समाचार Archive

सरकारद्वारा १२ खर्ब ७८ अर्ब ९९ करोड रुपैयाँबराबरको बजेट प्रस्तुत
काठमाडौं,सरकारले आगामी आर्थिक वर्ष २०७४/०७५ का लागि पूर्ण बजेट प्रस्तुुत गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार व्यवस्थापिका संसद्मा कूल १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार रुपैयाँबराबरको बजेट प्रस्तुत गरेका

गाउँमा बजेट दिन किन कन्जुस्याइँ
काठमाडौं ,संघीय संरचनाअनुसार स्थानीय तहलाई आर्थिक रुपबाट सम्पन्न बनाउने गरी बजेट पठाउन सरकारले कन्जुस्याइँ गरेको खबर आजको नागरिकमा छ । अर्थमन्त्रीले सोमबार सार्वजनिक गरेको १२ खर्ब ७८ अर्ब ९९ करोडको बजेटमा स्थानीय तहलाई २ खर्ब २५ अर्ब

यस्ताे छ मेयर र उपमेयरको सेवा,सुविधा
काठमाडौँ,पहिलो चरणको स्थानीय तहको चुनाव सम्पन्नसँगै निर्वाचित पदाधिकारीले के कति पारिश्रमिक भत्ता पाउँछन् भन्ने अहिलेसम्म टुंगो लागेको छैन । मेयर, उपमेयरलगायत निर्वाचित गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षको पारिश्रमिक भत्तालगायत सेवा सुविधाबारेमा अहिले सबैको चासो बनेको छ ।

जाँदाजाँदै उर्जामन्त्री शर्माले ल्याए धेरै राम्रो योजना
काठमाण्डाै । ऊर्जा मन्त्रालयले सबै नेपालीलाई विद्युत्तको पहुँचमा पुर्याई आउँदो तीन वर्षभित्रमा खाना पकाउने ग्यास विस्थापनको महत्त्वकांक्षी योजना अघि सारेको छ ।‘देशभर तीन वर्षमा विद्युत्तीकरण गर्ने योजना बनाएको छ । विद्युत्तमा पहुँच नभएका सबै नागरिकसमक्ष विद्युत्तको

प्रहरी संगठनभित्र बेथिति : सरकारी अकर्मण्यताले अवकाश
काठमाण्डाै,‘मलाई सम्झना छ, केही वर्षपहिले एआईजीको प्रमोसनको दौडधूपको समयमा एसएसपी रमेश खरेलले भनेका थिए, सुटकेस बोकेर नेताहरूकहाँ दौडधूप चलिरहेछ तर समय धेरै बदलिसकेको रहेछ, अब नेपालमा सुटकेस होइन बोरै बोक्नुपर्ने अवस्था आइसकेको रहेछ, खाम मात्रै बोकेर

कामचलाउ सरकार जम्बो बजेट ल्याउँदै
काठमाडौं,सरकारले आर्थिक बर्ष २०७४/७५ को बार्षिक बजेट सोमबार संसदमा प्रस्तुुत गर्ने भएको छ । जेठ १५ गते बार्षिक बजेट प्रस्तुत गर्नुपर्ने संवैधनिक व्यवस्था अनुरुप सरकारले बजेट प्रस्तुत गर्न लागको हो । स्थानीय निकायको निर्वाचन जारी हुँदा

चुनाव सर्ने पक्का पक्की, कुन मितिमा ?
काठमाडौं,मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाललाई स्थानीय तह निर्वाचनको दोस्रो चरणमा सहभागी गराउन केही दिन निर्वाचन सार्न सत्ता र प्रतिपक्षको शीर्ष तहमा सहमति भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ३१ को स्थानीय तहको दोस्रो निर्वाचन साता

नयाँ चुनाव चिह्न कसरी पाउने ?
काठमाडौं ,राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचन आयोगमा दलीय मान्यता पाएपछि चुनाव चिह्न छाता पाउने स्वाभाविक प्रक्रिया हो । यद्यपि, दोस्रो चरणको चुनावका लागि मतपत्र पहिल्यै छापेर धमाधम जिल्ला पठाउन थालिएको छ । यस्तो अवस्थामा सरकारले पुनः

मतपत्र च्यातिएपछि चितवनको मतगणना अनिश्चित
चितवन,मतगणनाको क्रममा माओवादी र एमाले प्रतिनिधिबीच विवाद बढेपछि मतपत्र नै च्यातिदा भरतपुर महानगरपालिकाको मतगणना स्थगित भएको छ । गएराती मतगणनाको क्रममा माओवादी प्रतिनिधिले २ ओटा मतपत्र च्यातिदिएको बताइएको छ । वाइसियल नेता मधु न्यौपाने लगायतले मतपत्र

अब पशुलाई ८ घन्टा बढी काममा लगाउन नपाइने,
काठमाडौं । पशुलाई मानिसले आफूखुसी जति समय पनि काममा लगाउने प्रवृत्तिलाई सरकारले बन्देज लगाउने कानुन ल्याएको छ । पशुपपंक्षी विकास मन्त्रालयले पशु कल्याण निर्देशिका, ०७३ जारी गर्दै पशुलाई अधिकतम ८ घन्टा मात्रै काममा लगाउन पाइने प्रावधान