समाचार Archive
भारतीय बाँधका कारण अधिकांश भू-भाग डुवानको जोखिममा
बाँकेकाे डुढुवाक्षेत्र भारतिय बाँधका बारणा हरेक वर्ष बाँकेमा बाढीको जोखिम क्षेत्र बढ्दै गएको छ। अघिल्ला वर्षमा कहिल्यै डुवान नहुने क्षेत्र पनि डुवानको जोखिममा परेका छन्। भारतले निर्माण गरेको बाँधरुपी सडकका कारण डुडुवा गाउँपालिकाको हिरमिनिया र होलिया,
मौद्रिक नीति सार्वजनिक : बजारमा ४८ अर्ब पुँजी थपिने
राष्ट्र बैंकले बैंकिङ क्षेत्रको अनिवार्य नगद मौज्दात (सीआरआर) घटाएपछि वित्तीय बजारमा ४८ अर्ब पुँजी थपिने भएको छ । बैंक तथा वित्तीय संंस्थामा हाल २४ खर्ब रहेको निक्षेपमा दुई प्रतिशतले सीआरआर घट्दा यो पुँजी थपिने भएको हो
अब युवालाई वैदेशिक रोजगारीमा रोक लगाइने
प्राविधिक तथा व्यवसायिक सीप नभएका युवालाई अब वैदेशिक रोजगारीमा रोक लगाइने भएको छ। सरकारले वैदेशिक रोजराीमा जाने युवालाई अनिवार्य कामसँग सम्बन्धित प्राविधिक तथा व्यवसायिक सीपको ज्ञान हुनुपर्ने बाध्यकारी नियम ल्याउन तयारी गरेको छ। श्रम, रोजकार तथा

५० करोडका खानेपानी आयोजना २५ करोड अनियमितता !
दुई खानेपानी आयोजनाका लागि ५० करोडको पाइप खरिद गर्दा नेपाल खानेपानी संस्थानबाटै २५ करोड घोटाला भएको छ । संस्थानद्वारा सञ्चालित बुटवल खानेपानी आयोजना र राप्ती खानेपानी आयोजनाका लागि पाइप खरिदमा अनियमितता भएको हो । अनियमितता भएको

अब उपत्यकामा राति ८ बजेसम्म ट्रिपर चलाउन नपाइने
अबदेखि उपत्यकाको ३ जिल्लामा दिउँसो ट्रिपर चलाउन नपाइने भएको छ । ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि गृह मन्त्रालयले काठमाडौं, भक्तपुर र ललितपुरका प्रशासन कार्यालय र ट्राफिकलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएको हो । अब राति
इङ्ल्याण्डलाई हराउदै क्रोएशिया पहिलो पटक विश्वकप फाइनलमा
२८ वर्षपछि सेमिफाइनलमा पुगेको क्रोएसियाले इंग्ल्यान्डलाई पराजित गरेर रुसमा जारी विश्वकपको फाइनलमा स्थान पक्का गरेको छ। क्रोएसियाले सेमिफाइनलमा इंग्ल्यान्डलाई २-० गोल अन्तरले पराजित गरेको हो। यसअघि क्रोएसिया सन् १९९० मा सेमिफाइनलमा पुगेको थियो। क्रोएसिया विश्वकपको फाइनलमा
कहाँ हराए अाखिर सुन तस्करीका यी ठूला माछा ?
३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणको अनुसन्धान गर्न गठन गरिएको उच्चस्तरीय छानवीन समीतिको म्याद सकिन लाग्दा त्यसले ठूला माछालाई भने जोगाएको छ । समितिको म्याद सकिन एक हप्ता बाँकी हुँदा हुण्डी तस्कर विमल
किन बेलाबेला यस्तो हर्कत गर्छन् पूर्वयुवराज पारस शाह ?
यही महिनामात्रै पूर्वयुवराज पारस शाहका विभिन्न कमजोरी र गल्ती बाहिर आएका छन् । उनी सुध्रिन थालेको बताइए पनि सार्वजनिक ठाउँमा उनले हर्कत देखाउन छाडेका छैनन् । बाबु पूर्वराजा ज्ञानेन्द्र शाहको जन्मोत्सव मनाउनका लागि नेपालगञ्ज जाँदै गर्दा
नेपालमा भारतले चलाएको तीन पत्ता ‘रअ’को चलखेल बढ्यो
जनीतिक स्थायीत्वतिर लम्किएको नेपालको आन्तरिक राजनीतिमा भारतले ‘ट्रिपलसाइड कन्फ्लिक्ट’ रणनीति अगाडि सारेको छ । उसले राजनीतिक, गुप्तचर र अनुसन्धानका तीन शक्तिको प्रयोग गरेको छ । त्यसका लागि उसले नेपालका तीन पत्ता ‘च्वाइस’मा राखेको छ ।
कांग्रेस छोड्ने गच्छदारको धम्की
सरकारको पछिल्लो क्रियाकलाप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रोशित भएको छ । ड. गोविन्दा केसीको अनसन, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र माइतीघर मण्डला लगाएतका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै कांग्रेस आक्रोशित भएको

