समाचार Archive

मतपेटिका सुरक्षामा कठ्याङ्ग्रिदो चिसो समेत बाधक

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि पहिलो चरणअन्तर्गत आइतबार मतदान भएका उच्च हिमाली जिल्लाका मतपेटिका विभिन्न केन्द्रबाट सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ल्याइसकिएको छ। तर, ती मतपेटिकालाई पहरा दिएर सुरक्षित राख्न सुरक्षाकर्मी र दलका कार्यकर्तालाई कठ्याङ्ग्रिदो चिसो

प्रधानमन्त्री नीवास बालुवाटारमै बम विस्फोट ! स्थिति तनावग्रस्त

प्रधानमन्त्री निवास बालुवाटारमा बम विस्फोट भएको छ । पहिलो पटक बलुवाटारमा बम विस्फोट भएको हो । बुधबार विहानै प्रधानमन्त्री नीवासको २ नम्बर गेटमा बम पड्किएको बताइएको छ । मानिसहरु मोर्निङ वाकमा निस्केको बेला विहान करिब ६

कालिकोटमा जिप दुर्घटना तीनको मृत्यु,६ घाइते

मुगुबाट नेपालगञ्जका लागि छुटेको लु २ च २००३ नम्बरको बोलेरो जिप मंगलबार राति कालिकोटको अस्पतालमोडमा दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ ।गर्भवति महिला बोकेको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हाे । अन्य ६ जना

मतमेटिका जाेगाउन तीन घेरामा सुरक्षाकर्मी

जुम्ला सदरमुकाम खलंगास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका राखिएको कोठा बाहिर सुरक्षा दिन बसेका दलका प्रतिनिधि ।तस्बिरः नागरिकबाट प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पहिलो चरणअन्तर्गत आइतबार मतदान भएका उच्च हिमाली जिल्लाका मतपेटिका विभिन्न केन्द्रबाट सदरमुकामस्थित मुख्य निर्वाचन अधिकृतको

निर्वाचनकाे मुखैमा ३ थान हतियार सहित भारतीय नागरिक पक्राउ

मंसिर २१ गते हुन गइरहेको प्रतिनिधी सभा र प्रदेशसभा निर्वाचन नजिकिदै जादा बाँकेको डुडुवा गाउँपालिका ६ बदलिपुरवाबाट सोमबार दुई थान कटुवा पेस्तोल र १ थान भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । प्रदेश प्रहरी

इन्डोनेसियामा ज्वालामुखीको खतरा, एक लाख मानिसलाई अन्यत्र सर्न चेतावनी

एजेन्सी,इण्डोनेसियाको बाली द्वीपको माउन्ट आगुंगमा ज्वालामुखी फुट्ने खतरा बढेपछि त्यहाँका एक लाख मानिसलाई अन्यत्र जान चेतावनी दिइएको छ । इन्डोनेसियाको प्रशासनले बाली द्वीपमा उच्चस्तरीय चेतावनी दिँदै तत्काल आसपासको क्षेत्र खाली गर्न चेतावनी दिएको हो । प्रशासनले

यसकारण मतपेटिका सदरमुकाम ल्याइएन

बझाङ, मंसिर ११ । बझाङको विकट तथा उच्च हिमाली गाउँपालिका काँडाका तीनओटा मतपेटिका दलहरुबीचको विवादले सदरमुकाम चैनपुर पुर्‍याउन तीन दिन लाग्ने भएको छ ।  वाम गठबन्धन र नेपाल कांग्रेसका प्रतिनिधिहरुले विवाद गरेपछि मतपेटिका काँडामै राखिएको छ

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकार, धमाधम सरूवा बढुवा

निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै गृह मन्त्रलायले सर्लाहीमा एकै दिन तीनजनासम्म प्रमुख जिल्ला अधिकारी फेर्यो । मन्त्रालयले १५ कात्तिक बिहान उपसचिव कृष्णचन्द्र पौडेललाई निमित्त प्रजिअको जिम्मेवारी दिएको थियो । त्यसै दिन दिउँसो रौतहटका प्रजिअ उद्धवबहादुर थापालाई सर्लाहीको

बंगलादेशका २४ मेडिकल कलेज कालोसूचीमा

मापदण्डअनुसार काम नगरेको भन्दै बंगलादेशले २४ वटा मेडिकल कलेजलाई कालोसूची राखेको छ । यसको प्रत्यक्ष मारमा ती कलेजमा अध्ययन गरिरहेका दुई सय नेपाली विद्यार्थी पनि परेका छन् । कालोसूचीमा परेका २१ कलेजमा नेपाली विद्यार्थी पनि अध्ययनरत

एमाले उपाध्यक्ष भिम रावलको उम्मेदवारीविरुद्ध उजुरी

नेकपा एमालेका उपाध्यक्ष भीम रावलको उम्मेदवारी रद्द गर्न माग गर्दै निर्वाचन आयोगमा उजुरी परेको छ ।अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको लागि एमाले र माओवादी केन्द्रका साँझा उम्मेदवार रावलले निर्वाचन आचारसंहित विपरित काम गरेको