समाचार Archive

मौसमले च्यालेन्ज गर्यो ? मदिरा नपिउनुस्
‘आज मौसमले च्यालेन्ज गर्यो’ मदिराप्रेमीमाझ प्रचलित यो भनाइले चिसो बढ्दा न्यानोका लागि मदिरा सेवन गर्नुपर्छ भन्ने संकेत गर्छ । तर, चिसो मौसममा बढी मदिरा सेवन गर्दा ज्यानै जाने गरेको छ । आजको नागरिक दैनिकमा खबर छापिएको
आठौँ प्रदेश घोषणा गर्ने चेतावनी
सरकारले प्रदेश ५ को अस्थायी मुकाम बुटवल घोषणा गरेपछि दाङमा आन्दोलन चर्किएको छ । सरकारले निर्णय सच्याउनुपर्ने आन्दोलनकारीको माग छ । सरकारको निर्णयविरुद्ध बुधबार दाङको घोराही, तुलसीपुर, लमहीलगायत क्षेत्रमा प्रदर्शन भयो । उनीहरूले सरकारले माग सम्बोधन

के पाक्याे दिल्ली र बैंककमा खिचडी ?
‘एमाले–माओवादी केन्द्रको एकता र सङ्कल्प तोड्ने अनि काङ्ग्रेसको संलग्नतामा नयाँ सरकार बनाउने खेलमा यो सरकार लाग्यो’ मङ्गलबार भक्तपुरमा भएको एक कार्यक्रममा एमाले उपाध्यक्ष वामदेव गौतमले भने, ‘तर कसैले भाँजो हाल्दैमा एकता प्रकृया रोकिँदैन । गौतमकोे यो
एमाले सांसद नवराज सिलवाललाई पक्राउ गर्न देशभर पत्राचार
पूर्वडिआईजी तथा नवनिर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले देशैभर पत्राचार गरेको छ । बुधबार प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभागले सातै प्रदेशका प्रमुखहरुलाई एक सर्कुलर जारी गर्दै सिलवालाई पक्राउ गरेर महानगरीय प्रहरी परिसर
कसरी मिचियो ५० बिघा नम्बरी जग्गा ?
नेपाल-भारत सिमानामा पिलर निर्माण र मर्मतका क्रममा नेपाली सीमा भारतले दिनदाहाडै मिचेकाे पाइएको छ । नेपाल र भारतले संयुक्त रुपमा हराएका र क्षतिग्रस्त पिलरको निर्माण र मर्मतको क्रममा वीरगञ्ज महानगरपालिका वडा नं १ छपकैया क्षेत्रमा मात्रै
प्रदेश नम्बर ५ को राजधानी माग गर्दै दाङमा अनिश्चितकालिन बन्द
प्रदेश नम्बर ५ को राजधानी दाङ बनाउन माग गर्दै आन्दोलन थालेका स्थानीय अगुवाले बुधबारदेखि दाङमा अनिश्चितकालीन बन्द आह्वान गरेका छन् । बन्दका कारण बिहानैदेखि दाङको जनजीवन प्रभावित भएको छ । बन्दका कारण लामो तथा छोटो दूरीका
यसरी सीमास्तम्भ सारेर ५० बिघा जमिन मिच्यो भारतले
भारतले सीमास्तम्भ मर्मत र पुनर्निर्माणका क्रममा सहायक सीमास्तम्भ नेपालतिर सारेर ५० बिघा जमिन मिचेको छ । अहिले नेपाल र भारतबीच उच्चस्तरीय सहमतिबाट हराएका र क्षतिग्रस्त पिलर निर्माण र मर्मतको क्रम चलिरहेको छ। नेपालतर्फ सर्भे विभागकै टोली
अाजै प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने सरकारकाे तयारी
मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्ने तयारी गरेको छ । प्रधानमन्त्रीनिकट स्रोतका अनुसार अाज १० बजे बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख तोक्नुका साथै प्रदेशको कार्य सञ्चालन गर्ने गरी अस्थायी केन्द्र तोक्न लागेको हो। प्रधानमन्त्री
इँटा प्रहारबाट भक्तपुरमा एक जनाको हत्या
महिलासँगको सम्बन्धलाई लिएर भक्तपुरमा एक व्यक्तिको हत्या भएको छ। चाँगुनारायण नगरपालिका–९ ताथली बस्ने ५५ वर्षीय सीताराम सैंजूको मंगलबार बेलुका ब्रह्मायणी मन्दिरमा हत्या भएको हो। सैंजु कृषि पेसामा आबद्ध व्यक्ति हुन्। बुधबार बिहान ५ बजे सैंजूको शव
इन्डोनिशया सरकारद्वारा एक नेपालीको गोली हानी हत्या
इन्डोनेशिया सरकारले एक नेपालीको गोली हानी हत्या गरेको हो । प्रहरीले ३४ वर्षीय शरण तामाङको गोली हानी हत्या गरेको हो । लागू औषध तस्करको आरोप लगाउदै मेट्रो पुलिसले तामाङलाई गोली हानेर मारेको हो । तामाङ अल्पाइन

