अन्तत भारतीय राजदूतको सल्लाहपछि राजपा दल दर्ता हुने

चुनाव बहिस्कारमा रहेको राष्ट्रिय जनता पार्टीले दल दर्ता गर्ने भएको छ । संविधान संशोधनलाई मुख्य मुद्दा बनाएर चुनाव बहिस्कारमा रहेको राजपाले तेस्रो चरणको लागि तयारीस्वरुप बुधबार निर्वाचन अायोगमा दल गर्न लागेको हो ।

यसअघि मंगलबार साझ नेपालका लागि भारतीय राजदूत मञ्जित सिंह पुरीसँगको छलफल भएको थियो । राजदूत पुरीले राजपालाई तेस्रो चरणको चुनावको लागि तयार गर्न सुझाव दिएका थिए । मंगलबार दिउँसो नै प्रधानमन्त्री शेरबहादुर देउवासँग राजपाका अध्यक्ष मण्डलका अध्यक्ष महन्त ठाकुरले वार्ता समेत गरेका थिए ।

सरकारले संविधान संशोधनबारे छलफल सुरु नगरेपनि राजपाले भने दल दर्ता गर्न लागेको हो । दल दर्तापछि मात्र अायोगले राजपालाई चुनाव चिन्ह र झण्डा प्रदान गर्ने छ । चुनाव बहिस्कारमा रहेको राष्ट्रिय जनता पार्टीले दल दर्ता गर्ने भएको छ । संविधान संशोधनलाई मुख्य मुद्दा बनाएर चुनाव बहिस्कारमा रहेको राजपाले तेस्रो चरणको लागि तयारीस्वरुप बुधबार निर्वाचन अायोगमा दल गर्न लागेको हो ।

यसअघि मंगलबार साझ नेपालका लागि भारतीय राजदूत मञ्जित सिंह पुरीसँगको छलफल भएको थियो । राजदूत पुरीले राजपालाई तेस्रो चरणको चुनावको लागि तयार गर्न सुझाव दिएका थिए । मंगलबार दिउँसो नै प्रधानमन्त्री शेरबहादुर देउवासँग राजपाका अध्यक्ष मण्डलका अध्यक्ष महन्त ठाकुरले वार्ता समेत गरेका थिए ।

सरकारले संविधान संशोधनबारे छलफल सुरु नगरेपनि राजपाले भने दल दर्ता गर्न लागेको हो । दल दर्तापछि मात्र अायोगले राजपालाई चुनाव चिन्ह र झण्डा प्रदान गर्ने छ ।