएका छन् । धनकुटाको खाल्सा छिन्ताङ शहीदभुमी गाउँपालिकामा खटिएका एक जना म्यादी प्रहरी तमोरमा नदीमा बगेर बेपत्ता भएका छन् । गर्मी भएपछि शुक्रबार नुहाउन तमोर नदीमा गएका

काठमाडौंमा कडा रुखाखोकी,सचेत हुन स्वास्थ्यकर्मीकाे अाग्रह

बालबालिका, वृद्धवृद्धा, मिर्गौला, निमोनियालगायत दीर्घ रोगबाट ग्रसित बिरामीका लागि खतरनाक मानिएको रुघाखोकी (एचवानएनवान फ्लु भाइरस) काठमाडौंमा फैलिन थालेको छ । कुलेश्वरकी एक महिलालाई उक्त समस्या पुष्टि भएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भर्ना गरी

विभिन्न बहानामा नेपालमा फैलँदो भारतीय रक्षा सञ्जाल

नेपाल भ्रमणमा रहेका भारतीय सेनाध्यक्ष दलवीरसिंह सुहागले नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटमा भने, “बुटवलमा पेन्सन पेइङ अफिस (पेन्सन वितरण कार्यालय-पीपीओ) स्थापना सम्बन्धमा हामीले धेरै अघि राखेको प्रस्ताव स्वीकृत गरिदिनुप¥यो ।” सुहागभन्दा १० दिनअघि नेपाल भ्रमणमा आएका

घट्दैछ सीमा वारपार विवाह

नेपालगन्ज र सुरेन्द्रकुमार कामती, सिराहाकृष्ण अधिकारी, नेपालगन्ज र सुरेन्द्रकुमार कामती, सिराहाभारत कानपुर ससुराली भएका नेपालगन्ज त्रिभुवन चोकका श्याम बिहारी लखेरका दुई छोराको विवाह पनि सीमावर्ती भारतीय क्षेत्रकै बासिन्दासँग भयो । लखेरले छोरीको बिहे पनि सीमावर्ती भारतीय

सिक्किममा भारत र चिनियाँ सेनाबीच झडप । मानसराेवर जाने नाका राेक्याे चिनले

भारत सिक्किमकाे सीमा क्षेत्रमा चीन र भारतका सैनिकबीच झडप भएकाे खबर अाएकाे छ । सिक्किमकाे नाथुला क्षेत्रमा दुर्इ देशका सैनिक बीच भएकाे झडपका बारेमा भारतीय सञ्चारमाध्यामले निकै प्राथमिकता दिएका छन् । त्यस क्षेत्रमा पछिल्ला १० दिनमा