समाचार Archive

अजेय सुमार्गीको रकम नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, राष्ट्र बैंकले रोक्का गरेरको अजेयराज सुमार्गीको करिब सवा २ अर्ब रुपैयाँ निकाल्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुमार्गीले चाहेको बेला रकम निकाल्न दिन अन्तरिम आदेश दिएको हो। पैसा

अर्बौ भ्रष्टाचार काण्डका नार्इके चुडामणी शर्माको घरमा यसरी नेकपाले बोल्यो धावा

अर्बौ रकम भ्रष्टाचार गरेको आरोप लागेका चुडामणी शर्माको घरमा नेपाल कम्युनिष्ट पार्टीले तोडफोड गरेको छ । आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको बुढानिलकण्ठस्थित घरमा नेकपाका कार्यकर्ता र स्थानीयले तोडफोड गरेका हुन् । सयौ कार्यकर्ता र

किन बालुवाटारमै बसिन्छ मन्त्रिपरिषद बैठक !

पछिल्ला तीन सातादेखि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी कार्यालय सिंहदरबार जानै छाडेका छन्। तीन साताको अवधिमा प्रधानमन्त्री देउवाले आफ्नो निवास बालुवाटारमा मन्त्रिपरिषद्का १० वटा बैठक राखेका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ। सामान्यत सरकारका निर्णय

हारेकालाई राष्ट्रिय सभामा लिने देउवाको तयारी

प्रधानमन्त्री तथा नेपाली क‌ांग्रेसका सभापति शेरबहादुर देउवाले चुनाव हारेका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता विमलेन्द्र निधि र पत्नी आरजु देउवालाई राष्ट्रिय सभामा मनोनयन गर्न पार्टीभित्र छलफल चलाएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकले छापेको छ।

नेकपा र क्रान्तिकारी माओवादीबीच कार्यगत एकता

नेपाल कम्युनिस्ट पार्टी र नेकपा ९क्रान्तिकारी माओवादी० बीचको एकता प्रक्रिया थप अगाडि बढेको छ । दुई पार्टीले केही समय अगाडिदेखि पार्टी एकता र कार्यगत एकताका बारेमा छलफल चलाउँदै आएका छन् । यसैबीचमा दुई पार्टीका शीर्ष नेताहरुबीच

उत्पीडित वर्ग र राष्ट्रको स्थायी शान्तिको लागी कोर्ष करेक्सन एकीकृत जनक्रान्ति

बर्गिय मुक्ती आन्दोलनलाई राष्ट्रियमुक्ति आन्दोलनसंग जोडेर लिन सकिएन भने वर्गसंघर्षका उपलब्धि प्रतिक्रान्तिमा परिणत हुन्छ र राष्ट्रले दिगो अशान्ति अस्थिरताको चक्रमार्गमा घुमिरहनु पर्छ । – लेनिन पहिलो दोस्रो बिश्वयुद्ध र महान अक्टोबर क्रान्ति त्यसबाट उत्पन्न परिणामलाई सर्बहाराबर्ग

‘फष्ट डबली क्विज’को विजेता क्रियटिभ एकेडेमी

संवाद डबली र अनलाइन डबली डटकमले आयोजना गरेको ‘फस्ट डबली क्वीज’ प्रतियोगिताको विजेता क्रियटिभ एकेडेमी बनेको छ । दुई दिनसम्म चलेको प्रतियोगितामा १५ समूहलाई पछी पार्दै काठमाडौँको किर्तिपुरस्थित उक्त विद्यालय विजेता बनेको हो । फस्ट रनरअप

खारेज भनिएका कार्यालय फेरि पुनर्निर्माण

सरकारले आउँदो चैतदेखि जिल्ला सदरमुकाममा रहेका अधिकांश कार्यालय नरहने बताएको छ । सदरमुकामबाट खारेज भएर स्थानीय तहमा समायोजन हुन लागेका हुन् । खारेज हुने निश्चित भएका सरकारी कार्यालयका भवन भने सदरमुकाम धुन्चेमा धमाधम निर्माण भइरहेका छन् । यो खबर

केन्द्रले तोक्यो प्रदेशका जिम्मेवारी

सरकारले प्रदेश सरकारका ५ सय ५६ वटा कार्य जिम्मेवारीसहितको विस्तृतीकरण प्रतिवेदन ९मार्गनिर्देशन० सातै प्रदेशमा पठाएको छ। साधन९स्रोत र कर्मचारीको चर्को अभाव खेप्नुपरे पनि केन्द्रले सम्पूर्ण कार्य जिम्मेवारी र अधिकारसहितको स्पष्ट मार्गनिर्देशन पठाएपछि सातै प्रदेशका सरकारलाई काम

तीन महिनामा ११ सय पुगे विदेश

पछिल्ला तीन महिनामा अध्ययन, अवलोकन, अनुभव साटासाट, सिकाइ, सांस्कृतिक अवलोकन, पर्यटन प्रवद्र्धनलगायतका शीर्षकमा १ हजार १ सय २० जना सरकारी कर्मचारीले विदेश भ्रमण गरेका छन् । खासगरी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आचारसंहिता लागू भएको अवधिमा यी