समाचार Archive

गणेश लामा बन्ने भए काँग्रेसको केन्द्रीय सदस्य

काठमाडौं, गुण्डा नाइके भनेर चिनिएका गणेश लामा नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा मनोनित हुने भएका छन् ।शुक्रबार बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लामालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने बुझिएको छ । स्रोतका अनुसार कांग्रेसमा समाहित भएको विजयकुमार गच्छदार

यसरी नेपाली बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना भयो विफल ,१२ जना पक्राउ

काठमाडौं,कृषि विकास बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना प्रहरीले विफल बनाइदिएको छ। ह्‍याकरको समूहले नेपाली बैंकबाट करिब ५ अर्ब रुपैयाँ चोर्ने गरी बनाएको योजना प्रहरीले समयमै थाहा पाएर विफल पारिदिएको हो। ह्‍याकरको समूहले भारतमा बसेर नेपालका

प्रहरीनै ग्राहक बनेर बाघको छाला किन्न गएपछि…..

चितवन,जिल्ला प्रहरी कार्यालय चितवनले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ को ईट्टाभट्टीका ४३ वर्षीय दीपक भन्ने चिरिञ्जिवि सेन ठकुरी, पाल्पा निस्डी गाउँपालिका–२ सलहकोटका ३३ वर्षीय चुमबहादुर राना, बाग्लुङको ढोरपाटन नगरपालिका वडा

जब प्रधानमन्त्री ओलीले हलो जोतेको सम्झना गरे……

काठमाडौं,‘म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमीन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भने, ‘सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए

टाउको जोडेपछि जुम्राको के डर ?

सम्राट अलेक्जेण्डर विश्वविजय गर्दै जतिखेर स्वदेश फर्किदै थिए, त्यतिबेला उनको पुरानो घाउ बल्झिन थाल्यो । उनले आफ्नो बैद्यसंग भने– ‘शायद, मेरो अन्त्यकाल आयो तर म मर्न चाहन्न । त्यसैले तिमी यस्तो उपाय खोज, जसबाट अजम्बरी हुन

दशैंमा देशभर ‘रुट पर्मिट’ खुला

काठमाडौं । सरकारले नेपालीहरुको महान चाड दशैंका अवसरमा सार्वजनिक यातायातको रुट खारेज गरेको छ । सरकारको यस्तो निर्णयसँगै सार्वजनिक यातायताले देशको एक ठाउँबाट अर्को ठाउँमा जान कुनै रुट पर्मिट लिन नपर्ने भएको छ । दशैंको पहिलो

ट्रम्पविरुद्ध महाअभियोगको प्रक्रिया सुरु

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने प्रक्रिया सुरु भएको छ । अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभकी सभामुख न्यान्सी पेलोसीले राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने औपचारिक प्रक्रिया सुरु गरिएको घोषणा गरेकी हुन् । डेमोक्रेटिक पार्टीकी नेतृ

यसरी हेर्दाहेर्दै १० सेकण्डमै घर ढले,सडक चिरा पर्यो, रुख उखेलिए

इस्लामावाद । पाकिस्तान प्रशासित काश्मीरको मिरपुर क्षेत्रमा मंगलबारको ५.६ म्याग्निच्युड (अमेरिकी जिओलोजिकल सर्भेका अनुसार ५.८ म्याग्निच्युड) को भूकम्पबाट के कति क्षति भयो त्यसको पूर्ण विवरण अझै आइसकेको छैन । भूकम्प बेलुकापख गएको हुँदा रातको समयमा उद्धार

शिक्षा मन्त्रालयद्वारा सहसचिवहरुको व्यापक सरुवा

काठमाडौँ । शिक्षा मन्त्रालयले सहसचिवहरुको व्यापक सरुवा गरेको छ । सोमवार साँझ सहसचिवहरुको व्यापक सरुवा गरिएको भएपनि सार्वजनिक गरिएको छैन । मन्त्रालय स्रोतका अनुसार शिक्षा मन्त्रालयमा कार्यरत वैकुण्ठ अर्याल शिक्षक सेवा आयोगमा सरुवा भएको छ ।

ह्याकरले यसरी लुटे कृषि विकास बैंकबाट २ करोड

काठमाडौं- ह्याकरले कृषि विकास बैंकबाट पनि २ करोड रुपैयाँ लुटेका छन् । यसरी लुटपाटमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई काठमाडौंबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरुले बैंकको सिरहा शाखाबाट काठमाडौंमा ट्रान्सफर