समाचार Archive

नेपालको स्थानिय निकायको निर्वाचनको भारतद्वारा स्वागत !
हुनत नेपाली दिग्गजहरु नेपाल भारतकाे सम्बन्धलार्इ युगाै पुरानाे हाे भन्दै त्रेता युगिन जनकपुरकी सिता र अयाेध्याका रामसग जाेडेर व्याख्या गर्न चुक्दैनन् तर यस्ताे “अर्थ नबर्थकाे” व्याख्या गराइले अाैपचारिकता पुरा हाेला तर यथार्थतामा पुग्न सकिन्न र अनैकाै

बैंकबाट झिकिएको पैसा लुट्ने भारतीय नागरिक पक्राउ
पर्सा, बैंकबाट झिकिएको रु. चार लाख लुट्ने एक भारतीय युवकलाई मङ्गलबार पर्सा प्रहरीले पक्राउ गरेको छ ।वीरगन्जको आदर्शनगर चोकस्थित सिटिजन्स बैंकबाट झिकिएको रुपैयाँ खोसी भाग्ने क्रममा प्रहरीले भारत विहार जलपाई थान, राजगन्ज ग्राम पञ्चायत आश्रमपुर गाउँ

आतंकवादमा संलग्नता रहेको भन्दै, पाकिस्तानमा चार आतंककारीलाई फाँसी
इस्लामावाद, पाकिस्तानमा चारजना आतंककारीलाई बुधबार फासीको सजाय दिइएको छ । आतंकवादमा संलग्नता रहेको आरोपमा ती चार आतंककारीलाई फाँसी दिइएको पाकिस्तानी सैनिक स्रोतले जानकारी दिएको छ । सैनिकद्वारा प्रकाशित विज्ञप्तिकाअनुसार निर्दोष नागरिकमाथि आक्रमण र सशस्त्रबलमाथि आक्रमणजस्ता आतंककारी

दलहरुका घोषणापत्रमा रेल गफ
काठमाडौं ,स्थानीय निकायको चुनाव नजिकिँदै गर्दा राजनीतिक दलका घोषणापत्रमा रेल कुद्न थालेका छन् । दलहरुले भोट तान्न मुलुकमा रेल कुदाउने योजना सहितको घोषणा पत्र मतदाताको हातमा थमाइसकेका छन् । विश्वका कुनाकुनामा तीव्रगतिका रेल कुदिरहे पनि नेपालमा

राजधानीको स्कुलबाट ५ विद्यार्थीको अपहरण
काठमाडौं ,त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयबाट बुधबार दिनदहाडै ५ विद्यार्थी अपहरणमा परेको खबर आजको नेपाल समाचारपत्रमा छ । स्कुल लाग्नु केही मिनेटअघि कम्पाउन्ड बाहिर रहेको चौरमा खेलिरहेका ती विद्यार्थी अपहरणमा परेका थिए । मुखमा माक्स र हातमा

पार्टीबाट टिकट नपाएपछि बागी उम्मेदवारी
जाजरकोट,जाजरकोटको कुशे गाँउपालिकामा टिकट नपाएको भन्दै माओवादी केन्द्रकी नेतृ पार्वती थापाले स्वतन्त्र उम्मेदवारी दर्ता गराएकी छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) की केन्द्रिय सचिव थापाले गाँउपालिका प्रमुखमा पार्टीले आफुलाई टिकट नदिएर अन्याय गरेको भन्दै बागी

यस्ता छन नयाँ शक्तिको नजरमा चार ठूला दल
कांग्रेस : शासक पार्टी कांग्रेस ०४६ यता सबैभन्दा बढी सत्तामा बस्ने र सरकारको नेतृत्व गर्ने पार्टी हो । यसलाई विगत तीन दशकको शासक पार्टी पनि भन्न सकिन्छ । ००७ सालको राणाशाहीविरुद्धको संघर्ष र ०४६ सालको पञ्चायती

परमाणु युद्धको घोषणा गर्न सैनिकहरुलाई तयारी अवस्थामा बस्न किमको निर्देशन
एजेन्सी, उत्तर कोरियाली सीमा क्षेत्रमा अमेरिकाले दक्षिण कोरिया र जापानी सैनिकसँग संयुक्त सैन्य अभ्यास गरेपछि उत्तर कोरियाली शासक किम जोङ उनले ‘परमाणु युद्धको घोषणा गर्नमात्र बाँकी’ रहेको प्रतिक्रिया दिएका छन् । अमेरिकाले मंगलबार (आज) अत्याधुनिक ‘सुपरसोनिक

मेयरका उम्मेदवार हेलिकप्टरमा
काठमाडौं, उमेदवारी दर्ता गराउने दिनसम्म कांग्रेसको तर्फबाट मेयर, उपमेयरको टुंगो लागिसकेको थिएन । प्रवल दावेदार काठमाडौंमा नै थिए । सडकबाट आउँदा समय घर्किसक्थ्यो भने हवाइ मार्गको भर थिएन । तर, कांग्रेसका उम्मेदवारहरु काठमाडौंबाट हेलिकप्टरमा भरतपुर ओर्लिए ।

मुख्य राजमार्गमा भारतको यस्तो दाउ ?
काठमाडौं , नेपालमा इन्धन विक्रिमा एकाधिकार जमाएको भारतले नेपालमै पेट्रोल पम्प चलाएर पेट्रोलियम पदार्थको व्यापारलाई नियन्त्रण गर्ने तयारी गरेको खबर आजको नागरिकमा छ । पेट्रोल, डिजेलको खुद्रा व्यापार पनि कब्जा गर्ने योजना सहित इन्डियन आयल कर्पोरेसन (आइओसी)