समाचार Archive

चीनकाे कडा चेतावनी भारतले गल्ती नसच्याए नाथुला नाका अनिश्चितकालका लागि बन्द गर्ने

भारतीय पक्षबाट गल्तीहरु दाेहाेरिरहेपछि चिनले बन्द गरेकाे सिक्किमकाे नाथुला नाका छिट्टै नखुल्ने संकेत देखिएकाे छ । उक्त नाका हिन्दु तथा बौद्ध धर्मावलम्वीहरूको पवित्र तीर्थस्थल कैलाश मानसरोवर जान तिर्थयात्रुहरुले प्रयाेग गर्दै अाएका थिए । भारतबाट प्रतिवर्ष यही

पारिका नागरिक वारिका मतदाता !

लामो समयदेखि भारतीय भूमिमा बसेर उतैको नागरिकता लिइसकेका धेरै ‘पूर्व नेपाली’ स्थानीय चुनावमा मतदान गर्नकै लागि नेपाल भित्रिएका छन् । मधेसमा ‘नवनागरिक’ को संख्या लगातार बढिरहेको चर्चा बाक्लै भइरहेका बेला पहाडी भूभागमा पनि यस्ता नागरिक संख्या

गोपाल पराजुली प्रधानन्यायाधीशमा सिफारिस

संवैधानिक परिषदले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधिश गोपालप्रसाद पराजुलीलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । विहीबार बसेको संवैधानिक परिषद बैठकले कायम मुकायम प्रधानन्यायाधिश पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने निर्णय गरेको हो । कायममुकायम प्रधानन्यायाधीश पराजुलीलाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने प्रधानमन्त्री

बम समातेर फाल्ने हवल्दारलाई गृहमन्त्रीको फोन, पुरस्कार दिने घोषणा

दाङमा चुनाव विरोधी समूहले फालेको बम पड्किन नदिई सर्वसाधारणलाई हताहत हुनबाट बचाएका प्रहरी हवल्दार दुर्गा बहादुर रानालाई गृहमन्त्रालयले पुरस्कृत गर्ने भएको छ । गृहमन्त्री जर्नादन शर्माले टेलिफोन गरेर रानालाई बधाई दिएका छन् । साथै, आफ्नो ज्यानको

नेपाल कम्युनिष्ट पार्टीको अफिसियल वेभसाइट सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टीको वेभसाइट सार्वजनिक भएको छ । वेभसाइटको नाम www.thecpn.org रहेको छ । राजधानीको अनामनगरस्थित संवाद डबलीमा नेपाल कम्युनिष्ट पार्टीका नेता एवं स्थायी समिति सदस्य धर्मेन्द्र वास्तोला ‘कञ्चन’ले उद्घाटन गरेर पार्टीको अफिसियल वेभसाइट सार्वजनिक गरे

केपी ओली भन्छन -सद्दाम हुसेनको सरकार र देउवा सरकारमा केहि फरक छैन

 एमाले अध्यक्ष केपी ओलीले बर्तामान सरकारलाई सद्दाम हुसेनको सरकारसँग तुलना गरेका छन् ।निर्वाचन आयोगले तोकेको मौन अवधीमा पत्रकार सम्मेलन गरेर एमाले अध्यक्ष केपी ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमाथि कठोर हमला गरेका छन् ।मगलबार पार्टी

दार्जिलिङका नेपाली भाषीमाथिको दमनविरुद्ध नेकपाकाे बिराेध प्रदर्शन

दार्जीलिङमा दमन गरिएको भन्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भारतीय दूताबास अगाडि विरोध प्रदर्शन गरेको छ । नेकपाका नेताहरु धर्मेन्द्र बास्तोलाको नेतृत्वमा जुलुससहित लैनचौर पुगेका थिए । विरोध प्रदर्शनपछि आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपाका स्थायी कमिटी

धनुषामा विलटसाह सर्वोदय माविका प्रधानाध्यापकमाथी गाेली प्रहार

धनुषा,विद्यालय जाँदै गरेका एक प्रधानाध्यापकमाथि आज गोली प्रहार भएको छ ।धनुषाको लक्ष्मीनिया गाउँपालिकाको विलट साह सर्वोदय मावि, सिनुरजोडाका प्रअ ५० वर्षीय नरेन्द्रकुमार शर्मामाथि गोली प्रहार भएको हो । धनुषाका प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईंले गोली चलेको

जेलको भुइँमा पूर्वआइजिपीहरू

डिल्लीबजार जेलको लाइब्रेरी रुममा एआइजी र डिआइजीसँगै पूर्वआइजिपी राणा र गुरुङ – डिल्लीबजारस्थित कारागारको ‘क’ ब्लकमा एउटा लाइब्रेरी छ । जेलका कैदी–बन्दीलाई अध्ययनको उद्देश्यले लाइब्रेरीको स्थापना गरिएको हो । तर, त्यो लाइब्रेरी बुधबारदेखि नेपाल प्रहरीका पूर्वआइजिपीहरूको

को होला नयाँ मुख्यसचिव ? सोमलाल सुवेदी साउन १ देखि एडिबीमा हाजिर हुँदै

सेवाअवधि बाँकी रहे पनि मुख्यसचिव डा. सोमलाल सुवेदी सरकारी सेवाबाट बिदा हुँदै छन् । उनी १ साउनदेखि फिलिपिन्सको मनिलामा एडिबीको उपकार्यकारी निर्देशक हुँदै छन् । सुवेदीको बहिर्गमनपछि मुख्यसचिव बन्न १० जना सचिव प्रतिस्पर्धामा छन् । सरकारले