फेरियो राजपाको निर्वाचन विथोल्ने रणतीति !

काठमाडौं,मधेस मधेस केन्द्रित दलहरु संघीय समाजवादी फोरम नेपाल र नेपाल लोकतान्त्रिक फोरमबीच स्थानीय निकायको निर्वाचनमा सहकार्य हुने भनिए पनि अन्तिम समयमा सहकार्यको सम्भावना न्युन भएको छ ।

विराटनगरमा फोरम नेपालले माओवादी केन्द्रसंग सहकार्य गेको छ भने अन्य स्थानमा कुनै पार्टीसंग सहकार्य गर्न सकेको छैन । तयस्तै, लोकतान्त्रिक फोरमले विराटनगरमै नेकपा एमालेसंग सहकार्य गरेको छ ।, यो खबर आजको नेपाल समाचारपत्रमा छ ।