समाचार Archive

गच्छादार र उपेन्द्रले ठाकुरलाई टेरेनन् !
काठमाडौं ,राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले स्थानीय तह दोस्रो चरणको चुनाव बहिष्कार गरी आन्दोलनमा जान राखेको प्रस्तावलाई संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजय गच्छादारले अस्वीकार गरेका

सक्रिय मनसुन सुरु नभएसम्म यस्तै गर्मी
काठमाडौं ,केही दिनयता बढिरहेको तापक्रमको मात्रा अझै बढ्ने भएको खबर आजको नेपाल समाचारपत्रको पहिलो पृष्ठमा छ । तत्काल बर्षाको सम्भावना नरहेकाले मुलुकका अधिकांश स्थानमा अझै गर्मी हुर्ने विज्ञहरुको ठहर छ । सक्रिय मनसुन सुरु नभएसम्म तापक्रम

कांग्रेस उम्मेद्वारको यस्तो हर्कत,मध्यरातमा महिलामाथि हातखुट्टा बाँधेर कुटपिट
काठमाडौं , नुवाकोटमा भोट नहालेको भन्दै एक महिलालाई मध्यरातमा हातखुट्टा बाँधेर कुटपिट गरिएको छ । स्थानिय तहको चुनावमा किस्पाङ गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेद्वारलाई भोट नहालेको भन्दै स्थानीय मञ्जुमाया घलेलाई हातखुट्टा बाँधेर कुटपिट गरिएको हो । स्थानीय उम्मेदवारको

नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनका लागि जोड
काठमाडौं, सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा संविधान कार्यान्वयनका लागि जोड दिएको छ । पहिलो चरणको स्थानीय तहको निर्वाचन सम्पन्न गरेको सरकारले आगामी माघ ७ गतेभित्र संघीय र प्रदेश सभाको निर्वाचनलाई सम्पन्न गर्ने आफ्नो लक्ष्य बनाएको

सुनसरीका केहि स्थानमा सेना परिचालन
काठमाडौं, जेठ ३१ गते हुने दोस्रो चरणको स्थानीय निर्वाचनका लागि सुनसरीका विभिन्न चार स्थानमा नेपाली सेना परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार सुनसरीको देवानगन्ज, धरान, इनरुवा र दुहबीमा नेपाली सेनाको गुल्म स्थापना गरी सेना

एमालेद्वारा संसद बैठक अवरुद्ध, धन्यवाद प्रस्ताव समेत पेश हुन पाएन्
काठमाडौं, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको अवरोधका कारण राष्ट्रपति विद्यादेवी भण्डारीलाई नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा संसदले दिने धन्यवाद प्रस्ताव समेत पेश हुन सकेन् । संसदको आज बसेको पहिलो बैठकमा राष्ट्रपति भण्डारीले सरकारको नीति तथा कार्यक्रम

पार्टी कार्यालयमा तालाबन्दी
कैलाली,नेपाली कांँग्रेस जिल्ला पार्टी कार्यालयमा आज असन्तुष्ट पक्षले ताला लगाएको छ । पार्टी सभापति शेरबहादुर देउवा निकटकालाई मात्र एकलौटी रुपमा टिकट वितरण गरिएको र पार्टीमा लामो समयदेखि योगदान दिएको भन्दा योगदान नदिएका व्यक्तिलाई स्थानीय तहको निर्वाचनका

अब निजामती सेवालाई प्रभावकारी बनाउने
काठमाडौँ, सरकारले निजामती सेवालाई प्रभावकारी बनाउन अधिकारसम्पन्न प्रशासन पुनःसंरचनाको आधारभूत सिद्धान्त र नीति तयार गरी निजामती सेवा, प्रदेश निजामती सेवा नीति तर्जुमा गर्ने भएको छ । व्यवस्थापिका–संसद्को आजको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रस्तुत सरकारको नीति तथा

पर पुरुषसंगको पहिलो रात
मयमनसिंहमा प्राइभेट कोठा नपाइए पनि ढाकामा पाइन्छ भनेर रुद्र भनिरहन्थ्यो । तर, म कसरी ढाका जान सक्थेँ र रेलमा चढेर एक्लै जान त सक्थेँ होला, तर घरबाट अनुुमति देलान् र अन्त्यमा सान्दाइ मयमनसिंह आएका वेला ढाका

चीनको सीमा नजिकै भारतीय लडाकु विमान वेपत्ता
एजेन्सी,चीनको सीमामा भारतीय विमान सम्पर्क विहिन भएको छ । समाचार संस्था द स्टेट मेनका अनुसार चीनको सीमा नजिकै दुई पाईलट सवार भारतीय लडाकु विमान (सुकोई ३०) गायव भएको हो । भारतको अरुणञ्चल प्रदेशको तेज एयरबसबाट उडान