समाचार Archive

कमलबजार नगरपालिका कार्यालयमा बम विस्फोट
अछाम,नेत्रविक्रम चन्द विप्लव समूहले गए राति कमलबजार नगरपालिकामा बम विस्फोट गराएको छ । राति पौने १ बजे नगरपालिका कार्यालयमा सो समूहले प्रेसरकुकुर बम विस्फोट गराएको प्रहरी नायब उपरीक्षक जनकबहादुर शाहीले जानकारी दिए। विस्फोटबाट ठूलो क्षति नभएको

आज संविधान दिवस मुलुकभर विविध कार्यक्रम गरेर मनाइँदै
काठमाडौं,आज असोज ३ अर्थात् संविधान दिवस। ०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएको अवसरमा विविध कार्यक्रम गरेर देशभर संविधान दिवस मनाइँदैछ। संविधान जारी नगर्न छिमेकी भारतले दिएको दबाब, मधेस केन्द्रित दलको असन्तुष्टि र ठूला

संसदको वर्षे अधिवेशन अन्त्य, १८ वटा विधेयक पारित
काठमाडौँ, संघीय संसदको वर्षे अधिवेशन आजदेखि अन्त्य भएको छ। गएको वैशाख १६ गते सुरु भएको वर्षे अथात् बजेट अधिवेशन संघीय संसदका दुवै सदनबाट १८ वटा विधेयक पारित भएका छन्। यो अधिवेशनमा आर्थिक वर्ष २०७६/७७ को सरकारको
दाङको जंगलमा गोली चल्यो, भारतीय नागरिक पक्राउ
दाङ-दाङको जंगलमा गोली चलेको छ। अमिलिया-तुलसीपुर सडक खण्ड अन्तरगत भञ्ज्याङ नजिकको जंगलमा गोली चलेको पुष्टि ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी प्रमुख खिमबहादुर घर्तीले गरे। घटना स्थलबाट कटुवा पेस्तोलको खोका भेटिएको छ। घटनामा संलग्न रहेको आशंकामा भारत

यी हुन मन्त्रिपरिषदले गरेका पछिल्ला २६ निर्णयहरु
काठमाडौँ, मन्त्रिपरिषदको पछिल्लो समय बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले मन्त्रिपरिषदले गरेका २६ निर्णय सार्वजनिक गरेका छन् । मन्त्रालयमा नियमित पत्रकार सम्मेलन आयोजना गरेर

संसदमा देशवासीका नाममा गर्ने भनिएको प्रधानमन्त्रीको सम्वोधन स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने कार्यक्रम स्थगित भएको छ । विहीवार दिउँसो बस्ने प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवोधन गर्ने कार्यक्रम रहेको थियो । प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले प्रधानमन्त्रीले आज संसदमा गर्ने

कहाँ गए नेपालबाट बेपत्ता भएका भूतपूर्व पाकिस्तानी सैनिक ?
पाकिस्तानले झन्डै साढे दुई वर्षअघि नेपाल-भारत सीमा क्षेत्रबाट बेपत्ता भएका पाकिस्तानी सेनाका एक पूर्वअधिकारीको खोजीमा सघाउन भारतलाई बारम्बार अनुरोध गरे पनि सकारात्मक उत्तर नपाएको बताएको छ। पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताले सन् २०१७ को एप्रिलमा नेपालको लुम्बिनी

अफगानिस्तानको एक अस्पताल नजिकै बम बिस्फोट : ७ जनाको मृत्यु, ८५ घाइते
एजेन्सी । अफगानिस्तानको जाबुल प्रान्त स्थित एक सरकारी अस्पताल नजिकैको ट्रकमा बम बिस्फोट हुँदा ७ जनाको मृत्यु भएको छ भने, ८५ जना घाइते भएका छन् । अफगानी अधिकारीहरूले टोलो न्युजलाई दिएको जानकारी अनुसार बिहान करिब ६

अज्ञात समूहद्वारा धनगढीको वडा कार्यालयमा आगजनी
धनगढी– धनगढी उपमहानगरपालिका–८ को वडा कार्यालयमा गएराति अज्ञात समूहद्वारा आगजनी भएको छ । राति करीब १० बजेको समयमा कार्यालयको झ्यालका शिशा फुटाएर पेट्रोल भरिएको मिनरल वाटरको बोतलभित्र फालेर आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक

घट्यो सुनको मुल्य प्रतितोला ७० हजार सातसय
काठमाडौं । बिहीबार सुन तथा चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारीअनुसार बिहीबारको लागि छापावाला सुन प्रतितोला ७० हजार ७ सय र तेजावी सुन प्रतितोला ७० हजार चार सय रुपैयाँ तोकिएको

