समाचार Archive

विद्यार्थीबाट लिएको बढी शुल्क फिर्ता गर्न त्रिविको अनुरोध
काठमाडौं, त्रिभुवन विश्वविद्यालयले चितवन मेडिकल कलेजलाई तोकिएकोभन्दा बढी शुल्क लिएको भए फिर्ता गर्न आग्रह गरेको छ । शुल्क बढी लिएको भन्दै विद्यार्थीहरुले आन्दोलन चर्काइरहँदा त्रिविले भने कारबाहीका लागि कुनै संकेत नदेखाई बढी लिएको शुल्क फिर्ता गर्न

खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य घट्यो
काठमाडौं, नेपाल आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धन (वाह्य उडानतर्फ)को मूल्य घटाएको छ । निगमले प्रतिसिलिण्डर ग्यासको मूल्य २५ रुपैयाँले घटाएको हो ।निगमका प्रवक्ता विरेन्द्र गोइतले ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले घटाइएको जानकारी दिए।

सभामुख महरा काजकिस्तान प्रस्थान
काठमाडाैँ ,सभामुख कृष्णबहादुर महरा युरोसियन मुलुकका सभामुखहरुको बैठकमा भाग लिन काजकिस्तान प्रस्थान गरेका छन्। सभामुख महरा ६ सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै शनिबार बिहान त्यसतर्फ प्रस्थान गरेका हुन्। यही सेप्टेम्बर २२ देखि २५ सम्म काजकिस्तानको अस्तानामा
नेकपा सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा
काठमाडाैँ,सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दै छ। पार्टी एकता प्रक्रियाका बाँकी कामलगायत विविधि विषयमा छलफल गर्न नेकपा सचिवालयको बैठक आज दिउँसो बालुवाटारमा बस्ने भएको हो। बैठक दिउँसो ३ बजे बस्ने तय
श्रीमानलाइ हत्या गरेर सेफ्टी ट्याङ्कीमा हालेपछि श्रीमती पक्राउ
श्रीमानकाे हत्या गरेको अभियोगमा श्रीमतीसहित दुई जनालाई पश्चिम नवलपरासी प्रहरीले नियन्त्रणमा लिएको छ । बिगत १५ दिनदेखि बेपत्ता रामग्राम नगरपालिका–३ घोडपाली निवासी ४१ वर्षीय तारा भनिने रवीन्द्रप्रसाद पाण्डेयको खोजतलासको क्रममा शुक्रबार घरछेउकै हरिसुशील आधारभूत विद्यालयको सेफ्टीट्याङ्कीमा

आवश्यक परे शान्ति सेना थप्न नेपाल तयार
काठमाडौं, यो साता सुरु भएको राष्ट्रसंघीय महासभाको ७४ औ बैठकमा नेपालले आवश्यक परेमा शान्ति सेनाको संख्या बढाउन सक्ने र सन् २०३० भित्रमा तोकिएको सहस्राब्दी लक्ष्य पूरा गर्न लगानी अपुग रहेका भन्दै यसका लागि अन्तर्राष्ट्रिय समुदायको सहयोग–समन्वयको

सरकारी डाक्टरको विदेश मोह
काठमाडौं, विदेशमा पर्याप्त सुविधा, अवसरको पहुँचलगायतको कारणले सरकारी सेवामा कार्यरत र निजी अस्पतालमा कार्यरत चिकित्सकहरु विदेशिएका छन् । सरकारी चिकित्सक संघका अनुसार सरकारी सेवामा कार्यरत रहेका मात्रै झण्डै ४ सय चिकित्सक विदेसिएका छन् । ती चिकित्सकहरु

प्रहरीमा एसएसपी सहित ३ हजार ६०० दरबन्दी थप्न सिफारिस
काठमाडौं, गृह मन्त्रालयले नेपाल प्रहरीमा ३ हजार ६०० दरबन्दी थप्न सिफारिस गरेको छ । तीन प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) र दुई उपरीक्षक (एसपी) सहित ३ हजार ५९६ दरबन्दी थप्न प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेश गरिएको छ

महत्वपूर्ण विधेयक अझै पनि बिचाराधीन
काठमाडौं, संघीय संसद्को करिब पाँच महिनाको चौथो अधिवेशन अवधिभर सातवटा विधेयक दुवै सदनबाट पारित भए । चौथो अधिवेशनमा दर्ता १७ मध्ये सात विधेयक पारित भएका छन् । तर संसदमा दोस्रो अधिवेशनदेखि नै विचाराधीन रहेका केही विधेयक

यार्सागुम्बा बेचेर मोटरसाइकल
डोल्पा, तिब्बतसँग जोडिएको गाउँ । मुलुकको सडक सञ्जालले छोएको छैन । आउजाउ र सामान ओसारपसारका लागि घोडा र याकको भर पर्नुपर्ने ४ हजार मिटरभन्दा बढी उचाइका बस्तीमा हिजोआज घोडोका टापको आवाज कतैकतै मात्र सुनिन्छ । बरु

