समाचार Archive

मन्त्रीका विदेश भ्रमण बाक्लियो
काठमाडौं, संघीय सरकारका चार मन्त्रीसहित प्रदेशका दुई मुख्यमन्त्री विदेश भ्रमणमा छन् । सरकारका एक जना उपप्रधानमन्त्री बिहीबार मात्रै चीन भ्रमणमा निस्किएका छन् । अर्का मन्त्री बिहीबार चीनबाटै स्वदेश फर्केका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल

ध्वाँसे चितुवा संरक्षणमा नेपाल विश्वकै उत्कृष्ट पाँचौमा
काठमाडौं, नेपालको ध्वाँसे चितुवा संरक्षण परियोजना उत्कृष्ट पाँचमा पर्न सफल भएको छ । ‘युरोपियन आउटडोर कन्जर्भेसन एसोसिएसन’ले विश्वभरबाट छानेको संरक्षण परियोजनामध्ये नेपालको परियोजना उत्कृष्ट पाँचमा परेको हो ।उत्कृष्ट पाँचबाट सबैभन्दा उत्कृष्ट छनोट हुने क्रममा यति बेला

बाटुवाटारस्थित ललिता निवास प्रकरण, सीआईबीमै अड्कियो छानबिन
काठमाडौं, बाटुवाटारस्थित ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिनासम्बन्धी अनुसन्धान प्रतिवेदन ३ महिनाभित्र पेस गर्ने जिम्मा पाएको प्रहरीको छानबिन समिति पटक–पटक म्याद थप गर्दा पनि निष्कर्षमा पुग्न सकेको छैन ।दुईपटक गरी थपिएको चार महिनामा समेत

ठूला भ्रष्टाचार मुद्दा छोडेर साना मुद्दामा अल्झँदै अख्तियार
काठमाडौं, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठूला भ्रष्टाचार मुद्दालाई थाती राखेर पछिल्लो समय सानो मुद्दामा अल्झिएको छ । ललिता निवास प्रकरणदेखि ‘हाइप्रोफाइल’का अकुत सम्पति मुद्दालाई थाति राखेर ५ सय रुपैयाँदेखि लाखौ रुपैयाँको स्ट्रिङ अप्ररेसनमा केन्द्रित भएको छ
प्रशिक्षार्थी महिला प्रहरीलाई बलात्कार गर्ने प्रहरी पक्राउ
नेपालगन्ज, बाँके एक महिला प्रशिक्षार्थी प्रहरीमाथि बलात्कारको अभियोगमा एक प्रहरी नायब निरीक्षक पक्राउ परेका छन् । बाँकेमा कार्यरत प्रहरी नायब निरीक्षक बोमबहादुर राना बलात्कार अभियोगमा पक्राउ परेका हुन् । उनी नेपालगञ्जस्थित कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा
‘लाल आयोगको प्रतिवेदन सार्वजनिक गर’- सर्वोच्च
काठमाडौं । सर्वोच्च अदालतले पुर्व न्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा गठन भएको छानविन आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारको नाममा आदेश गरेको छ । प्रधान न्यायाधीश चोलेन्द्र सम्सेर राणा र न्यायाधीश सपना प्रधान मल्लको इजलाशले विहिबार प्रधानमन्त्री कार्यालय

छोरा बिरामी परेपछि जनवादी गायक शर्मालाई आर्थिक संकट
काठमाडौं, जनवादी गायक जीवन शर्माका छोरा अमृत आचार्य बिरामी परेका छन् । दशैँ मनाउने क्रममा माछा खाने क्रममा माछाको काँडा अड्केर उनी बिरामी परेका हुन् । राजधानीस्थित टिचिङ हस्पिटलमा उपचार गराइरहेका शर्माको उपचारमा आर्थिक समस्या खड्किएको

नेपाल-भारत सीमामा आतंककारी प्रवेश गरेको भारतीय प्रपोगाण्डा, नेपालले भन्यो जानकारी छैन
काठमााडाैँ,भारतीय राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले तिहारमा सम्भावित आतंकवादी हमलाका योजनाकार नेपाल हुँदै भारत छिर्ने क्रममा रहेको दाबी गरेको छ । एनआईएले सबुतसहित पाएको सूचना सार्वजनिक गर्दै पाँच जना आतंककारी नेपाल–भारत सीमामा देखिएको दाबी गरेको हो
टर्कीका राष्ट्रपतिलाई अमेरिकी राष्ट्रपति ट्रम्पको पत्र- ‘मूर्ख नबन’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रेसेप ताइप इर्डोगानलाई एक ‘असाधारण’ पत्र पठाएका छन् । उनले गत साता पठाएको पत्रमा यदि टर्कीले सिरियाको अवस्था मानवताका आधारमा समाधान नगरिएमा टर्कीको अर्थतन्त्र विनाश गरिदिने चेतावनी दिएका छन् ।

रिहा भए विप्लवका विद्यार्थी नेता
काठमाडौं, प्रतिबन्धित विप्लव नेतृत्वको विद्रोही नेकपा निकटको भातृ संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय सचिवालय सदस्य विरेन्द्र बिक रिहा भएका छन् । उक्त संगठनका लुम्बिनी ब्युरो संयोजक समेत रहेका बिक कैलाली जिल्ला अदालत वाट धरौटीमा रिहा भएका हुन्

