समाचार Archive

किन पुगे पूर्वराजा ज्ञानेन्द्र स-परिवार नेपालगन्ज ?

पूर्वराजा ज्ञानेन्द्र शाह सपरिवार बाँकेको नेपालगन्ज पुगेका छन् । बिहीबार अपराह्न नेपालगन्ज पुगेका पूर्वराजालाई नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवलशमशेर राणालगायतले विमानस्थलमा स्वागत गरेका थिए ।उनको स्वागतका लागि नेपालगन्ज विमानस्थलबाहिर ठूलो संख्यामा समर्थक पनि भेला भएका थिए ।

पूर्वफुटबलर जर्ज वेह लाइबेरियाको राष्ट्रपतिमा निर्वाचित

एजेन्सी,अफ्रिकी मुलुक लाईबेरियाको राष्ट्रपतिमा पूर्वफुटबलर जर्ज वेह निर्वाचित भएका छन् । राष्ट्रपति चयनका लागि गत मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा उनी विजयी भएका हुन् । वेहले झण्डै ६० प्रतिशत मत ल्याएको बताईएको छ । यसअघि भएको

ठमेल र दरबारमार्ग २४ सै घन्टा खुल्ने

गृह मन्त्रालयले राजधानीका प्रमुख व्यापारीक केन्द्र ठमेल र दरबारमार्गलाई २४ सै घन्टा सञ्चालन गर्न अनुमति दिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अंग्रेजी नयाँ बर्षको अवसर पारेर राजधानीका मुख्य पर्यटकीयस्थल ठमेल तथा दरबारमार्गको रात्रि व्यवसाय बिनारोकतोक

राति पनि चिडियाखाना हेर्न पाइने

सामान्यतया चिडियाखानाका जीवजन्तु बिहान, दिउँसो र अपराह्न आफ्नो समय अनुकूल अवलोकन गर्ने गरिन्छ । रात्रिकालीन अवलोकनको अवसर भने दुर्लभ मानिन्छ । यस्तै दुर्लभ अवसर मुलुककै सदर चिडियाखानाले प्रदान गरिरहेको छ । आजको नेपाल समाचारपत्रमा टीका बन्धनले

किन हराउँछन् महिला र बालबालिका ?

मेरी बुढी छोरासहित हराई, अब के गर्ने होला, निजगढ बाराका बलरामकुमार चौधरी माईती नेपाल पुगेर दुःखेसो पोख्दै थिए । चौधरीकी पत्नी शर्मिला दुई बर्षको छोरासहित हराएकी हुन् । तीन बर्षअघि विवाह गरेका चौधरीले पत्नी पत्तै नदिई

के श्रीमतीले श्रीमानको औंला पोलेरै खाईन् त ?

श्रीमान श्रीमतीबीच हुने विवादले ‘हत्या’ को रुप लिएका घटनाहरू बाहिर आइरहेका हुन्छन् । तर दाङमा एउटा घरायसी विवादले यस्तो रुप लियो, झगडाकै क्रममा श्रीमतीले आफ्नै श्रीमानको मासु खाइन्। जुन घटना दाङमा पहिलो हो । सुन्दा पनि

मुख्यसचिवमाथि यसरी खनिए मन्त्री, मन्त्रिपरिषद् बैठकमा चर्काचर्की

शेरबहादुर देउवा नेतृत्वको सरकारका मन्त्रीलाई सचिवहरुले टेर्न छाडेको विषयलाई लिएर बिहीबारको मन्त्रिपरिषद् बैठकमा चर्काचर्की भएको छ । सिंहदरबारमा बिहान १० बजे सुरु भएर २ बजेसम्म चलेको मन्त्रिपरिषद बैठकमा मन्त्रीहरु सचिवहरुले टेर्न छाडेको भन्दै मुख्यसचिव लोकदर्शन रेग्मीविरुद्ध

राजस्वमा यस्ताे ब्रह्मलुट, कामै नगरी वार्षिक २ अर्ब बुझ्छन् १० हजार कर्मचारी

सुन्दा अचम्म लाग्न सक्छ, निजामती कर्मचारीले सरकार आफैँले दिएको पोसाक लगाएर कार्यालय गएबापत प्रोत्साहन भत्ता पाउँछन्। सरकारले केही वर्षदेखि निजामती कर्मचारीलाई पोसाक किन्न वार्षिक सात हजार रुपैयाँ भत्ता दिँदै आएको छ। यो खबर हामीले आजको नागरिक

यसकारण भयो मन्त्रिपरिषद बैठकमा हंगामा

सरकारका अधिकांश मन्त्रीहरूले मुख्यसचिव लोकदर्शन रेग्मीलाई सरकारको काममा बाधक नबन्न चेतावनी दिएका छन्। झन्डै तीन सातापछि बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा अधिकांश मन्त्रीले मुख्यसचिव रेग्मीले सचिवहरूलाई उक्साएर मन्त्रालयका काम रोक्न प्रमुख भूमिका खेलेको भन्दै त्यसो नगर्न ‘सचेत’

११ उद्योगका घिउ र तेल ‘खान अयोग्य’

देशभरका ११ वटा उद्योगले मानव स्वास्थ्यलाई हानि गर्ने गुणस्तरहीन खाने तेल र घिउ उत्पादन तथा आयात गर्दै आएको तथ्य फेला परेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले बाराका एग्रो प्रोसेसिङ उद्योग, दुर्गा मोडर्न आयल मिल,