समाचार Archive

जापान र सेनेगलको रोचक खेल बराबरी २-२ मा टुङगियाे
एसियाली टोली जापानले र अफ्रिकी टोली सेनेगलले रुस विश्वकपको आफ्नो दोस्रो खेलमा एकएक अंक बाँडेका छन्। समूह ‘एच’अन्तर्गत आइतबार राति भएको खेलमा जापान र सेनेगलसँग २-२ गोलको बराबरी खेले। समूहगत चरणको पहिलो खेलमा कोलम्बियालाई र सेनेगलले

पोल्यान्डलाई समूह चरणबाटै सुटुक्क घर पठायो कोलम्बियाले
कोलम्बियाले रुसमा जारी फिफा विश्वकप २०१८ को समूह एचको खेलमा पोल्यान्डलाई सानदार रुपमा पराजित गरेको छ। आइतबार राति भएको खेलमा पोल्यान्ड कोलम्बियासँग ३-० गोल अन्तरले पराजित भएको हो। यो हारसँगै पोल्यान्ड विश्वकपको समूह चरणबाटै बाहिरिएको छ।
ब्राउन सुगर सहित नेपाली सेनाका सेनानी पक्राउ
जिल्ला प्रहरी कार्यालय बाँके र इालाका प्रहरी कार्यालय कोहलपुरको संयूक्त टोलिले ढकेरीको एक होटलबाट ब्राउन सुगर सहित दुई जनालाइ पक्राउ गरेको छ । पक्राउ पर्नेमा राप्ति सोनारी गाँउपालीका ९ का रेम पौडेल र नेपाली सेनामा कार्यरत
एसइईको परीक्षाफल सार्वजनिक
गत चैत पहिलो साता भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा शनिबार सार्वजनिक भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले ग्रेडिङ प्रणाली अनुसार नतिजा सार्वजनिक गरेको हो। परीक्षामा नियमिततर्फ चार लाख ५१ हजार ५३२ परीक्षार्थी सहभागी भएकामा
एनजिओकाे दबाबमा पछि हट्यो सरकार
गैरसरकारी संस्थालाई थप नियमन र कार्यपद्धतिमा कडाइ हुने गरी ल्याइएको नयाँ व्यवस्थाबाट सरकार पछि हटेको छ । स्थानीय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थाको चर्को दबाबपछि सरकार त्यस निर्णयबाट पछि हटेको हो । गृह मन्त्रालयले जेठ २४ मा
अन्ततः नहट्ने भो सिन्डिकेट
सार्वजनिक यातायातको सिन्डिकेट साउन १ गतेदेखि अन्त्य नहुने देखिएको छ । यातायात क्षेत्रलाई व्यवस्थित एवं प्रभावकारी बनाउन गठित समितिका संयोजक एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव केशवकुमार शर्मा आसर मसान्तभित्र यातायात समितिलाई कम्पनी मोडलमा दर्ता
अब खुला ठाउँमा यौनकार्य गरे एक बर्ष कैद
सार्वजनिक स्थलमा यौन क्रियाकलाप गरे कैद र जरिवाना हुने भएको छ । मुलुक अपराध (संहिता) ऐन २०७४ को दफा १२३ मा यस्तो कारबाहीको व्यवस्था गरिएको हो, जुन आगामी भदौ १ गतेबाट कानुनका रुपमा लागू हुनेछ ।

ब्राजिलको संघर्षपूर्ण जीत, अतिरिक्त समयमा दुई गोल
ब्राजिलले समूह चरणको दोस्रो खेलमा कोस्टारिकाविरुद्ध कठिन जित निकालेको छ । खेलको निर्धारित समय सकिएपछि पहिलो मिनेटमा काउन्टर एट्याकका क्रममा ब्राजिलका फिलिपे काउटिन्होले गोल गरेका थिए । त्यसपछि अतिरिक्त समयको छैटौँ मिनेटमा नेमारले गोल गर्दै ब्राजिललाई
नेपालगञ्ज भन्सार कार्यालयको नक्कली बिल सहित लाखौंकाे सामाग्री कंलकीमा पक्राउ
बिगत लामो समय देखी नेपालगञ्ज भन्सार कार्यालयको नामको नक्कली प्रज्ञापन पत्र बनाएर करोडौं मुल्य पर्ने बिभिन्न समान अयात गदै आएका २ जना ब्यापारीको सामान काठमाण्डौंको कंलकीमा पक्राउ परेको छ । काठमाण्डौं निवासी बीरेन्द्र गुप्ता र बिहारी
काठमाडौंको जम्बुडाँडामा गोली चल्यो – अम्बर तामाङ घाइते
राजधानीको बौद्वनजिकै जम्बुडाँडामा बिहीबार साँझ गोली चलेको छ । जम्बुडाँडा नजिकै रहेको खोलाको किनारामा प्रहरी र लुटेरा समूहबीच गोली चलेको हो । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले दुई राउन्ड गोली चलाएको हो । मुठभेडमा अम्बर बहादुर

