बेखबर राज्य,त्रासद यात्रा

मुग्लिन,सडक जाम हुनसक्छ, खाना खाएरजानुुस् है, मलेखुको एउटा होटलमा गाडी रोेकिनासाथ हाेटल सञ्चालनकले भने । तीन बर्षदेखि यही डर देखाएर ब्यापार चलाईरहनु भएको छ है, गाडीका एक यात्रुले  सञ्चालकलाई छेड हाने ।

ती यात्रुको विश्वास जाम छैन, केही बेरमै घरै पुगेर खाउँला भन्ने थियो होला ।  मध्यरातमा पहिरो पन्छाउन डोजर चलाउन पनि सम्भव थिएन । निरन्तर पहिरो झरिरहेको थियो । गाडी भित्रका साना नानही भोक र गर्मीले रोईरहेका थिए । रातभर त्रासले वित्यो यात्रु आकाश पातलले भने, यो खबर आजको नागरिकमा छ ।